Skip to content
kchakhabarehकेखबर
All topics
Role

Minister of Science, Technology and Innovation of Nepal

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री

Currently held byमहाबीर पुन

Head of the Ministry of Science, Technology and Innovation, created in May 2026 by splitting it out of the Ministry of Education, Science and Technology.

0headlines today
12in 7 days
6stories
20publishers
EN + NELast seen 1d ago
Top stories

Multi-publisher coverage mentioning विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Yesterday
    1. Minister Pun vows development in Myagdi

      GANDAKI: Minister for Science, Technology and Innovation Mahabir Pun has pledged to make efforts to control the landslide at Phaparkhet along the Beni-Darbang road section in Myagdi district. Minister Pun made the pledge after an inspection visit to the road project on Saturday. “Rs 40 million has been allocated for landslide control from the federal […]

      Nepal News (English) logoNepal News (English)Privatemain-left2 publishers
    2. म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

      गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरो नियन्त्रणका लागि सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका मन्त्री पुनले सडकको निरीक्षणपछि यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि सङ्घबाट रु चार करोड विनियोजन भएको छ, एक वर्ष भित्रमा समस्या […]

    3. म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

      विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरो नियन्त्रणका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन्।शनिबार आफ्नो निर्वाचन क्षेत्र पुगेका मन्त्री पुनले सडकको निरीक्षणपछि चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि संघीय सरकारबाट चार करोड रुपैयाँ विनियोजन भइसकेको उल्लेख गर्दै एक वर्षभित्र समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे।बेनी–दरबाङ सडकको फापरखेत क्षेत्रमा करिब ३० वर्षदेखि पहिरोको समस्या रहँदै आएको छ। सडकमाथिबाट खस्ने पहिरोक

      Lokaantar logoLokaantarPrivatestory3 publishers
    4. म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

      गण्डकी । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरो नियन्त्रणका लागि सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार आफ्नो निर्वाचन क्षेत्र पुगेका मन्त्री पुनले सडकको निरीक्षणपछि यस्तो प्रतिबद्धता व्यक्त गरेका

      Ratopati logoRatopatiPrivatestory3 publishers
    5. Minister Pun inspects Beni-Darbang highway

      By Thakur Prasad Acharya, Myagdai, July 18: Minister for Science, Technology and Innovation, Dr. Mahabir Pun inspected t...

  2. Older
    1. Israeli Ambassador, Minister Pun discuss cooperation in innovation, pending bilateral agreement

      KATHMANDU: Israeli Ambassador to Nepal Shmulik Arie Bass and Minister of Science, Technology and Innovation Mahabir Pun held talks on Wednesday on expanding bilateral cooperation in science, technology, education, and innovation. According to the Israeli Embassy, the two discussed the pending bilateral agreement on culture, education, science, and sports, as well as the need to […]

      Nepal News (English) logoNepal News (English)Privatediplomacy2 publishers
    2. Israeli envoy meets Minister Pun

      Shmulik Arie Bass, Ambassador of the State of Israel to Nepal met Minister of Science, Technology and Innovation Mahabir Pun. The meeting included a signing of the pending agreement on ‘Culture, Education, Science and Sports’; on the need of R&D in the state budget for creation of eco-system in IT and on the Minister’s vision of innovation centers in selected universities in Nepal.

    3. प्रतिवेदन थन्काउने प्रवृत्ति अन्त्य गरी कार्यान्वयनमा जोड दिनुपर्छ : मन्त्री पुन

      २९ असार, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सरकारी तथा गैरसरकारी निकायहरूले तयार पारेका अध्ययन प्रतिवेदनहरू कार्यान्वयन नभई थन्किने गरेकोमा चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् […]

    4. विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता

      काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका लागि आवश्यक बजेट हरेक वर्ष व्यवस्थापन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय

      Ratopati logoRatopatiPrivatestory5 publishers
    5. राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालन गर्न कार्यान्वयन पक्ष बलियो बनाउनुपर्छ : महावीर पुन

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only5 publishers
    6. विधि विज्ञान प्रयोगशाला प्रभावकारी बनाउन कार्यान्वयन संयन्त्र बलियो हुनुपर्छ : मन्त्री पुन

      पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी र परिणाममुखी बनाउन अनुगमन, मूल्याङ्कनसँगै कार्यान्वयन पक्षलाई मजबुत बनाउनुपर्ने बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatetechnology5 publishers
    7. अन्तर्राष्ट्रियस्तरका संस्था वा व्यक्तिसँग सहकार्य गर्दा सावधानी अपनाउनुपर्छ : मन्त्री पुन

      काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी कानुन कार्यान्वयनमा जोड दिएका छन्। प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा बोल्दै अध्ययन, अनुगमन र मूल्याङ्कनका प्रतिवेदन मात्र तयार गरेर थन्क्याउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । प्रतिवेदन तयार गर्नु मात्र पर्याप्त नभई त्यसलाई कार्यान्वयन गराउने स्पष्ट […]

    8. महावीरबारे हर्कको कटाक्ष- वैज्ञानिक मन्त्रीले खोइ कुरा बुझ्या ?

      काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनप्रति कटाक्ष गरेका छन्। ट्राफिक जरिबानाबारे दिएको अभिव्यक्ति विवादित बनेपछि मन्त्री पुनले सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका थिए। उनले जरिबाना ५० हजार गर्नुपर्ने र तिर्न नसके जेल बस्नुपर्ने बताएका थिए। यो अभिव्यक्ति विवादित भएपछि अध्यक्ष साम्पाङले नियम […]

    9. एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने महावीर पुनको घोषणा

      काठमाडौं। विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले कुनै पनि ठुला तथा साना युटुवरसहितका सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई महत्वपूर्ण

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
    10. एक वर्षसम्म सञ्चार माध्यममा अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

      २७ असार, काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका छन् । ट्राफिक जरिबानासम्बन्धी दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि उनले शनिबार अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका हुन् । ‘कडा घोषणा– आजदेखि मैले कुनै पनि ठूला–साना युटुवर […]

    11. महावीर पुनको घोषणा–सामाजिक सञ्जाल र पत्रकारलाई एक वर्ष अन्तर्वार्ता नदिने

      काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूलाई कुनै पनि अन्तर्वार्ता नदिने घोषणा गरेका छन्। केही दिनअघि ट्राफिक नियम

      Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
    12. एक वर्षसम्म युट्युबर, पत्रकारलाई अन्तर्वार्ता नदिने महावीर पुनको घोषणा

      विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आगामी एक वर्षसम्म सञ्चारमाध्यम तथा सामाजिक सञ्जाललाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
    13. ट्राफिक जरिवानाको विषयमा विवादमा तानिएपछि महावीर पुनको घोषणा, भने ‘एकवर्षसम्म अन्तर्वार्ता दिन्न’

      काठमाडौँ- महँगो ट्राफिक नियम र जरिवाना बनाउँदा मात्र सवारी चालक मर्यादित बन्ने अभिव्यक्तिका कारण विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन विवादमा तानिएका छन्। काठमाडौँमा महँगो ट्राफिक जरिवानाका कारण आत्मदाह प्रयास गरेका युवकको विषयसँग मिल्दोजुल्दो अभिव्यक्ति भएपछि पुन विवादमा तानिएका हुन्। महानगरमा पठाओ चलाउने एक युवकले ट्राफिक जरिवाना बुझाउन नसकेको भन्दै आत्मदाह प्रयास गरेका थिए। उनको […]

    14. महावीर पुनको घोषणा–सामाजिक सञ्जाल र पत्रकारलाई एक वर्ष अन्तर्वार्ता नदिने

      विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूलाई कुनै पनि अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।

    15. ट्राफिक जरिवानाबारे अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, एक वर्ष अन्तरवार्ता नदिने घोषणा

      काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले ट्राफिक जरिवानाबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि माफी मागेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– 'केहि दिन अगाडि सोसल मिडियाका केही पत्रकारहरूलाई अन्तरवार्ता दिँदा रु। ५०

      Ratopati logoRatopatiPrivatestory3 publishers
    16. फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

      काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै

      Ratopati logoRatopatiPrivatestory3 publishers
    17. फरेन्सिक परीक्षणको प्रतिवेदन पब्लिक डोमेनमार्फत सार्वजनिक गर्न नमिल्ने व्यवस्था गरौँः मन्त्री पुन

      काठमाडौँ, असार २३ गते । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले 'विधि विज्ञान प्रयोगशाला विधेयक' मा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर...

    18. फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था हुुनुपर्छ : मन्त्री पुन

      २३ असार, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् । व्यक्तिको गोपनीयतालाई मध्यनजर गरेर फरेन्सिक परीक्षण र प्रयोगशालाको रिपोर्ट पब्लिक डोमेनमार्फत […]

    19. New programmes being introduced in science and technology sector: Minister Pun

      Kathmandu, July 6: Minister for Science, Technology and Innovation, Mahabir Pun, has said that the trend of going abroad...

    20. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

      काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै क्रियाशील हुने वातावरण बनाइए विदेश जाने क्रम रोकिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लामो पहलपछि बेग्लै मन्त्रालय स्थापना भएको र यस क्षेत्रका लागि बजेट बढ्न थालेको बताए । मन्त्री पुनले मुलुकमा […] The post विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    21. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

      विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै क्रियाशील हुने वातावरण बनाइए विदेश जाने क्रम रोकिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लामो पहलपछि बेग्लै मन्त्रालय स्थापना भएको र यस क्षेत्रका लागि बजेट बढ्न थालेको बताए ।मन्त्री पुनले मुलुकमा आविष्कार केन्द्र खोल्न आफूले विगतमा गरेका कामको चर्चा गर्दै अघिल्ला सरकारहरूले विज्ञान र प्रविधिलाई कम महत्त्व दि

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    22. Minister Mahabir Pun says innovation can curb youth migration

      KATHMANDU: Science, Technology, and Innovation Minister Mahabir Pun on Monday said creating opportunities for young people through innovation would help curb the growing trend of youth leaving the country. Responding to lawmakers during discussions on the Appropriation Bill, 2026 in the National Assembly, Pun said the establishment of a separate ministry and increased funding reflected […]

      Nepal News (English) logoNepal News (English)Privatescience-technology2 publishers
    23. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

      काठमाडौं– विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै क्रियाशील हुने वातावरण बनाइए विदेश जाने क्रम रोकिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लामो पहलपछि बेग्लै मन्त्रालय स्थापना भएको र यस क्षेत्रका लागि बजेट बढ्न थालेको बताए। मन्त्री पुनले मुलुकमा आविष्कार केन्द्र […]

    24. विदेशमा रहेका नेपाली वैज्ञानिकलाई खोजी-खोजी स्वदेश फर्काउँछाैं: मन्त्री पुन

      विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनका माध्यमबाट युवाहरूलाई स्वदेशमै क्रियाशील गराई विदेशिने क्रम रोक्न सरकार लागिपरेको बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
    25. सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन

      १८ असार, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने बताएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बिहीबार भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको दफावार छलफलमा उनले हाल चार वटा शाखा सञ्चालनमा रहेको उल्लेख गर्दै बाँकी प्रदेशमा पनि शाखा विस्तार गरिने बताए । उनले यसवर्षभित्रै कम्तीमा […]

    26. ‘सातै प्रदेशमा विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं’- मन्त्री पुन

      काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्ने बताएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको दफावार छलफलमा उनले यस्तो बताएका हुन् । उनले हाल चार वटा शाखा सञ्चालनमा रहेको उल्लेख गर्दै बाँकी प्रदेशमा पनि शाखा विस्तार गरिने बताए ।Continue reading "‘सातै प्रदेशमा विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं’- मन्त्री पुन"

    27. सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको विस्तार गर्छौंः मन्त्री पुन

      काठमाडौँ, असार १८ गते ।विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने बताउनुभएको छ ।शिक्षा, स्वास्थ्य तथा सूचना प्र...

    28. सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको विस्तार गर्छौंः मन्त्री पुन

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only4 publishers
    29. फरेन्सिक विधेयकमा विशेषज्ञको योग्यता र प्रमाणित तालिमलाई प्राथमिकता दिन मन्त्री पुनको प्रस्ताव

      विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापनमार्फत भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers
    30. विधि विज्ञान विशेषज्ञको न्यूनतम योग्यता स्नातकोत्तर हुनुपर्छ : मन्त्री पुन

      काठमाडौं । सरकारले विधि विज्ञान (फोरेन्सिक साइन्स)को क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तह (मास्टर्स)को योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव गरेको छ । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना

      Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers
    31. फरेन्सिक विशेषज्ञका लागि स्नातकोत्तर योग्यता अनिवार्य हुनुपर्ने मन्त्री पुनको प्रस्ताव

      काठमाडौँ- विज्ञान, प्रविधि र नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान (फरेन्सिक साइन्स) का विशेषज्ञका लागि स्नातकोत्तर तहको शैक्षिक योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव गरेका गरेका छन्। बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको छलफलका क्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री पुनले विशेषज्ञका लागि न्यूनतम स्नातकोत्तर […]

    32. फरेन्सिक अनुसन्धानमा योग्यता र डिजिटल प्रमाणको कानुनी व्यवस्थामा मन्त्री महावीर पुनको जोड

      काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशमा आवश्यक प्राविधिक जनशक्तिको अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य र दक्ष जनशक्ति तयार पार्नुपर्ने आवश्यकता औंल्याएका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
    33. विधि विज्ञान विशेषज्ञको न्यूनतम योग्यता स्नातकोत्तर हुनुपर्छ : मन्त्री पुन

      १७ असार, काठमाडौं । सरकारले विधि विज्ञान (फोरेन्सिक साइन्स) को क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तह (मास्टर्स) को योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव गरेको छ । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफलका क्रममा सरकारले यस्तो प्रस्ताव गरेको हो । सरकारका तर्फबाट विज्ञान, […]

    34. विधि विज्ञान विशेषज्ञको न्यूनतम योग्यता स्नातकोत्तर हुनुपर्छ : मन्त्री पुन

      १७ असार, काठमाडौं । सरकारले विधि विज्ञान (फोरेन्सिक साइन्स) को क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तह (मास्टर्स) को योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव गरेको छ । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफलका क्रममा सरकारले यस्तो प्रस्ताव गरेको हो । सरकारका तर्फबाट विज्ञान, […]

    35. विधि विज्ञान विशेषज्ञको न्यूनतम योग्यता स्नातकोत्तर हुनुपर्छ- मन्त्री पुन

      सरकारले विधि विज्ञान (फोरेन्सिक साइन्स) को क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तह (मास्टर्स) को योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव गरेको छ।

      Setopati logoSetopatiPrivatepolitics8 publishers
    36. विधि विज्ञान विशेषज्ञको न्यूनतम योग्यता स्नातकोत्तर हुनुपर्छ : मन्त्री पुन

      विधि विज्ञान अत्यन्तै संवेदनशील विषय भएको उल्लेख गर्दै उनले ‘कामचलाउ’ जनशक्तिको भर पर्दा अनुसन्धान र न्याय सम्पादनमा गम्भीर त्रुटि हुन सक्नेतर्फ सचेत गराए ।

      Baahrakhari logoBaahrakhariPrivatedetail8 publishers
    37. फरेन्सिक विज्ञको शैक्षिक योग्यता स्नातकोत्तर हुनुपर्छ : मन्त्री पुन

      १७ असार, काठमाडौं । सरकारले विधि विज्ञान (फरेन्सिक साइन्स) को क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तह (मास्टर्स) को योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव गरेको छ । बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफलका क्रममा सरकारबाट सो प्रस्ताव आएको हो । सरकारका तर्फबाट विज्ञान, […]

    38. विधि विज्ञानका विशेषज्ञ बन्न स्नातकोत्तर अनिवार्य गर्न प्रस्ताव

      काठमाडौँ । सरकारले विधि विज्ञान (फोरेन्सिक साइन्स) को क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव गरेको छ । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र

      Ratopati logoRatopatiPrivatestory8 publishers
    39. मन्त्री महावीर पुनले खोजे योग्य सचिव, सामाजिक सञ्जालमार्फत मागे सुझाव

      काठमाडौँ- विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयका लागि योग्य र सक्षम सचिवको खोजी भइरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा अनुभव भएको, कर्मठ र कार्यसम्पादन गर्न सक्ने सचिव आवश्यक रहेको उल्लेख गरेका छन्। मन्त्री पुनका अनुसार मन्त्रालयका वर्तमान सचिवको कार्यकाल यही असार १७ गते बुधबारदेखि सकिने भएकाले नयाँ सचिवको […]

    40. मन्त्रीले फेसबुकबाटै खोजे मन्त्रालयको लागि ‘योग्य सचिव’

      सुरुवातीबाटै मन्त्रालयको तयारी गर्नु परेको, कर्मचारी अभाव भएको लगायतका समस्या भोगिरहेका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई मन्त्रालय सम्हाल्ने सचिवकै खाँचो परेको छ ।

    41. एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

      काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ। पार्टी मात्रै होइन, देश चलाइरहेको दुईतिहाइको सरकारका अधिकांश मन्त्री पनि भरतपुरमै अल्झिएका छन् । आइतबार काठमाडौं छाडेका प्रधानमन्त्री वालेन्द्र शाह महाधिवेशन लम्बिएपछि बुधबार मात्रै फिर्ता भएका छन् । तर अरू मन्त्री चितवनमै छन्। सिंहदरबारमा अहिले प्रधानमन्त्री नवप्रवर्त्तन मन्त्री महावीर पुनलाई मात्रै भेट्न सकिन्छ । अरू […]

    42. Nepal and China discuss expanding cooperation in technology and innovation

      KATHMANDU: Minister for Science, Technology, and Innovation Mahabir Pun and the Chinese Ambassador to Nepal, Zhang Maoming, held a meeting at the ministry on Wednesday to discuss expanding bilateral cooperation in the fields of science, technology, and innovation. Sharing details of the meeting on social media, Minister Pun stated that discussions primarily focused on forming […]

      Nepal News (English) logoNepal News (English)Privatediplomacy2 publishers
    43. नेपाल–चीनबिच विज्ञान, प्रविधि र नवप्रवर्तनमा सहकार्य विस्तार गर्ने तयारी

      काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा नेपाल–चीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबिच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा सन् २०२३

      Ratopati logoRatopatiPrivatestory2 publishers
    44. Nepal-China Discuss Science and Innovation Cooperation

      Kathmandu. A courtesy meeting was held at the ministry between Minister of Science, Technology and Innovation Mahabir Pun and Chinese...

    45. चीनसँग विज्ञान–प्रविधि सहकार्य अघि बढाउने तयारी, मन्त्री पुन र चिनियाँ राजदूतबीच छलफल

      काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका लागि चाङ माओमिङबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तारबारे बुधबार छलफल भएको छ। मन्त्री पुनले बुधबार मन्त्रालयमा भएको भेटवार्तापछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सन् २०२३ मा भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी सहकार्य सम्झौतालाई कार्यान्वयनतर्फ अघि बढाउन समिति गठन गर्ने विषयमा छलफल भएको बताएका छन्। […]