प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतका रजिस्ट्रार कार्कीका साथै निर्वाचन आयुक्तहरूमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम पनि सि…