
टर्किस एयरलाइन्सको जहाज ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
काठमाडौँ । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । इस्तानबुलबाट काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो ।
Turkish Airlines Flight Catches Fire During Landing at Kathmandu Airport
इस्तानबुलबाट २७३ यात्रु र ११ चालक दलका सदस्य बोकेर आएको टर्किस एयरलाइन्सको विमान सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ। अवतरण गर्दा विमानको टायर पड्किएर आगो लागेपछि सबै यात्रुहरूको आपत्कालीन उद्धार गरिएको थियो र उनीहरू सबै सुरक्षित छन्। विमानस्थलको धावनमार्ग केही समयका लागि बन्द हुँदा एयर इन्डिया र एयर अरेबिया लगायतका अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए। दमकलको सहायताले आगो नियन्त्रणमा लिएर विमानलाई पार्किङ क्षेत्रमा सारेपछि विमानस्थल पुनः सञ्चालनमा आएको छ।
A Turkish Airlines flight from Istanbul, carrying 273 passengers and 11 crew members, caught fire upon landing at Tribhuvan International Airport on Monday morning. The fire started in the aircraft's tires after a suspected burst, prompting an emergency evacuation of everyone on board. Airport operations were temporarily suspended as fire engines extinguished the flames and the aircraft was moved to the parking area. International flights from carriers like Air India and Air Arabia were diverted or held in the air during the closure.
Summary by Jayaman

काठमाडौँ । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । इस्तानबुलबाट काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो ।
37 more headlines since
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ वर्षपछि टर्किस एयरमा आएको समस्याका कारण केहीबेर उडान अवतरण अवरुद्ध भएको छ । सोमवार बिहान ल्याण्डिङका क्रममा विमानस्थलको रनवेमा विमानको टायरमा आगलागी भएपछि विमानस्थल २ घण्टा बन्द भएको हो ।सोमवार समयमै आकस्मिक उद्धार भएका कारण ठूलो क्षति हुन पाएन । तर रनवेमै टायरमा आगजनी भएपछि विमानस्थलको उडान अवतरण दुइघण्टा अवरुद्ध हुन पुगेको हो । विमानस्थल बन्द हुँदा अन्तर्राष्ट्रिय र आन्तरिक विमानका उडान अवतरण प्रभावित भए ।यसअघि १२ वर्ष पहिला टर्किसको विमान रनवेमा चिप्लिए

काठमाडौँ- टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो ।
टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ।

काठमाडौँ। टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो । विमानस्थलका

काठमाडौँ । टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो । विमानस्थलका

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरणका क्रममा टर्की एयरलाइन्स को फ्लाइट नम्बर टीके–७२६ को जहाजको टायरमा आगलागी भएपछि केही समय उडान सेवा अवरुद्ध भएको छ। सोमबार बिहान दमकलको सहायताले आगो नियन्त्रणमा लिएर जहाजलाई ट्याक्सी वेबाट हटाइएपछि करिब डेढ घण्टापछि विमानस्थल पुनः सञ्चालनमा आएको हो। घटनाका कारण उडान तथा अवतरण प्रभावित हुँदा विमानस्थलमा यात्रुहरूको ठूलो […]
-original.jpg)
काठमाडौँ, वैशाख २८ गते । टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ । सोमबार बिहान टर्कीको इस्तानबुल...
टर्कीबाट काठमाडौं आएको जहाजको ल्यान्डिङ गियरमा देखिएको आगोका कारण रोकिएको विमानस्थल पुनः सुचारु भएको छ । जहाजमा देखिएको आगो निभाउने, उद्धारलगायत कामले रोकिएको उडान-अवतरण करिब दुई घण्टापछि पुनः सुचारु भएको हो । इस्तानबुलबाट २७८ जना यात्रु बोकेर काठमाडौं आएको जहाज ल्यान्ड गर्नासाथ धावनमार्गमा टर्न गर्न खोज्दा आगो देखिएको थियो ।त्यसपछि यात्रुलाई आकस्मिकरूपमा बाहिर निकालिएको थियो । सबै यात्रु सकुशल छन् ।
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा लागेको आगो नियन्त्रणमा लिई जहाजलाई पार्किङ क्षेत्रमा लगिएसँगै विमानस्थल पुनः सञ्चालनमा आएको छ।टर्कीको इस्तानबुलबाट २७३ यात्रु र ११ जना चालक दलका सदस्य बोकेर आएको टिके–७२६ नम्बरको जहाज सोमबार बिहान अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हो।००००संघीय संसद्को बजेट (बर्खे) अधिवेश

टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा लागेको आगो नियन्त्रणमा लिई जहाजलाई पार्किङ क्षेत्रमा लगिएसँगै विमानस्थल पुनः सञ्चालनमा आएको छ।टर्कीको इस्तानबुलबाट २७३ यात्रु र ११ जना चालक दलका सदस्य बोकेर आएको टिके–७२६ नम्बरको जहाज सोमबार बिहान अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हो। अवतरण गर्दा जहाजको टायरमा अचानक आगो लागेपछि सुरक्षा सावधानीका लागि धावनमार्ग (रनवे) केही समय पूर्ण रूपमा बन्द गरिएको थियो।विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार

काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । इस्तानबुलबाट आज बिहान काठमाडौँ आइपुगेको टर्किस एयरलाइन्सको जहाजमा अवतरणलगत्तै टायर विस्फोट भएर आगो लागेपछि विमानस्थलमा उडान र अवतरण रोकिएको थियो । विमानस्थलमा ठप्प हुँदा एयर अरेबियाको जहाले आकाशमै नौ फन्का लगाएको थियो । यस्तै, फ्लाइ दुबई, एयर इन्डिया, […]

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि अवरुद्ध भएको उडान सेवा पुनः सञ्चालनमा आएको छ। सोमबार बिहान इस्तानबुलबाट आएको फ्लाइट नम्बर टीके-७२६ को जहाज अवतरण गर्ने क्रममा टायरमा आगोको मुस्लो देखिएपछि
काठमाडौँ- टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि अवरुद्ध भएको विमानस्थलको सेवा सञ्चालनमा आएको छ । सोमबार बिहान स्तानबुलबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पांग्रामा आगलागी भएको थियो ।

काठमाडौँ । टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि अवरुद्ध भएको विमानस्थलको सेवा सञ्चालनमा आएको छ । सोमबार बिहान स्तानबुलबाट आएको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पांग्रामा आगलागी भएको थियो ।

टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सोमबार बिहान आगो लागेको थियो।...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको हो । सो घटनापछि

टर्कीको राजधानी इस्तान्बुलबाट आएको जहाज काठमाण्डूमा अवतरण गर्ने बित्तिकै त्यसको चक्कामा आगो लागेको अधिकारीहरूले जनाएका छन्। घटनाबारे नागरिक उड्डयन प्राधिकरणका प्रमुखले दिएको ताजा जानकारी।

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा टायर पड्किएर आगो निस्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प भएको छ । विमानस्थल ठप्प भएपछि एयर अरेबियाले आकाशमा नौ फन्का लगाएको छ । यस्तै, फ्लाइ दुबई, एयर इन्डिया, कतार र नेपाल एयरलाइन्सले पनि फन्को लगाएका छन् । इस्तानबुलबाट आज बिहान काठमाडौँ आएको टीके ७२६ कल साइनको विमान […]
टर्कीको इस्तानबुलबाट २७३ यात्रु र ११ जना चालक दलका सदस्य बोकेर आएको टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ। आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टिके७२६ नम्बरको उक्त विमानको टायरमा अचानक आगो लागेको थियो । त्यसपछि सुरक्षा सावधानीका लागि विमानस्थलको धावनमार्ग (रनवे) केही समयका लागि पूर्ण रूपमा बन्द गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । उनका अनुसार अवतरणको क्रममा टायरमा आगो सल्किएलगत्तै दमकलको
टर्किस एयरलाइन्सको अर्को उडान रद्ध भएको छ । सोही एयरलाइन्सको जहाज सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टायरमा आगलागी भएकोमा अर्को काठमाडौँबाट उड्नुपर्ने अर्को जहाजले पनि उडान नभरेको हो । विमानस्थल स्रोतका अनुसार उक्त एयरलाइन्सको उडान नम्बर टीके७२७ जहाज ८ः१० बजे स्तानबुलका लागि उड्न्पर्ने थियो । तर, प्रतिकुल परिस्थितिका कारण उडान रद्ध हुन पुगेको हो ।
टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो । 'आज बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था सामान्य छ,' उनले भने, 'अहिले जाँचका लागि केही समय रनवे बन्द गरिएको छ ।' उनका अनुसार विमानमा २
इस्तानबुलबाट–काठमाडौं आएको विमानमा आगो लागेपछि आपतकालीन उद्धार गरिएको छ। टर्किस एयरलाइन्सको टिके ७२६ कल साइन भएको जहाजको चक्कामा आगो देखिएको हो।

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके ७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको हो । प्राप्त जानकारीअनुसार विमानको एउटा टायर अवतरणलगत्तै विस्फोट भई आगो लागेको थियो । टायर फुटेपछि पांग्राको भागमा, इन्जिननजिकै आगो र धुवाँ […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो देखिएपछि उडान र अवतरण प्रभावित भएको छ । अहिले अन्तर्राष्ट्रिय र आन्तरिक उडान र अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दिल्लीबाट आएको एयर इन्डिया र सारजहाबाट आएको एयर अरेबिया आकाशमै होल्ड भएका छन् । यस्तै, हिमालय एयरलायन्सको ल्हासा उडान डिले भएको छ । त्यसैगरी अधिकांश माउन्टेन फ्लाइट डिले भएका छन् । सोमबार बिहान ७ बजे इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको पाङ्ग्रामा अवतरणको
इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलायन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ। सोमबार बिहान अवतरण गर्ने क्रममा विमानको टायरमा एकाएक आगलागी भएको थियो । आगलागी भएपनि यात्रुहरूको आकस्मिक उद्धार गरिएको छ र उनीहरु सबै सुरक्षित छन् । विमानस्थल स्रोतका अनुसार टर्किस एयरलायन्सको उडान नम्बर टीके ७२६ को विमान धावनमार्गमा ओर्लने क्रममा अचानक टायर विस्फोट भएको थियो। टायर फुटेपछि विमानको पाङ्ग्रा र इन्जिन नजिकै आगो र धुवाँ देखिएको प्रत्यक्षदर्शी

काठमाडौं- टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो
काठमाडौँ- टर्किस एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण भएको छ । भर्खरै अवतरण भएको विमानमा सवार सबै यात्रुलाई सुरक्षित निकालिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

काठमाडौँ, वैशाख २८ गते । टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ । विमानस्थल सुरक्षा...

टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ।...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो लागेको छ । आज बिहान पौने ७ बजेतिर स्तानबुलबाट आएको जहाज ल्याण्ड गर्ने क्रममा आगो देखिएपछि दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको थियो

काठमाडौँ । इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टर्किस एयरलाइन्सको टीके–७२६ कलसाइनको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ। विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार आगोलाई दमकलको सहायताले तत्काल नियन्त्रणमा लिइएको थियो। घटनामा विमानमा सवार २७८ यात्रु र ११ चालक दलका सदस्य सबै सुरक्षित रहेका छन्। विमानमा संयुक्त राष्ट्रसंघका केही कूटनीतिज्ञ […]
इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ । सोमबार बिहान धावनमार्गमा ओर्लने क्रममा टीके ७२६ कल साइनको उक्त विमानको पाङ्ग्रामा अचानक आगो देखिएको हो । विमानस्थल कार्यालय स्रोतका अनुसार २७८ यात्रु र ११ चालक दलका सदस्य बोकेर आएको विमानको पाङ्ग्राबाट आगो र धुवाँ निस्किएलगत्तै विमानस्थलमा तैनाथ दमकलहरू घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए । विमानका आपत्कालीन ढोकाहरू खोलेर सबै यात्रुहरूलाई तत्काल सुरक्षित बाहिर निका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो देखिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएको छ । विमानको चक्कामा एकाएक आगलागी भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । विमान इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको थियो । टीके७२६ कल साइनको विमानमा भएको आगलागी नियन्त्रणमा आइसकेको छ भने विमानमा सवार सबै सुरक्षित छन् ।

काठमाडौँ । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको हो । विमानस्थल
स्तानबुलबाट आएको TK 726 जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको थियो । लगत्तै दमकल प्रयोग गरी आगो निभाइएको विमानस्थल सुरक्षा स्रोतले बतायो ।