
सिमराबाट ३ दिनदेखि हराएकी बालिका मृत फेला, हत्याको आशङ्का
काठमाडौँ। बाराको सिमराबाट साउन ३१ देखी हराएकी करिब ४ वर्षीया बालिका मृत अवस्थामा भेटिएकी छन् । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ स्थित घरबाट करिब २ सय मिटरको दुरीमा चार वर्षीया गढीमा चौधरी मंगलबार मृत अवस्थामा




