अधिवेशनका कार्यक्रम प्रभावित, सुरक्षालाई पहिलो प्राथमिकता दिन सभापति थापाको आग्रह
नेपाली कांग्रेसका सभापति गगन थापाले देशभर भइरहेको लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएकाले अहिलेको अवस्थामा सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै उद्धार र राहतमा जुट्न पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् । उनले फेसबुकमार्फत वर्षाबाट प्रभावित नागरिकलाई सहयोग र समन्वय गर्न आग्रह गरेका हुन् । देशभर तीन दिनदेखि भइरहेको अविरल वर्षाका कारण बागलुङमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने विभिन्न स्थानमा खोलाले पुल बगाएको छ । सभापति थापाले अधिवेशनका कार्यक्रम पनि प्रभावित भएको बताउँदै अहिलेको अवस्थामा सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापाले देशभर भइरहेको लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएकाले अहिलेको अवस्थामा सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन्।
3 more headlines since
_j1MFi9c9Ng.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र राहतमा जुट्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सभापति थापाले देशभर भइरहेको अविरल वर्षा र त्यसले
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले देशभर लगातार भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भएकाले सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्। उनले आइतबार सामाजिक सञ्जालमार्फत मौसम विभाग तथा सम्बन्धित निकायले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको जानकारी दिए। थापाले भने,‘देशभर […]
११ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्षाबाट प्रभावित नागरिकलाई सहयोग र समन्वय गर्न पार्टी पङ्तिलाई आग्रह गरेका छन् । विगत तीनदेखि देशभर वर्षा भइरहेको छ । निरन्तरको वर्षाले पहिरोमा परि बागलुङमा चार जनाको मृत्यु भएको छ । देश विभिन्न स्थानमा खोलाले पुल बगाएको छ । अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा भएको […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गरेका छन्। जनकपुरमा आयोजित एक कार्य…
भारतले वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूतका रूपमा प्रस्ताव गरेको छ। भारतीय विदेश मन्त्रालयका…
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच बिहीबार मेलबर्नमा द्विपक्षीय भेटवार्ता भए…