
पाकिस्तानमा विद्यालयको छत खस्दा २० विद्यार्थीसहित २१ जनाको मृ*त्यु, ४० बढी घाइते
पछिल्लो ६ महिनामा विद्यालयका भवन भत्किने चार ठूला घटना भएका छन्
पाकिस्तानको पेसावरस्थित अफ्रिदी आबाद इलाकामा रहेको एक निजी विद्यालयको छत बिहीबार बिहान कक्षा सञ्चालन भइरहेका बेला भत्किँदा २७ विद्यार्थी र एक महिला शिक्षिकासहित कम्तीमा २८ जनाको मृत्यु भएको छ। घटनामा ५० भन्दा बढी घाइते भएका छन् र केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ताले बताएका छन्। मृतक तथा घाइते सबै विद्यार्थी १३ वर्ष वा सोभन्दा कम उमेरका थिए भने विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको छ। पछिल्लो ६ महिनामा विद्यालय भवन भत्किने चार ठूला घटना भएका समाचारमा उल्लेख छ।
पाकिस्तानको पेसावर सहरको अफ्रिदी आबाद इलाकामा रहेको एक निजी विद्यालयको छत बिहीबार बिहान कक्षा सञ्चालन भइरहेका बेला भत्किँदा कम्तीमा २० विद्यार्थी र एक महिला शिक्षिकाको मृत्यु भएको छ। स्थानीय अस्पतालका प्रवक्ताका अनुसार मृत्यु हुने सबै विद्यार्थी १३ वर्षभन्दा कम उमेरका थिए। घटनामा ४० भन्दा बढी व्यक्ति घाइते भएका छन्। पछिल्लो ६ महिनामा विद्यालय भवन भत्किने यो चौथो ठूलो घटना हो।
पाकिस्तानको पेसावरस्थित अफ्रिदी आबाद इलाकामा रहेको एक निजी विद्यालयको छत बिहीबार बिहान कक्षा सञ्चालन भइरहेका बेला भत्किँदा २७ विद्यार्थी र एक महिला शिक्षिकासहित कम्तीमा २८ जनाको मृत्यु भएको छ। घटनामा ५० भन्दा बढी घाइते भएका छन् र केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ताले बताएका छन्। मृतक तथा घाइते सबै विद्यार्थी १३ वर्ष वा सोभन्दा कम उमेरका थिए भने विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको छ। पछिल्लो ६ महिनामा विद्यालय भवन भत्किने चार ठूला घटना भएका समाचारमा उल्लेख छ।

पछिल्लो ६ महिनामा विद्यालयका भवन भत्किने चार ठूला घटना भएका छन्
8 more headlines since

काठमाडौं । अस्पतालका अधिकारीहरूका अनुसार उत्तर-पश्चिमी पाकिस्तानको पेशावर सहरमा एउटा विद्यालयको छाना खस्दा कम्तीमा ३३ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ। घटनामा अन्य एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। उद्धार अधिकारी बिलाल फैजीका अनुसार बिहीबार बिहान पढाइ सुरु भइसकेपछि ‘दिर कोलोनी’ मा रहेको निजी ‘अल-खैर’ विद्यालयमा आपतकालीन सेवालाई बोलाइएको […] The post पाकिस्तानमा विद्यालयको छाना खस्दा कम्तीमा ३३ विद्यार्थी र एक शिक्षकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ- पाकिस्तानको पेसावरमा विद्यालयको छानो खस्दा ३३ बालबालिका र एक शिक्षिकासहित ३४ जनाको मृत्यु भएको छ। बीबीसी अनुसार लेडी रिडिङ अस्पतालले ३३ जनाको मृत्यु पुष्टि गरेको छ भने नसिरुल्लाह खान बाबर मेमोरियल अस्पतालले एक विद्यार्थीको मृत्यु भएको जनाएको छ। मृतकमध्ये २५ वर्षीया शिक्षिका समरिन बीबी पनि छिन्। अस्पतालमा ल्याइएका बालबालिकाको उमेर ६ देखि १४ वर्षसम्म […]
पाकिस्तानको पेशावरमा बिहीबार एउटा निजी स्कुलको छाना खस्दा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ।

पाकिस्तान । उत्तर–पश्चिम पाकिस्तानको पेशावर सहर स्थित एक निजी विद्यालयको छाना खस्दा बिहीबार एक जना शिक्षकसहित २१ जना विद्यार्थीको मृत्यु भएको अस्पतालका अधिकारीले बताएका छन् । पेशावरस्थित ‘लेडी रिडिङ अस्पताल’ का अधिकारी आसिम खानले मृतकको संख्या पुष्टि गर्दै ३० जनाभन्दा बढी घाइते भएको र तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । पाकिस्तानका […] The post पाकिस्तानमा विद्यालयको छाना खस्दा एक शिक्षकसहित २१ बालबालिकाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पाकिस्तानको उत्तर-पश्चिमी सहर पेसावरको अफ्रिदी आबाद इलाकामा रहेको एक निजी विद्यालयको छत भत्किँदा २७ जना बालबालिका र एक जना महिला शिक्षिकासहित कम्तीमा २८ जनाको मृत्यु भएको छ। बिहीबार बिहान कक्षा सञ्चालन भइरहेका बेला भएको दर्दनाक दुर्घटनामा अन्य १९ जना घाइते भएको डन न्युजले जनाएको छ । समाचार अनुसार उद्धार टोलीले भग्नावशेषबाट निकालेका घाइतेहरूमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। अस्पतालमा आपत्कालीन अवस्था (इमरजेन्सी) घोषणा गरेर घाइतेहरूको उपचार भइरहेको छ।दुर्घटनालगत्तै पुगेको उद्धार टोलीले भग्

इस्लामावाद। पाकिस्तानको पेशावर सहरमा विद्यालयको छत खस्दा कम्तीमा २० विद्यार्थी र एक शिक्षिकाको मृत्यु भएको छ । मृत्यु हुने सबै विद्यार्थी १३ वर्षभन्दा कम उमेरका रहेको स्थानीय अस्पतालका प्रवक्ताले बताएका छन्। बिहीबार भएको घटनामा घाइते भएका
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक कानुनी त…
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले वन र भूमिसम्बन्धी कानुन संशोधनका लागि संसद् छलेर अध्यादेश ल्याएको भन्…
काठमाडौं महानगरपालिकाले कात्तिक १, ३ र ४ गते फोहोर संकलन नहुने भएकाले घरबाट निस्कने फोहोर घरभित्रै राख्न सर्वसाधारणल…