Skip to content
के.छ.खबर
Feed · deep dive

Every headline, as it lands

4 headlines · 29 publishers

Unfiltered, reverse-chronological feed direct from 29 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

कान्छाराम तामाङलाई सोधियो स्पष्टीकरण

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले आज (सोमबार) पूर्णबहादुर तामाङ (कान्छाराम) स्पष्टीकरण सोधेको छ। पदीय मर्यादाको ख्याल नगरी पार्टी र पार्टीको नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै समितिले तीनदिने स्पष्टीकरण सोधेको हो। समिति संयोजक तारामान गुरुङको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो। समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति […]

3–12 hours ago

3

सुशासनको कुरा गर्ने सरकारले गृहमन्त्रीबारे स्पष्ट पार्नुपर्छ : लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारीबारे तत्काल स्पष्ट गर्न सरकारसँग माग गरेका छन्। भट्टसम्बद्ध स्टार माईक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा सेयर लिएको कागजात सार्वजनिक भएपछि लिङ्देनले सो माग गरेका हुन्। सोमबार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष […]

गृहमन्त्री गुरुङको स्पष्टीकरण : २५ लाखको सेयर लुकाइएको आरोप अस्वीकार

काठमाडौँ- गृहमन्त्री सुदन गुरुङले आफ्नो नाम जोडिएर पछिल्ला दिनमा उठेका सेयर लगानीसम्बन्धी विवादबारे स्पष्टीकरण दिँदै खण्डन गरेका छन्। उनले सार्वजनिक रूपमा फैलिएका हल्लाभन्दा तथ्य प्रमाणका आधारमा मूल्यांकन गर्न आग्रह गरेका छन्। गुरुङले २५ लाख रुपैयाँ बराबरको सेयर लुकाइएको भन्ने आरोपलाई अस्वीकार गरे। आफूले धितोपत्र बजारमा कारोबार हुने दुई करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमै खुलाएको दाबी […]

गृहमन्त्री गुरुङमाथि निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुदन गुरुङसँग सम्बन्धित सम्पत्ति विवादमा स्वतन्त्र र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। पार्टीका प्रवक्ता देवराज चालीसेद्वारा सोमबार जारी प्रेसविज्ञप्तिमा कांग्रेसले मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने आफ्नो पूर्वनिर्णय दोहोर्‍याउँदै पारदर्शिता र जवाफदेहितालाई लोकतन्त्रको आधारभूत स्तम्भका रूपमा व्याख्या गरेको छ। विज्ञप्तिमा यस्ता विषयमा विश्वसनीय, निष्पक्ष […]

Browse by publisher

29