
प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन
काठमाडौँ । अग्रज पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन भएको छ । बुटवल निवासी ज्ञवालीको आइतबार काठमाडौँस्थित बी एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक सदस्यले पुष्टि गरेका छन् । पञ्चायतकालदेखि नै स्वतन्त्रताका

