
काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति शर्माको निधन
काठमाडौँ, असोज ७ गते । काठमाडौँ विश्वविद्यालय (केयु) का पूर्व उपकुलपति शुरेसराज शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ।काठमाडौंको ह्याम्स अस्पतालमा उहाँको भर्खरै निधन भएको काठमाडौँ व...
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा वरिष्ठ शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको बुधबार साँझ ८६ वर्षको उमेरमा निधन भएको छ। धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिबेक बरालले जानकारी दिए। सिन्धुलीमा जन्मिएका रसायनशास्त्रमा विद्यावारिधि गरेका शर्माले नेपालको उच्च शिक्षा क्षेत्रको विकास तथा विस्तारमा लामो समय योगदान दिएका थिए। बिहीबार पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेपछि नेपाल प्रहरीको टुकडीले सलामी अर्पण गर्दै उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति तथा वरिष्ठ शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ। काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ६ः५० बजे उनको निधन भएको काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिबेक बरालले जानकारी दिए। शर्माले नेपालको उच्च शिक्षा क्षेत्रको विकास, विस्तार र गुणस्तर अभिवृद्धिमा लामो समय योगदान दिएका थिए र विश्वविद्यालयको स्थापना तथा संस्थागत विकासमा उनको महत्वपूर्ण भूमिका रहेको विश्वविद्यालयले जनाएको छ। उनको दाहसंस्कार बिहीबार गरिने भएको छ।
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको बुधबार साँझ ६ः५० बजे काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको छ। उनको ८६ वर्षको उमेरमा निधन भएको काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिबेक बरालले जानकारी दिए। लिभरमा समस्या देखिएपछि आइतबार अस्पताल भर्ना गरिएका शर्मालाई मंगलबार स्वास्थ्यमा थप समस्या देखिएपछि आईसीयूमा राखिएको थियो। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखी बिहीबार दाहसंस्कार गरिने भएको छ।
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको बुधबार साँझ ८६ वर्षको उमेरमा निधन भएको छ। धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा साँझ ६ः५० बजे उनको निधन भएको काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिबेक बरालले जानकारी दिए। सिन्धुलीमा जन्मिएका रसायनशास्त्रमा विद्यावारिधि गरेका शर्माले नेपालको उच्च शिक्षा क्षेत्रको विकास, विस्तार र गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान दिएका थिए। उनको बिहीबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा वरिष्ठ शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको बुधबार साँझ ८६ वर्षको उमेरमा निधन भएको छ। धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिबेक बरालले जानकारी दिए। सिन्धुलीमा जन्मिएका रसायनशास्त्रमा विद्यावारिधि गरेका शर्माले नेपालको उच्च शिक्षा क्षेत्रको विकास तथा विस्तारमा लामो समय योगदान दिएका थिए। बिहीबार पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेपछि नेपाल प्रहरीको टुकडीले सलामी अर्पण गर्दै उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

काठमाडौँ, असोज ७ गते । काठमाडौँ विश्वविद्यालय (केयु) का पूर्व उपकुलपति शुरेसराज शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ।काठमाडौंको ह्याम्स अस्पतालमा उहाँको भर्खरै निधन भएको काठमाडौँ व...
16 more headlines since

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो । उच्च तथा प्राविधिक शिक्षा विकासमा महत्वपूर्ण योगदान पु¥याउनुभएका शर्माको ८७ वर्षको उमेरमा बुधबार साँझ उपचारकै क्रममा निधन भएको थियो । पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर […]

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। बिहीबार पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले स्व. शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण
काठमाडौँ- काठमाडौँ विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्रा.डा.सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। बिहीबार पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले स्व.शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। अन्तिम बिदाइका क्रममा नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले निर्णय गरेपछि शर्माको […]
काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा वरिष्ठ शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ ।धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ६ः५० बजे शर्माको निधन भएको केयूका उपकुलपति प्रा. डा. बिबेक बरालले जानकारी दिए ।शर्माले नेपालको उच्च शिक्षा क्षेत्रको विकास, विस्तार र गुणस्तर अभिवृद्धिमा लामो समय योगदान दिएका थिए । काठमाडौं विश्वविद्यालयको स्थापना तथा संस्थालाई स्थापित गर्न उनको महत्वपूर्ण योगदान रहेको विश्वविद्यालयले जनाएको छ ।

काठमाडाैँ। काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ। बुधबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा ८६ वर्षको उमेरमा उनको निधन भएको हो ।
७ असोज, काठमाडौं । काठमाडौ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनको ८६ वर्षको उमेरमा बुधबार साझ ६:५० बजे मृत्यु भएको केयूका उपकुलपति विवेक बरालले जानकारी दिए । उनको भोलि (बिहीबार) दाहसंस्कार गरिने भएको छ । दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीर […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुम…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने घोषण…
उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाए…