
सेनाद्वारा बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउने काम जारी (तस्बिरहरू)
काठमाडौँ- अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सडक खुलाउने कार्य जारी राखेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा आज बिहान कालीगण्डकी नदी बस्तीमा पस्दा घरहरू बगाएको खबर प्राप्त भएपछि नयाँ रणभीम गुल्मबाट फौज […]




