Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 17 Septlast: 18 Sept

भोटेकोशी बाढीमा बेपत्ता विद्यार्थीको तीन सातापछि कुशको शव बनाएर अन्त्येष्टि

भोटेकोशी नदीमा आएको बाढीमा परी तीन सातादेखि बेपत्ता २२ वर्षीया सृष्टि बास्तोलाको परिवारले बिहीबार कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन्। काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत बास्तोला भदौ ९ गते इन्टर्नसिपका लागि नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना पुगेकी थिइन्। रसुवा र नुवाकोटका विभिन्न स्थानमा खोजी गर्दा पनि फेला नपरेपछि पोखराको तुलसीघाटमा उनको अन्त्येष्टि गरिएको हो।

7 publishers · 7 headlines · developing over 3 hours
How this story evolved· 2 updates
  1. 2 sources18 Sept

    भोटेकोशी नदीमा आएको बाढीमा परी तीन सातादेखि बेपत्ता भएकी २२ वर्षीया सृष्टि बास्तोलाको परिवारले बिहीबार अन्तिम संस्कार गरेका छन्। काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गतेदेखि बेपत्ता भएकी थिइन्। पोखरा महानगरपालिका–५ प्रस्र्याङकी बास्तोला फेला पर्ने आस मरेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन्।

  2. 7 sources18 Septcurrent

    भोटेकोशी नदीमा आएको बाढीमा परी तीन सातादेखि बेपत्ता २२ वर्षीया सृष्टि बास्तोलाको परिवारले बिहीबार कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन्। काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत बास्तोला भदौ ९ गते इन्टर्नसिपका लागि नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना पुगेकी थिइन्। रसुवा र नुवाकोटका विभिन्न स्थानमा खोजी गर्दा पनि फेला नपरेपछि पोखराको तुलसीघाटमा उनको अन्त्येष्टि गरिएको हो।

Broke firstRatopati logoRatopati

भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ । काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते अन्य

story7 publishers
Coverage

6 more headlines since

first · 17 Septlatest · 18 Sept
  1. भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    कास्की, असोज २ गते । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रर्स्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएक...

  2. इन्टर्नसिप गर्न अपर त्रिशूली–३ पुगेकी विद्यार्थी बास्तोला फर्किने आस नरहेसंगै गरियाे अन्त्येष्टि

    कास्की। भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ । काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते

    Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers
  3. बेपत्ता आफन्त फर्किने आस मरेपछि कुशको शव बनाएर अन्तिम संस्कार

    भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ ।काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते अन्य दुई साथीसँग नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुगेकी थिइन । त्यसको भोलिपल्ट आएको विनाशकारी बाढीमा परेपछि उनको अवस्था अज्ञात छ ।छोरीको खोजीमा बुबा माधव बास्तोला दुई पटकसम्म रसुवा, नुवाकोट पुगे । छोरी सक

    Lokaantar logoLokaantarPrivatestory7 publishers
  4. भोटेकोशी बाढीमा बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    कास्की- भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका-५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ। काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते अन्य दुई साथीसँग नुवाकोटस्थित अपर त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुगेकी थिइन्। त्यसको भोलिपल्ट आएको विनाशकारी बाढीमा परेपछि उनको अवस्था अज्ञात […]

  5. भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

    कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा र लमजुङका पीडित परिवारले आफ्ना आफन्तको कुशको शव (प्रतिमा) बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार पोखराको तुलसीघाटमा अन्त्येष्टि गरिएको छ। भदौ ९ गते दुई साथीसँग नुवाकोटस्थित अपर त्रिशूली–३ […]

    Khabarhub logoKhabarhubPrivate7 publishers
  6. भोटेकोशी बाढीले ‘इन्जिनियर’ बन्ने सपना पूरा हुन नपाउँदै खोस्यो, २२ दिनसम्म अत्तोपत्तो नभएपछि यसरी गरियो अन्त्येष्टि

    कास्की : भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ। काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते अन्य दुई

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.