राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत
१६ असार, काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीन जना अन्तर्राष्ट्रिय विशेषज्ञहरूलाई मनोनयन गरेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री एवम् कोषकी अध्यक्ष गिता चौधरीले ऐनमा भएको प्रावधान अनुसार उनीहरूलाई नियुक्त गरेकी हुन् । मनोनित हुने सदस्यहरूमा बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, वन्यजन्तु विज्ञ डा. एरिक डाइनरस्टाइन र अस्ट्रेलियाकी प्राध्यापक विन्डी राइट रहेका […]
.jpg)

