एडीबी अध्यक्ष कान्डाको भ्रमणका क्रममा भन्सार सुधारको सम्झौता हुँदै, ७.६० अर्ब ऋण लगानी गर्ने
काठमाडौं। एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाको नेपाल भ्रमणका क्रममा भन्सार सुधारको सम्झौता हुने भएको छ। अर्थ मन्त्रालयका अनुसार भन्सार सुधारका लागि ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब ६० करोड) रुपैयाँको ऋण सम्झौता हुने भएको छ। यो रकम भन्सार प्रशासनको डिजिटलाइजेसन, आधुनिकीकरण र व्यापार सहजीकरणमा सहयोग पुर्याउन लगानी हुनेछ। जोखिममा आधारित परीक्षण प्रणाली, […] The post एडीबी अध्यक्ष कान्डाको भ्रमणका क्रममा भन्सार सुधारको सम्झौता हुँदै, ७.६० अर्ब ऋण लगानी गर्ने appeared first on BIZMANDU.

