_gJID1RmCyi.webp)
कम्युनिस्ट पार्टीहरूसँग एकता गर्न नेकपाले बनायो वार्ता समिति
काठमाडौँ । कम्युनिष्ट पार्टीहरुसँग वार्ता गर्न नेपाली कम्युनिस्ट पार्टीले एकता वार्ता समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय संयोजन समितिले नेता देव गुरुङको संयोजकत्वमा तीन सदस्य वार्ता टोली बनाएको हो । वार्ता टोली सदस्यमा प्रवक्ता

