Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

पाल्पाको सिद्धबाबामा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबामा सोमबार साँझ यात्रुवाहक बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएकी छन्। मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोक निवासी ३७ वर्षीया माया कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। उनका अनुसार बुटवलतर्फ जाँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले लु ९० प ४२७४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

7 publishers · 7 headlines · developing over 10 hours
How this story evolved· 2 updates
  1. 3 sources2d ago

    सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबामा सोमबार यात्रुवाहक बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अर्की घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिएको थियो । मृत्यु हुने महिला गुल्मीकी हुन् भने घाइते हुने स्कुटर चालक हुन् ।

  2. 6 sources2d agocurrent

    सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबामा सोमबार साँझ यात्रुवाहक बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएकी छन्। मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोक निवासी ३७ वर्षीया माया कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। उनका अनुसार बुटवलतर्फ जाँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले लु ९० प ४२७४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

Broke firstRatopati logoRatopati

पाल्पामा बसको ठक्करबाट महिलाको मृत्यु, स्कुटर चालक घाइते

बुटवल। पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमबार साँझ गुल्मीबाट पाल्पा हुँदै बुटवलतर्फ आउँदै गरेको

story7 publishers
Coverage

6 more headlines since

first · 3d agolatest · 2d ago
  1. बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, चालक घाइते

    पाल्पाको सिद्धबाबामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

    Setopati logoSetopatiPrivatesocial7 publishers
  2. सिद्धबाबामा बसले स्कुटरलाई ठक्कर दियाे, एक महिलाको मृत्यु

    पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबामा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । स्कुटर चालक घाइते भएकी छन् । मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोककी ३७ वर्षीया माया

    Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers
  3. सिद्धार्थ राजमार्गमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु, चालक घाइते

    सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक घाइते भएकी छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
  4. बसको ठक्करबाट महिलाको मृत्यु

    पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ को माथिल्लो सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुटरमा सवार गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोक निवासी ३७ वर्षीया माया कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। उनका अनुसार आज साँझ गुल्मीबाट पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प […]

  5. सिद्धबाबामा बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

    पाल्पाको सिद्धबाबामा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अर्की घाइते भएकी छन् ।सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा नजिकै सोमबार यात्रुवाहक बसले स्कुटरलाई ठक्कर दिएको हो ।जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिएको थियो ।बसको ठक्करबाट गुल्मीको धुर्कोट गाउँपा

    Lokaantar logoLokaantarPrivatestory7 publishers
  6. सिद्धबाबामा बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

    काठमाडौँ– सिद्धबाबामा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अर्की घाइते भएकी छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा नजिकै सोमबार यात्रुवाहक बसले स्कुटरलाई ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.