
सांसदलाई रास्वपाको दुई दिने प्रशिक्षण- स्वर्णिमले उद्घाटन गर्ने, रविकाे समापन मन्तव्य
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सांसदहरूलाई दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण दिने भएको छ। वैशाख २६ र २७ गते सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको प्रवक्ता मनिष झाले बताए। उनका अनुसार प्रशिक्षण स्टाफ कलेज जाउलाखेलमा हुनेछ। कार्यक्रममा उद्घाटन उपसभापति स्वर्णिम वाग्लेले गर्नेछन् भने समापन मन्तव्य सभापति रवि लामिछानेले दिनेछन्। […]














