
मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प
काठमाडौँ। मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो। त्यस्तै आजै बिहान ४:२८ बजे मुगुकै कलाई


