तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त
१० जेठ, काठमाडौं । तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् । सभापति गगन कुमार थापाले कोइरालालाई पार्टी आबद्ध भ्रातृ संघ तरुण दलको अध्यक्ष नियुक्त गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनलाई २१ वैशाखमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अनुसार, सभापति थापाले नियुक्त गरेको दुलालले जारी विज्ञप्तिमा जनाइएको छ । पार्टीको विधान, […]







