
७४ जिल्लामा फैलियो स्क्रब टाइफस, १० हजार २ सय १० जनामा सङ्क्रमण
काठमाडौँ। देशभर १० हजार २ सय १० जना मानिसहरूमा स्क्रब टाइफसकाे सङ्क्रमण देखिएको छ । । स्वास्थ्य सेवा विभाग इपीडीमीयाेलाेजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म १० हजार २१० जना मानिसहरूमा स्क्रब टाइफस सङ्क्रमण देखिएको


