Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 27 Septlast: 6d ago

गलकोटमा बाढीले वडा कार्यालय र तीन झोलुङ्गे पुल बगायो

शुक्रबारदेखि आइतबारसम्म परेको अविरल वर्षा र हावाहुरीका कारण बागलुङको गलकोट नगरपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। दरमखोलामा आएको बाढीले गलकोट नगरपालिका–९ स्थित बासखोलाको वडा कार्यालय भवन र तीन झोलुङ्गे पुल बगाएको छ। बाढीका कारण सार्वजनिक संरचनामा ठूलो क्षति पुगेको छ।

TopicsBaglung
5 publishers · 7 headlines · developing over 4d 10h
Broke firstGlobal Aawaj logoGlobal Aawaj

गलकोटको वडा कार्यालय भवन बाढीले बगायो, सार्वजनिक संरचनामा ठूलो क्षति

बागलुङ । अविरल वर्षाका कारण दरमखोलामा आएको बाढीले बागलुङको गलकोट नगरपालिका–९ स्थित वडा कार्यालय भवन बगाएको छ। लगातारको वर्षासँगै खोलामा पानीको बहाव बढेपछि बासखोलामा रहेको वडा कार्यालय भवन बाढीको चपेटामा परेको हो। बाढीले

archives7 publishers
Coverage

6 more headlines since

first · 27 Septlatest · 6d ago
  1. पहिले स्कुलको कोठामा कार्यालय, अहिले जगैदेखि खोलामा बजारियो नयाँ भवन (तस्बिरहरू)

    बागलुङ । दरमखोलाको आडैमा थियो – बागलुङको गलकोट नगरपालिका–९ को कार्यालय । गत असोज ११ मा दरमखोलामा आएको बाढीले यो सिङ्गो भवनलाई खोलामा लडाएको छ । पहिलो कार्यकालमै कार्यालय भवन बनाउन वडाध्यक्ष तेजबहादुर थापाले निकै मिहिनेत

    Ratopati logoRatopatiPrivatestory7 publishers
  2. पहिले स्कुलको कोठामा कार्यालय, अहिले जगैदेखि खोलामा बजारियो नयाँ भवन (तस्बिरहरु)

    दरमखोलामा आएको बाढीले जमिन कटान गरेपछि ढलेको बागलुङको गलकोट नगरपालिका–९ को कार्यालय । गत असोज ११ मा आएको बाढीले २०७७ सालमा निर्मित सिंगो भवनलाई खोलमा लडाएको छ । अहिले गाउँमै घर भाडामा लिएर सेवा प्रवाहलाई निरन्तरता दिइएको छ ।

    Thaha Khabar logoThaha KhabarPrivatedetail7 publishers
  3. दरमखोलामा बग्यो ८० लाखको वडा कार्यालय, सेवा प्रवाहमा समस्या

    नवराज नेपालीगलकोट (बागलुङ), असोज १६ गते । गलकोट नगरपालिका–९ को वडा कार्यालय भवन निर्माण भएको पाँच वर्ष मात्रै भएको थियो। तीन रोपनी जग्गामा निर्माण गरिएको भवनको रङसमेत बिग्रिएको थिए...

  4. दरमखोलाको बाढीले गलकोटका २२ घरमा क्षति

    बागलुङ समाचारदाताबागलुङ, असोज १५ गते । दरमखोलामा आएको बाढीले बागलुङको गलकोट नगरपालिकाका २२ घरमा क्षति पुर्‍याएको छ। नगरपालिकाको प्रारम्भिक क्षतिको विवरणअनुसार असोज ११ गते आएको बाढी...

  5. हेर्दाहेर्दै सरकारी भवन दरम खोलामा गर्ल्यामगुर्लुम खस्यो

    बाग्लुङको गलकोटमा दरम खोलामा आएको बाढीले नगरपालिकाको एउटा भवन बगाएको छ।

    BBC News Nepali logoBBC News NepaliStateGBnepali7 publishers
  6. गलकोटमा बाढीको वितण्डाः वडा कार्यालय र तीन झोलुङ्गे पुल बगायो

    गलकोट (बागलुङ), असोज १३ गते । गत शुक्रबारदेखि आइतबारसम्म परेको अविरल वर्षा र हावाहुरीका कारण गलकोट नगरपालिकाका विभिन्न क्षेत्रमा ठुलो क्षति पुगेको छ । लगातारको वर्षापछि दरमखोलामा आ...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.