
ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, सेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत




