आइएमई लाइफको नवौं वार्षिकोत्सव: राष्ट्रिय आविष्कार केन्द्रसँग 'न्यानो नानी' वितरण सम्झौता
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य सम्झौता गरेको छ। य…
राष्ट्रिय अनुसन्धान केन्द्र
Government-affiliated innovation and technology centre co-founded by Mahabir Pun.
Multi-publisher coverage mentioning राष्ट्रिय अनुसन्धान केन्द्र
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य सम्झौता गरेको छ। य…
50 headlines across publishers

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिकोत्सव विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै मनाएको छ। कम्पनीले वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य सम्झौता गर्दै नवजात शिशुका लागि प्रयोग हुने ‘न्यानो नानी’ बेबी वार्मर विभिन्न स्वास्थ्य संस्थामा वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै देशभरका […]

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी नवौं वार्षिकोत्सव मनाएको छ । स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वका मूल्य–मान्यतालाई आत्मसात् गर्दै अघि बढेको कम्पनीले यस वर्ष पनि आफ्नो वार्षिकोत्सवलाई सामान्य उत्सवमा सीमित नराखी समाजप्रतिको प्रतिबद्धता झल्किने विविध कार्यक्रमहरूको आयोजना गरेर मनाएको छ । नौ […]

काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी हर्षोल्लासपूर्वक नवौं वार्षिकोत्सव मनाएको छ । स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वका मूल्य–मान्यतालाई आत्मसात् गर्दै अघि

नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि बिग्रिएर थन्किएका ४४ वटा विभिन्न उपकरणको मर्मत गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकले एक साताको अवधिमा ती उपकरण मर्मत गरेको अस्पताल प्रशासनले जनाएको छ । क्यान्सर अस्पतालका निर्देशक डा. नीरज भट्टराईले मर्मत भएका उपकरण प्रयोगमा ल्याइएको जानकारी दिँदै केही उपकरण मर्मतका लागि सुझाव दिएकाले […]
बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि बिग्रिएर थन्किएका ४४ वटा विभिन्न उपकरणको मर्मत गरिएको छ।...

बाँके । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा लामो समयदेखि बिग्रिएर थन्किएका विभिन्न ४४ वटा उपकरण मर्मत गरिएको छ । अस्पतालका अनुसार राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक टोलीले एक साताको अवधिमा ती उपकरण मर्मत गरी पुनः

रूपन्देही । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लामो समयदेखि बिग्रिएर थन्किएका ४४ वटा उपकरणहरु मर्मतपछि संचालनमा आएका छन् । राष्ट्रिय आविस्कार केन्द्रका प्राविधिकहरुले ती उपकरणहरु मर्मत गरी सञ्चालनमा ल्याएका हुन् । बिग्रिएर थन्क्याइएका उपकरणहरु मरमतपछि सञ्चालनमा आएको आविस्कार केन्द्रका संस्थापक एवम विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुनले जानकारी दिएका छन् उनले सामाजिक […]

काठमाडौं- मंगलबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गृह र विज्ञान तथा नवप्रवर्तन गरी दुई मन्त्रीलाई शपथ खुवाए । गत वैशाख ९ गते राजीनामा दिएर बाहिरिएका सुधन नै गृहमन्त्रालयमा फर्किए । नवप्रवर्तन मन्त्रालयमा स्वतन्त्र सांसद माहावीर पुनले शपथ लिए । सम्पत्ति विवरणमा विवादित बनेपछि गुरुङले ९ वैशाखमा पदबाट राजीनामा दिएका थिए । २६ दिने कार्यअवधिमै विवादित बनेर […]
काठमाडौँ- विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयको कामकाज ‘शून्यबाट सुरु’ भएको भन्दै प्रारम्भिक चरणमै संरचनागत सुधारका महत्त्वपूर्ण निर्णयहरू गरिएको जानकारी दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो पहिलो दिनको कार्यप्रगति विवरणमा मन्त्री पुनले मन्त्रालय अन्य मन्त्रालयजस्तो पूर्वतयारी अवस्थामा नभएको उल्लेख गर्दै तत्कालै आधारभूत संरचना निर्माणमा केन्द्रित हुने बताएका हुन्। उनका अनुसार पहिलो चरणमा विज्ञान, प्रविधि […]

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको काम शून्य अवस्थाबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन् । उनका अनुसार मन्त्रालय अन्य मन्त्रालय जस्तो पूर्वतयारी अवस्थामा नभएकाले सबै संरचना र कार्य प्रणाली

नवप्रवर्तन मन्त्री महाविर पुनले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुने बताएका छन्।...

नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नो मन्त्रालय अन्य स्थापित मन्त्रालयहरूजस्तो तयारी अवस्थामा नरहेको बताउँदै सबै काम शुन्यबाट सुरु गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले कार्यभार सम्हालेको पहिलो दिनमै मन्त्रालयको जग बसाल्ने गरी केही महत्त्वपूर्ण र रणनीतिक निर्णयहरू गरेका छन् । कार्यभार सम्हापछि सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना निर्णय र भावी योजनाहरू सार्वजनिक गर्दै उनले मन्त्रालयमा सबै कुरा शून्यबाट शुरू गर्नुपर्ने अवस्था रहेको स्पष्ट पारेका छन् ।मन्त्रालय चलाउन अन्य स्थापित म
२८ जेठ, काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफूले सम्हाल्दै आएको मन्त्रालयको विधेयक बनाउने निर्णय गरेको जानकारी दिएका छन् । विज्ञान प्रविधि तथा नवप्रवर्तन नयाँ मन्त्रालय भएकाले सबैभन्दा पहिले ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन’ ल्याउन विधेयक बनाउने निर्णय गरिएको मन्त्री पुनको भनाइ छ । उनले यो जानकारी फेसबुकमार्फत् दिएका हुन् । मन्त्रालयमा […]
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले कार्यभार सम्हालेको पहिलो दिनमै मन्त्रालयको जग बसाल्ने गरी केही महत्त्वपूर्ण र रणनीतिक निर्णयहरू गरेका छन् । कार्यभार सम्हापछि सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना निर्णय र भावी योजनाहरू सार्वजनिक गर्दै उनले मन्त्रालयमा सबै कुरा शून्यबाट शुरू गर्नुपर्ने अवस्था रहेको स्पष्ट पारेका छन् । मन्त्रालय चलाउन अन्य स्थापित मन्त्रालयहरूजस्तो संरचना र प्रशासनिक प्रबन्ध पहिल्यैदेखि तयारी अवस्थामा नरहेको उनले उल्लेख गरेका छन् ।मन्त्रालयको कामकारबाहीलाई क

काठमाडौं– नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ । नेपाल सरकारको पछिल्लो कार्यविभाजनबाट साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना भएको हो । यस मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मङ्गलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका छन् । […]
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सिंहदरबार सरेका छन् । बुधबार बिहान आफ्नो सामानसहित उनी सिंहदरबारमा सरेका हुन् । सिंहदरबारस्थित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सामान सार्दै मन्त्री पुनले अब आफू मन्त्रालयमै बसेर काम गर्ने बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पुनलाई मंगलबार मन्त्री नियुक्त गरेको थियो । उनलेContinue reading "सामानसहित सिंहदरबार छिरे मन्त्री महावीर पुन, अब त्यतै बस्ने !"

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू राजनीतिज्ञ नभई समाजसेवा गर्ने व्यक्ति भएको बताउँदै बढीमा तीन वर्ष मात्र मन्त्री पदमा रहने घोषणा गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र

काठमाडौँ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू तीन वर्ष मात्र मन्त्रीमा बस्ने बताएका छन् । शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहणको क्रममा उनले भने, ‘यो नयाँ मन्त्रालयका भएको हुनाले यो मन्त्रालयको ओएनएम गर्नै बाँकी छ । अब ओएनएम गरेर के कसरी अगाडि बढ्ने भन्ने कुरामा जिरोबाट अगाडि बढ्नुपर्ने हुन्छ । हामीले विज्ञान […]
काठमाडौँ- नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्। मंगलबार शीतल निवासमा पदभार ग्रहण गरेपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री पुनले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्ने क्रममा उनले मन्त्रालयको व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्। आफूले नेतृत्व सम्हालेको मन्त्रालय नयाँ भएकाले मन्त्रालयको व्यवस्थापनका लागि ओएनएमसम्बन्धी निर्णयमा हस्ताक्षर गरेको उनले […]

काठमाडौं- झण्डै दुईतिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको बलियो सरकारले स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक समेत रहेका पुन म्याग्दीबाट स्वतन्त्र निर्वाचित सांसद हुन् । यसअघिको अन्तरिम सरकारमा पनि उनी शिक्षामन्त्री थिए । दुईतिहाइ नजिकको बलियो सरकारले स्वतन्त्र सांसदलाई मन्त्री भएपछि विभिन्न टिकाटिप्पणी हुन थालेको […]

काठमाडौं : नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू राजनीतिज्ञ नभई समाजसेवा गर्ने व्यक्ति भएको बताउँदै बढीमा तीन वर्ष मात्र मन्त्री पदमा रहने घोषणा गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद

काठमाडौँ, जेठ २६ गते । नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ। मङ्गलवार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित...

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले छैटौँँ पटकमा मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । मंगलबार गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रर्वतक मन्त्री महावीर पुनलाई नियुक्ति गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो । बालेन सरकारमा यसअघि पनि

नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू दिनरात नभनी काम गर्ने बताएका छन्।...
विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले लामो समय पदमा नबस्ने बताएका छन् । आफ्नो कार्यकाल बढीमा ३ वर्षको हुने उनले बताए ।शपथलगत्तै मंगलबार मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री पुनले नयाँ मन्त्रालय भएकाले शून्यबाट काम गर्नुपर्ने चुनौती रहेको बताए । ‘नयाँ मन्त्री भएकोले नयाँ नियम बनाउनुपर्छ, ओएनएम गर्ने पहिलो निर्णय भएको छ’, पुनले भने, ‘पदमा धेरै बस्दिनँ, रातदिन काम गरेर विकास गर्नुपर्नेछ । बढीमा ३ वर्ष गर्ने हो ।’३ वर्षपछि नयाँ युवा नेतालाई हस्तान्तरण ग

काठमाडौँ। विज्ञान तथा नवप्रवर्द्धन मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पाैडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर पुनले पदभार ग्रहण गरेका हुन्।

काठमाडौं– विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय सम्हालेका महावीर पुनले आफू मन्त्रालयमा पाँच वर्ष नबस्ने रातदिन काम गरेर तीन वर्षभित्रमा सकाउने दाबी गरेका छन् । पाँच वर्षको सरकारको आयु भए पनि आफूले तीन वर्षभित्रमा रातदिन काम गरेर आफ्ना योजनाहरू सफल बनाउने पुनको दाबी छ। पदभार ग्रहण गर्दै पत्रकारहरूसँगको कुराकानीमा पुनले यस्तो घोषणा गरेका हुन् ।

काठमाडौँ । नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो कार्यकाल तोकेका छन्। मंगलबार मात्रै मन्त्री नियुक्त भएका उनले आफू यो मन्त्रालयमा बढीमा ३ वर्ष बस्ने घोषणा गरेका हुन्। ‘यो सरकार ५ वर्षको हो । तर म

विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्।

काठमाडौँ- प्रधानमन्त्री बालेन शाह नेतृत्वको क्याबिनेमा दुई अनुहार आएका छन् । सुधन गुरुङले पुनरागमन गर्दा अन्तरिम सरकारमा शिक्षा मन्त्री बनेका महावीर पुनलाई पनि अवसर दिएको छ। दुईजना थपिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गर्दा बालेनको साथमा अब रक्षा मन्त्रालयमात्रै बाँकी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा मंगलबार मन्त्रिपरिषद्को पुनर्गठन, नियुक्ति र कार्यविभाजन स्वीकृत गरेका थिए । […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। आज दुई मन्त्री नियुक्त गरेका हुन्। रिक्त रहेको गृहमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई प्रधानमन्त्री शाहले नियुक्त गरेका हुन्। दुई मन्त्री नियुक्त गरेसँगै वरीयताक्रम हेरफेर गरिएको छ। गृहमन्त्री गुरुङलाई पाँचौँ वरीयतामा राखिएको छ। यसअघि २७ दिन गृहको नेतृत्व सम्हाल्दा पनि उनी यही […]
म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनलाई प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपतिले आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरी शपथ गराएका छन्।
म्याग्दीबाट स्वतन्त्र सांसद जितेका महावीर पुनले आफ्नै पहलमा बनेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी पाए । उनले मंगलबार पदभारसमेत ग्रहण गरिसकेका छन् ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। प्रधानमन्त्री शाहकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ गृहमन्त्रीमा पुन: नियुक्त भएका छन् । त्यस्तै स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा गुरुङलाई

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङ र स्वतन्त्र सांसद महाबीर पुन मन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सुधन र महाबीरलाई मंगलबार मन्त्री नियुक्त गरेका हुन्। सुधान डेढ महिनापछि पुन: गृहमन्त्री बन्दा चुनावी सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी पाएका महाबीर विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त भएका छन्। नवनियुक्त मन्त्री सुधन र महाबीरलाई […] The post गृह मन्त्रालयमा कमब्याक गरेका सुधन मन्त्रिपरिषद्मा पाँचौं वरीयतामा, महाबीर आठौं नम्बरमा appeared first on BIZMANDU.

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। प्रधानमन्त्री शाहकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार प्रधानमन्त्री शाहले २ मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्दै नवनियुक्त मन्त्रीहरूको मर्यादाक्रम (वरीयता) निर्धारण गरेका छन् । सम्पत्ति विवरणको छानबिनबाट ‘क्लिन चिट’ पाएपछि गृह मन्त्रालयमा पुनरागमन गरेका सुधन गुरुङ र नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको नियुक्तिसँगै नयाँ वरीयता तोकिएको हो ।राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ मर्यादाक्रम अनुसार गृहमन्त्री सुधन गुरुङलाई मन्त्रिपरिषद्मा पाँचौं वरीयता दिइएको छ भने नवनियुक्त मन्त्

काठमाडौँ, जेठ २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्र...

काठमाडौं । दुई मन्त्री नियुक्त भएसँगै मन्त्रीहरुको वरीयताक्रम हेरफेर भएको छ । सरकारको गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन नियुक्त गरेसँगै सरकारले वरीयताक्रम हेरफर गरिएको हो । यसअनुसार सुधनलाई पाँचौं वरीयता दिइएको छ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार प्रधानमन्त्री शाहले २ मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका
गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनले शपथ लिँदैछन् ।
प्रधानमन्त्री बालेन शाहको सिफारिसमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा प्रतिनिधिसभा सदस्य महावीर पुनले शपथ लिन लागेका हुन्।

काठमाडौँ, जेठ २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । मङ्गलबार गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले शपथ ल...

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं प्रतिनिधि सभा सदस्य महावीर पुन प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमा मन्त्री बन्ने भएका छन् । बालुवाटार उच्च स्रोतका अनुसार सांसद पुनलाई नवगठित ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ को
२६ जेठ, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको रूपमा सांसद महावीर पुनले पदभार ग्रहण गर्दैछन् । नयाँ मन्त्रालय गठन भएकोले अहिलेसम्म यसको व्यवस्थापन भइसकेको छैन । यसअघि शिक्षा मन्त्रालय भित्रकै विज्ञान प्रविधि शाखाभित्र रहेर कामकाज चलिरहेको छ । त्यसैले मन्त्रालयको कुनै निश्चित भवन तयारी भइनसकेकाले उनले कता पदभार ग्रहण गर्छन् भन्ने आमचासो देखिन्छ । विज्ञान, […]

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । राष्ट्रपति कार्यालयले उनले नवप्रवर्तनमन्त्रीको रूपमा शपथ गर्नेगरी पत्र प्राप्त भएको बताएको छ । आजै गृहमन्त्रीमा सुधन गुरुङले समेत शपथ लिँदैछन् । उनीहरूको मंगलबार अपराह्न साढे
सांसद महावीर पुनले आफू मन्त्री बन्नेबारे केही जानकारी नआएको बताएका छन् ।प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेको विषयमा आफूलाई थाहा नभएको पुनको प्रतिक्रिया छ ।‘१ बजेदेखि सदन छ, म यता सदन आइसकेँ । मन्त्री सिफारिस गरेका विषयमा मलाई कसैले केही भनेको छैन’, पुनले लोकान्तरसँग भने ।यता प्रधानमन्त्री कार्यालय स्रोतले भने उनलाई मन्त्रीका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताएको छ । मंगलबार नै सुधन