
सरकारले आफैँ बनाएको राजदूत नियुक्ति मापदण्डको धज्जी उडायो : ज्ञानबहादुर शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दलका नेता ज्ञानबहादुर शाहीले सरकारले राजदूत नियुक्तिका लागि आफैँले बनाएको मापदण्ड उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका छन् । सरकारले परराष्ट्र मन्त्रालयमार्फत सार्वजनिक गरेको राजदूत नियुक्तिको मापदण्ड र प्रस्तावित नामहरूबिच


