ठगी र सम्पत्ति शुद्धीकरणको आरोपमा टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
लोकप्रिय टिकटकर तुलसा भनिने तुलसी अधिकारीलाई इन्टरपोलको सहयोगमा थाइल्यान्डमा पक्राउ गरी नेपाल ल्याइएको छ। उनीमाथि ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरेको आरोपमा जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता छ। रेड नोटिस जारी भएपछि फरार रहेकी अधिकारीलाई शनिबार राति काठमाडौं ल्याइएको हो र हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।
Summary by Jayaman
16 more headlines since
- 3–12 hours ago
टिकटकर तुलसा अधिकारीको बयान न्यायाधीश गौतमको इजलासमा
थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारीको ललितपुर जिल्ला अदालतमा बयान सुरु भएको छ ।

टिकटकर तुलसा अधिकारीको बयान न्यायाधीश गौतमको इजलासमा
काठमाडौँ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीको बयान आज लिइने भएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा अधिकारीको बयान लिइने भएको हो । अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर शनिबार राति काठमाडौँ ल्याइएको थियो
- Older
तुलसाको नानाथरी धन्दा– एकै व्यक्तिसँग साढे ४ करोड, अरूलाई फसाउँदा आफैं फन्दामा !
सामाजिक सञ्जालमा ‘तुलसा’ नामबाट परिचित टिकटकर तुल्सी अधिकारी अन्तत: प्रहरी नियन्त्रणमा आएकी छिन् । उनीविरुद्ध जिल्ला अदालत ललितपुरमा आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको थियो ।जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले अधिकारीसहित १० जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।मुद्दा दर्ता गर्नुअघि नै चीन भागेकी अधिकारीविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गरेको थियो । चीनबाट थाइल्यान्ड पुगेकी उनलाई इन्टरपोलकै सहयोगमा प्रह

थाइल्यान्डमा गिरफ्तार तुलसालाई मध्यराति काठमाडौं ल्याइयो
काठमाडौं । सम्पत्ति शुद्धीकरण, ठगी तथा आपराधिक विश्वासघात कसुरमा प्रहरीले खोजी गरिरहेकी तुलसी अधिकारी थाइल्यान्डबाट पक्राउ परेकी छन्। सामाजिक सञ्जालमा भने उनले ‘तुलसा’ नामबाट कारोबार गरिरहेकी थिइन्। प्रहरीको इन्टरपोल शाखाको सहयोगमा थाइल्यान्डमा गिरफ्तार अधिकारीलाई गएराति काठमाडौँस्थित त्रिभुवन विमानस्थल ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए। ‘राति १ बजेतिर अधिकारीलाई त्रिभुवन विमास्थलबाट […] The post थाइल्यान्डमा गिरफ्तार तुलसालाई मध्यराति काठमाडौं ल्याइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

थाइल्यान्डमा समातिएकी तुलसीलाई सोमबार अदालतमा पेश गरिँदै
काठमाडौं – ‘हनी ट्र्याप’मार्फत करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा थाइल्यान्डबाट शनिबार पक्राउ परेकी चर्चित टिकटकर तुलसी अधिकारीलाई सोमबार अदालतमा पेश गरिने भएको छ। थाइल्यान्डबाट पक्राउ गरेर नेपाल ल्याइएकी उनलाई सोमबार अदालतमा पेश गर्न लागिएको हो । उनको नाममा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको थियो। थाइल्यान्डमा पक्राउ परेकी ३२ वर्षीया अधिकारीलाई शनिबार नेपाल ल्याएर ललितपुर प्रहरीको हिरासतमा […]

टिकटकर तुलसा जिल्ला अदालतमा पेश, के हो उनको केस ?
काठमाडौं । थाइल्याण्डमा पक्राउ परी ललितपुर प्रहरीमा बुझाइएकी टिकटकर तुलसी अधिकारीलाई जिल्ला अदालतमा पेश गरिएको छ । उनीविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दाको पुर्पक्ष प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ । सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले दिएको जाहेरीका आधारमा उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रूपैयाँ ठगी […]

भाइरल टिकटकर तुलसा अधिकारी ‘ब्ल्याकमेलिङ’ काे आरोपमा पक्राउ
काठमाडौँ । चर्चित टिककटकर तुलसा अधिकारी पक्राउ परेकी छन् । तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरेको हाे । उनलाई इनटरपाेलकाे सहयाेगमा थाइल्यान्डबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । शनिवार राति उनलाई नेपाल

ठगी आरोपमा टिकटकर तुलसी थाइल्यान्डबाट पक्राउ
काठमाडौँ – ‘हनी ट्र्याप’मार्फत करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेकी चर्चित टिकटकर तुलसी अधिकारी थाइल्यान्डबाट पक्राउ परेकी छिन्। उनको नाममा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको थियो। थाइल्यान्डमा पक्राउ परेकी ३२ वर्षीया अधिकारीलाई शनिबार नेपाल ल्याएर ललितपुर प्रहरीको हिरासतमा राखिएको छ। उनलाई सोमबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ। नवलपरासी घर भएकी अधिकारीविरुद्ध ६ करोड […]
थाइल्याण्डमा पक्राउ परिन् टिकटकर तुलसा अधिकारी
तुलसा कलेक्सनमा नाममा गठी गरेको आरोपमा तुलसा अधिकारी भनिने टिकटकर तुलसी अधिकारी पक्राउ परेकी छन् ।उनलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा थाइल्याण्डमा पक्राउ गरेर नेपाल ल्याइएको छ ।उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रूपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनीविरुद्ध हनि ट्रयापको समेत आरोप लागेको थियो । थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएकी उनलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर अनुसन्धान भइरहेको परिसरका प्रमुख एसपी गौतम मिश्रले जान

टिकटकर तुलसा अधिकारी थाइल्यान्डमा पक्राउ
टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारी पक्राउ परेकी छिन्।

टिकटकर अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरी ल्याइयो
टिकटकर तुलसी अधिकारी थाइल्यान्डमा पक्राउ, नेपाल ल्याइयो
काठमाडौँ- टिकटकर तुलसी अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरेर नेपाल ल्याएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई शनिबार राति काठमाडौं ल्याइएको हो। अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगीसम्बन्धी मुद्दा दायर भइसकेको छ। उनीलाई थुनछेक प्रयोजनका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अधिकारीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल मार्फत रेड नोटिस जारी गरिएको […]
थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुलसा अधिकारीलाई नेपाल ल्याइयाे

थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
तुलसा कलेक्सनका नाममा ठगी गर्ने तुलसी अधिकारी थाइल्यान्डमा पक्राउ परेकी छन् ।
टिकटकर तुलसा अधिकारी पक्राउ
टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारीलाई पक्राउ परेकी छन्।

टिकटकर तुलसा अधिकारी पक्राउ
काठमाडौँ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थाइल्यान्डबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । शनिवार राति उनलाई नेपाल ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई