Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

चितवन डिभिजन वन कार्यालयद्वारा एक वर्षमा ६९ वन्यजन्तुको उद्धार

चितवनको डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ। कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार बस्तीमा पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ वटा अजिङ्गरको उद्धार गरिएको छ। उद्धार गरिएका अन्य वन्यजन्तुहरूमा चित्तल, रतुवा, धामन र गोही रहेका छन्।

TopicsChitwan
5 publishers · 5 headlines · developing over 45 min
Broke firstRatopati logoRatopati

चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार

चितवन । डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार

story5 publishers
Coverage

4 more headlines since

first · 5d agolatest · 5d ago
  1. एक वर्षमै ४५ अजिङ्गरको उद्धार

    डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो ।कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिङ्गरको उद्धार गरिएको छ । बस्ती पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ अजिङ्गरको उद्धार गरेर व्यवस्थापन गरिएको हो । यस्तै चारवटा चित्तल, रतुवा तीन, धामन सर्प तीन, गोही दुई, मयुर दुई, लाटोकोसेरो दुईवटाको उद्धार गरिएको छ । बाँदर, नियाले ब

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार

    डिभिजन वन कार्यालय चितवनले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  3. चितवन वन कार्यालयले गर्‍यो अजिंगरदेखि चित्तल, रतुवादेखि धामन र गोहीसम्मको उद्धार

    चितवन- डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ। डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिंगरको उद्धार गरिएको छ। बस्ती पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ अजिंगरको उद्धार गरेर व्यवस्थापन गरिएको हो […]

  4. चितवन वन कार्यालयद्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.