
रास्वपा सल्यानको सभापतिमा पुनः नेपाली चयन
शंकर केसीसल्यान, जेठ २४ गते ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानको सभापतिमा पुनः प्रकाश नेपाली सर्वसम्मत चयन हुनुभएको छ।सदरमुकाम खलङ्गामा शनिबार सम्पन्न पार्टीको प्रथम जिल्...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालका विभिन्न जिल्लाहरूमा आफ्नो पहिलो जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ। चितवनमा मिनी माधव खनाल, रूपन्देहीमा महेन्द्रप्रसाद चापागाईं र अर्घाखाँचीमा सीता पराजुली सभापति निर्वाचित भएका छन्। दोलखा र कालीकोट जस्ता जिल्लामा सहमतिबाट नेतृत्व छानिएको छ भने बाँके र कैलाली लगायतका जिल्लामा निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो जिल्ला अधिवेशनबाट विभिन्न जिल्लाहरूमा नयाँ नेतृत्व चयन गरिएको छ। नवलपरासीको जिल्ला सभापतिमा रवि पाण्डे र सहसचिवमा राकेश कुमार गुप्ता निर्विरोध निर्वाचित भएका छन्। बाँकेमा विवेककुमार श्रेष्ठ सभापति चुनिएका छन् भने कालीकोटमा प्रेमबहादुर केसी र सल्यानमा प्रकाश नेपाली सर्वसम्मत रूपमा सभापति चयन भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न जिल्लाहरूमा आफ्नो पहिलो जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ। बाँकेमा विवेककुमार श्रेष्ठ, खोटाङमा मुकुन्दकृष्ण थापा र गोरखामा सुवर्ण रोकाहा क्षत्री सभापतिमा निर्वाचित भएका छन्। यस्तै बझाङमा सत्यराज उपाध्याय, नवलपरासीमा रवि पाण्डे, कालीकोटमा प्रेमबहादुर केसी र सल्यानमा प्रकाश नेपाली सर्वसम्मत रूपमा सभापति चयन भएका छन्। दोलखा र तनहुँमा पनि नयाँ कार्यसमिति चयन गर्दै पार्टीले आफ्नो साङ्गठनिक संरचना विस्तार गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न जिल्लाहरूमा आफ्नो प्रथम जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ। खोटाङमा मुकुन्दकृष्ण थापा, बाँकेमा विवेककुमार श्रेष्ठ र अर्घाखाँचीमा सीता पराजुली सभापति निर्वाचित भएका छन्। चितवनमा इन्जिनियर मिनि माधव खनाल र ललितपुरमा बुद्धरत्न महर्जनले नेतृत्व प्राप्त गर्दा रुपन्देहीमा महेन्द्रप्रसाद चापागाईं विजयी भएका छन्। कतिपय जिल्लामा सर्वसम्मत र कतिपयमा निर्वाचन प्रक्रियामार्फत नयाँ कार्यसमिति चयन गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालका विभिन्न जिल्लाहरूमा आफ्नो पहिलो जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ। चितवनमा मिनी माधव खनाल, रूपन्देहीमा महेन्द्रप्रसाद चापागाईं र अर्घाखाँचीमा सीता पराजुली सभापति निर्वाचित भएका छन्। दोलखा र कालीकोट जस्ता जिल्लामा सहमतिबाट नेतृत्व छानिएको छ भने बाँके र कैलाली लगायतका जिल्लामा निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गरिएको छ।

शंकर केसीसल्यान, जेठ २४ गते ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानको सभापतिमा पुनः प्रकाश नेपाली सर्वसम्मत चयन हुनुभएको छ।सदरमुकाम खलङ्गामा शनिबार सम्पन्न पार्टीको प्रथम जिल्...
53 more headlines since

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गण्डकी प्रदेशको सभापति डा. हरि कार्कीले दाबी गरेका छन् । रास्वपाको प्रदेश अधिवेशन जेठ २९ गते हुँदै छ । पार्टीभित्र वैकल्पिक राजनीति, सामाजिक अभियान तथा शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय कार्की सभापति पदमा आकांक्षा राखेका हुन् । विभिन्न सामाजिक तथा राजनीतिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका कार्की स्थानीय […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम जिल्ला अधिवेशनबाट सभापति पदमा सञ्जीव पाठक निर्विरोध निर्वाचित भएका छन् ।पार्टीको उपसभापति, सचिव र सहसचिव पदमा क्रमशः टाकाराज थापा, विशम अधिकारी र सुश्री शान्ति थापा निर्विरोध निर्वाचित भएका छन् ।यस्तै, पार्टीको जिल्ला सदस्यहरूमा क्रमशः सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, सदीक्षा रेग्मी र हलिया शेख निर्वाचित भएका छन् ।यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को पार्टीको क्षेत्रीय सभापतिमा हरिहर खतिवडा र क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम जिल्ला अधिवेशनबाट सभापति पदमा सञ्जिव पाठक निर्विरोध निर्वाचित भएका छन् । पार्टीको उपसभापति, सचिव र सहसचिव पदमा क्रमशः टाकाराज थापा, विशम अधिकारी र सुश्री शान्ति थापा निर्विरोध निर्वाचित

मकवानपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम जिल्ला अधिवेशनबाट सभापति पदमा सञ्जिव पाठक निर्विरोध निर्वाचित भएका छन् । पार्टीको उपसभापति, सचिव र सहसचिव पदमा क्रमशः टाकाराज थापा, विशम अधिकारी र सुश्री शान्ति थापा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै पार्टीको जिल्ला सदस्यहरूमा क्रमशः सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, सदिक्षा रेग्मी र हलिया शेख निर्वाचित […]

हरिकृष्ण ऐडीमुगु, जेठ २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको सभापतिमा बिर्खबहादुर मल्ल निर्वाचित हुनुभएको छ। मङ्गलबार अबेर सम्पन्न जिल्लाको पहिलो ऐतिहासिक अधिवेशनबाट...
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको सभापतिमा बिर्खबहादुर मल्ल विजयी भएका छन्। प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मल्ल विजयी भएका हुन्।मङ्लबार साझ सम्पन्न निर्वाचनमा सभापति पदका उम्मेदवार मल्लले ४३ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी मनोजकुमार शाहीले ६ मत मात्रै प्राप्त गरे। उपसभापति पदमा राजेन्द्र शाही ३५ मतसहित विजयी भए भने विजयकुमार […]

शेरबहादुर सार्कीबाजुरा, जेठ २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुराले प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ। जेठ २४ गते सम्पन्न अधिवेशनले नौ सदस्यीय नयाँ का...

राजु लामिछानेरुकुमपश्चिम, जेठ २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुमपश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित हुनुभएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुस...
२५ जेठ, डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटी सभापतिमा केशव बलायर दोहोरिएका छन् । सोमबार डोटीको राजपुरस्थित सेती सभाहलमा सम्पन्न जिल्ला अधिवेशनले बलायरलाई सभापतिमा पुनः चयन गरेको हो । आकांक्षीहरूबीच सहमति जुटेपछि बलायर पुनः सभापतिमा दोहोरिने अवसर मिलेको हो । डोटीको शिखर नगरपालिका–११ निवासी बलायर रास्वपा डोटीका संस्थापक सदस्य हुन् । २०७९ सालमा सम्पन्न […]

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप जिल्लाको पहिलो अधिवेशनबाट संस्थापक नेताहरुकै नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको छ । अधिवेशबाट रमेश रायमाझी अध्यक्ष,मोहन कार्की उपाध्यक्ष र दिलवहादुर थापा सचिव चयन भएका छन् । अन्य सबै पदाधिकारी र सदस्य पनि निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । यस्तो छ,रास्वपा रामेछाप जिल्ला कार्य समिति: -जिल्ला सभापति […]

उपसभापतिमा २२ मत प्राप्त गरी रिमप्रसाद शर्मा निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी रवीन्द्रकुमार विष्टले २० मत प्राप्त गरेका थिए।...

लमजुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । सभापतिमा अशोक सापकोटा निर्वाचित हुनु भएको छ । पदका उम्मेदवारहरुबीच सहमति भएपछि भोला शर्माले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको र सापकोटा सर्वसम्मत रुपमा सभापतिमा चयन हुनुभएको हो । आइतबार सम्पन्न निर्वाचनमा कुल १ सय ७६ मत खसेको थियो । सभापति पदका कुनै […]
२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प्रथम जिल्ला अधिवेशन नेतृत्व चयनको विषयलाई लिएर विवाद चर्किएको छ । जिल्ला सभापति पदका उम्मेदवार रामसौगारथ यादवलाई सर्वसम्मत रूपमा चयन गराउन केही सांसदहरूले दबाब दिएको आरोप लागेपछि अधिवेशनस्थलमा असन्तुष्टि र आक्रोश देखिएको हो। जिल्ला सभापति पदका उम्मेदवार तथा पूर्वसभापति हरिप्रसाद मैनालीका अनुसार सिरहाका केही प्रतिनिधिसभा तथा […]

नवीनराज कुइँकेललमजुङ, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको प्रथम जिल्ला अधिवेशनबाट अशोक सापकोटा जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ । सभापति पदका लागि पहिलो च...

साजन परियारपर्वत, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्वतको प्रथम जिल्ला अधिवेशनबाट जलबहादुर पुर्जा पुनः सभापतिमा निर्वाचित हुनुभएको छ । नेतृत्व चयनका लागि सर्वसम्म...

शालिग्राम नेपालचितवन, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको सभापतिमा इन्जिनियर मिनि माधव खनाल निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा दुई प्रतिस्पर्धील...

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ को सभापति पदमा पनि निर्वाचन भएको थियो। जसमा अम्बादत्त जोशी १२६ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी कर्णबहादुर चन्दले ७२ मत प्राप्त गरेका थिए।...

पार्टीको जिल्ला संगठनलाई संस्थागत र थप सक्रिय बनाउने उद्देश्यसहित सम्पन्न अधिवेशनबाट मक्करबहादुर भण्डारी सभापतिमा चयन भएका छन्।...

प्रेम अधिकारीपशुपतिनगर (इलाम), जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलामको सभापतिमा दिनेश महत निर्वाचित हुनुभएको छ। इलाम सदरमुकाममा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट महत...
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलामको सभापतिमा दिनेश महत निर्वाचित भएका छन्। आइतबार इलाम सदरमुकाममा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट महत सभापतिमा निर्वाचित भएका हुन्।उपसभापतिमा मिङ्मा शेर्पा, सचिवमा ताराप्रसाद आचार्य, सहसचिवमा धनकुमार कार्की (अनिस) र कोषाध्यक्षमा कल्पना न्यौपाने निर्वाचित भएका छन्। सदस्यहरूमा मुकेश राई, सबिता दास, प्रकाश बोहरा र दिपेन देवान निर्वाचित भएका छन्। क्षेत्र नं […]

आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट खनालले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।...
-original.jpg)
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीको प्रथम जिल्ला अधिवेशनबाट रवि पाण्डेको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत...
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको सभापतिमा मिनि माधव खनाल निर्वाचित भएका छन्। आइतबार सम्पन्न रास्वपा चितवनको प्रथम अधिवेशनबाट प्रतिस्पर्धीहरूलाई पराजित गर्दै खनाल सभापतिमा निर्वाचित भएका हुन्। सभापति पदका लागि उम्मेदवार बनेका कृष्ण प्रसाद भुसाल र प्रकाश आचार्यलाई हराउँदै खनालले नेतृत्व हात पारेका हुन्। खनालले २२२ मतसहित विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भुसालले १११ […]

कार्यसमिति सदस्यमा शर्मिला आचार्य (३२२), अनिता पन्थी (२६७), जमुना सापकोटा (१६०), रामनाथ हरिजन (१७२) र राजबहादुर क्षेत्री (२४०) विजयी भएका छन्।...
२५ जेठ, अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पाटी अर्घाखाँचीको जिल्ला अध्यक्षमा सीता पराजुली निर्वाचित भएकी छिन् । सदरमुकाम सन्धिखर्कमा भएको जिल्ला अधिवेशनले सीता सीता पराजुलीको सभापतित्वमा नयाँ कार्य समितिको निर्वाचित गरेको हो । निकटतम प्रतिद्वन्द्वी दिनेश सुनारलाई १३ मतले पछि पार्दै उनी विजयी भएकि हुन् । पराजुलीले ९१ र सुनारले ७८ मत प्राप्त गरे । अर्का […]

रास्वपा खोटाङको उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन भएका छन्। जिल्ला कार्यसमितिको सचिवमा पर्शुराम थापा र सहसचिवमा राजन अधिकारी निर्वाचित भएका छन्।...

बाबुराम शर्मा दोलखा, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाको सभापतिमा दिनेश बस्नेत सर्वसम्मत चयन हुनुभएको छ । सम्पन्न प्रथम जिल्ला अधिवेशनले संस्थापक सभापति बस्ने...

गुणबहादुर रोकासुलीकोट, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा सुवर्ण रोकाहा क्षेत्री निर्वाचित हुनुभएको छ।...
२५ जेठ, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको चुनावबाट ठकुल्ला ३३५ मतसहित सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्प्रधी महेश कुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गरेका छन् । उपसभापतिमा रामलखन चौधरी विजयी भएका छन् । पाँच जना प्रतिस्पर्धीलाई […]
२५ जेठ, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जिल्ला अधिवेशन अन्तर्गत नवलपरासीको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । अधिवेशनबाट रवि पाण्डेय सभापति चयन भएका छन् । उनी यसअघि कार्यवाहक सभापति थिए । उपसभापतिमा रामप्रसाद अर्याल, सचिवमा अमर पाठक र सहसचिवमा राकेश गुप्ता चयन भएका छन् । त्यसैगरी तीन जना महिला सदस्यतर्फ प्रेमकला भट्टराई ढकाल, […]
२५ जेठ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको सभापतिमा इन्जिनियर मिनि माधव खनाल निर्वाचित भएका छन् । भरतपुरमा आइतबार अबेर राति सम्पन्न सो पार्टीको प्रथम महाधिवेशनको मतगणना परिणाम अनुसार रास्वपाका निवर्तमान सभापति कृष्णप्रसाद भुषाललाई दोब्बर मतले हराउँदै खनाल विजयी बनेका छन् । खनालले २२२ मत ल्याएर विजयी बन्दा भुषालले १११ मत मात्रै ल्याए । […]

गणेश खनालअर्घाखाँची, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला सभापतिमा सीता पराजुली निर्वाचित हुनुभएको छ । सदरमुकाम सन्धिखर्कमा सम्पन्न जिल्ला अधिवेशनल...

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्र उपाध्याय विजयी भएका छन् । उनले २ सय ९६ मत ल्याउँदा प्रत्यासी आशीष न्यौपानेले १ सय ४३ मत ल्याए । आशीष यसअघि उपसभापति थिए भने उपाध्याय संगठन विभाग प्रमुख थिए । उपसभापतिमा दुर्गाप्रसाद खनाल विजयी भएका छन् । उनले २ सय ३८ मत ल्याउँदा प्रत्यासी रचना […]

रसुवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रसुवाको प्रथम जिल्ला अधिवेशन आइतबार सदरमुकाम धुन्चेमा सम्पन्न भएको छ। अधिवेशनबाट वसन्त भट्ट जिल्ला सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका लागि भएको निर्वाचनमा भट्टले ६६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सविन सापकोटाले ४१ मत प्राप्त गरेका थिए। अधिवेशनअन्तर्गत सभापति, सचिव, खुला सदस्य तथा जनजाति सदस्य […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुको जिल्ला सभापतिमा शिव कुमार सुवेदी दोस्रो कार्यकालका लागि भारी मतले विजयी भएका छन्।...

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा सीता पराजुली निर्वाचित भएकी छन् । यस्तै, उपसभापतिमा सहयोगी बिसी, सचिवमा चिरन पन्थी, सहसचिवमा लक्ष्मण भट्टराई विजयी भएका छन् । सहसचिव भट्टराई मात्रै निर्विरोध भएका हुन् । सभापतिमा दिनेश सुनार र महेन्द्र कुँवर पनि प्रत्यासी थिए । सदस्यहरुमा वेदराज घिमिरे, पिताम्बर सेजवाल, चुरामणि ढुंगाना […]

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुरको प्रथम अधिवेशनले बुद्धरत्न महर्जनको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । आइतबार सम्पन्न प्रथम अधिवेशनले महर्जनको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपसभापतिमा सोनिका तामा, सचिवमा कृष्ण सिजापति, सहसचिवमा अनुप सापकोटा निर्वाचित गरेको छ । यस्तै, सदस्यमा किसनप्रसाद तिमल्सिना, सुष्मा महत र वीरेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् […]
२५ जेठ, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रुपन्देहीको प्रथम अधिवेशनबाट सभापतिमा महेन्द्रप्रसाद चापागाई निर्वाचित भएका छन् । नेतृत्वका लागि सहमति नभएपछि पदाधिकारी र सदस्य सबै पदमा निर्वाचन भएको थियो । निर्वाचनमा चापागाईले २९६ मत पाएर निर्वाचित हुँदा प्रतिस्पर्धी आशिष न्यौपानेले १४३ मत पाए । चापागाई प्रदेश सदस्य एवं प्रचार प्रसार विभाग प्रमुख थिए भने […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित भएका छन् ।रास्वपा खोटाङको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । विसं २०८१ पुस १३ गते भएको प्रथम जिल्ला भेलाबाट सभापतिमा निर्वाचित भएका थापा पुनः प्रथम जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।रास्वपा खोटाङको उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन भएका छन् । जिल्ला कार्यसमितिको सचि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित भएका छन्।
२५ जेठ, गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको सभापतिमा सुवर्ण रोकाहा क्षत्री निर्वाचित भएका छन् । आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनमा १७७ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी ध्रुव अधिकारीले १०५ मत ल्याएका छन् । कुल २८५ मत खसेको थियो । त्यस्तै उपसभापतिमा १६९ मत ल्याएर सुकबहादुर तामाङ निर्वाचित भएका […]

खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित भएका छन् । रास्वपा खोटाङको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । विसं २०८१ पुस १३
२४ जेठ, खोटाङ । रास्वपा खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा चयन भएका छन् । जेठ २४ गते दिक्तेलमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । थापाले ७८ मत पाउँदा अध्यक्षका अर्का उम्मेदवार ओजोनबाबु आचार्यले २८ मत पाएका छन् । २०८१ पुस १३ गतेको प्रथम जिल्ला भेलाबाट सभापति बनेका थापाले प्रथम जिल्ला अधिबेसनबाट […]

सुरेश धामीबझाङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले सभापतिमा सत्यराज उपाध्यायलाई सर्वसम्मत रूपमा चयन गर...

अमरराज नहर्कीतनहुँ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले सभापतिमा विश्वनाथ बास्तोला निर्वाचित हुनुभएको छ । निर्वाचन परिणामअनुसार बा...

दोलखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाको प्रथम जिल्ला अधिवेशनले दिनेश वस्नेतको नेतृत्वमा जिल्ला कार्यसमितिको चयन गरेको छ । वस्नेत तर्दथ समितिको समेत सभापति थिए । प्रथम अधिवेशनमा सभापति दिनेश वस्नेत र सचिव रमेश कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका थिए । उपसभापतिमा कृष्ण बहादुर खड्का र सह– सचिवमा अर्जुन कार्की निर्वाचित भएका छन् । खड्काले हिरष्य […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको सभापति पदमा विवेककुमार श्रेष्ठ विजयी भएका छन् । सभापति पदका लागि बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनःमतदान हुनुपर्नेमा आज आपसी सहमतिमा श्रेष्ठलाई सभापति पद प्रदान गरिएको हो ।रास्वपा सभापति पदका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने वैधानिक व्यवस्था रहे पनि शनिबार भएको अधिवेशनमा सभापतिका चार उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत ल्याएका थिएनन् । रास्वपा नगरसभापति नवीन खड्काले सहमतिमै नेतृत्व टुङ्गो लगाउन सफल भएको जानकारी दिए ।सभापति खड्काले आफ्नो पार्टी

सुरेश धामीबझाङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले सभापतिमा सत्यराज उपाध्यायलाई सर्वसम्मत रूपमा चयन गर...

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको प्रथम जिल्ला अधिवेशनबाट विवेककुमार श्रेष्ठ सभापति पदमा निर्वाचित भएका छन्। जिल्ला नेतृत्व चयनका लागि भएको निर्वाचनमा श्रेष्ठसहित हरपालसिंह केसी, विनोद अग्रहरि र आनन्दबाबु काफ्ले प्रतिस्पर्धामा उत्रिएका थिए। नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास भए पनि सफल हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। नवनिर्वाचित अध्यक्ष श्रेष्ठले संगठनलाई थप सुदृढ […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँके जिल्ला सभापति विवेककुमार श्रेष्ठ निर्वाचित भएका छन् ।पार्टीको विधानअनुसार सभापति पदका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था भए पनि शनिबार भएको अधिवेशनमा चार जना उम्मेदवारमध्ये कसैले पनि सो मत पुर्याउन सकेका थिएनन् ।बढी मत ल्याउने दुई उम्मेदवार विवेककुमार श्रेष्ठ र आनन्दबाबु काफ्लेबीच पुनः मतदान गर्नुपर्ने अवस्था आएपछि आपसी सहमतिमा श्रेष्ठलाई आइतबार सभापति निर्वाचित गरिएको हो ।शनिबारको मतदानमा श्रेष्ठले ८५, काफ्लेले ५२, हरिपालसिं

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम जिल्ला अधिवेशनबाट कार्यबाहक जिल्ला सभापति रवि पाण्डे निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सहसचिवमा राकेश कुमार गुप्ता निर्विरोध भएका छन् । अध्यक्ष र सह सचिव दुवै पदमा एकल उम्मेदवारी परेको थियो । गत निर्वाचनको मुखैमा रास्वपाका तत्कालीन जिल्ला सभापति महेन्द्र सेन ठकुरी नेपाली काङ्ग्रेस प्रवेश गरेपछि पाण्डेले नै कार्यबाहक […]

सिराज खाननेपालगन्ज, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको सभापति पदमा विवेककुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । रास्वपाको विधानअनुसार सभापति पदका उम्मेदवारले ५१...

प्रेमराज सिम्खडाकालीकोट, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालीकोटको सभापतिमा संस्थापक सभापति प्रेमबहादुर केसी सर्वसम्मत चयन हुनुभएको छ । सदरमुकाम मान्ममा शनिबार सम...