_tnGeIdyydZ.webp)
कालीगण्डकी नदीको कटानले पुलको पहुँचमार्ग भासियो, सवारीसाधन र पैदल आवागमन बन्द
नवलपरासी । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र तनहुँ जोड्ने मोटरेबल पुलको पहुँचमार्ग नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासीको बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका–मन्दार जोड्ने कालीगण्डकी नदीमाथिको

