Skip to content
kchakhabarehकेखबर
All topics
RoleTrending

Mayor of Kathmandu

काठमाडौं महानगरका मेयर

Currently held byसुनिता डंगोल

Executive head of Kathmandu Metropolitan City.

14headlines today
31in 7 days
6stories
19publishers
EN + NELast seen 3h ago
Top stories

Multi-publisher coverage mentioning काठमाडौं महानगरका मेयर

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 3–12 hours ago
    1. जलनपीडितलाई दुई लाख रूपैयाँसम्मको नि:शुल्क उपचार

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
    2. काठमाडौं महानगरले लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क जलन उपचार गरिदिने

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only6 publishers
    3. जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

      काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई रु दुई लाखको निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ । अतिविपन्न, हिंसापीडित तथा बेवारिसे बिरामीलाई कामपाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिने कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिए । कामपाभित्र बसोबास गर्ने स्थायी बासिन्दा, कानुनबमोजिम बसाइँसराइ गरी आएका व्यक्ति, कामपाका जनप्रतिनिधि, कर्मचारी उनीहरूका […]

    4. जलन उपचारका लागि काठमाडौँ महानगरको २ करोड, लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क उपचार

      काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार उपलब्ध गराउने भएको छ । महानगरपालिकाले जलन उपचारका लागि आवश्यक औजार, उपकरण र सेवाका लागि अस्पताललाई २ करोड रुपैयाँ प्रदान गरेको जनाएको छ । सामग्री तथा चेक हस्तान्तरणपछि बोल्दै महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले सकेसम्म नागरिकले जलन भोग्न नपरोस् भनेर क्षमता विकास तथा प्रवर्धनात्मक […]

    5. लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार

      काठमाडौँ। काठमाडौँ महानगरपालिकाले जलनको उपचार गर्नु पर्ने लक्षित वर्गका व्यक्तिलाई २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गराउने भएको छ। अति विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीहरुलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिनेछ। यस्तै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र

      Ratopati logoRatopatiPrivatestory6 publishers
    6. 132 flood-displaced children enrolled in school in Kathmandu

      The children have been enrolled at Gitamata School in Dallu, Kathmandu. They had been displaced from their homes following the floods and were staying at shelters in the capital.

      myRepublica logomyRepublicaPrivatenews3 publishers
    7. 132 students displaced by Bhotekoshi floods enrolled in school

      KATHMANDU: A total of 132 students displaced by the recent Bhotekoshi floods have been enrolled at a school in Kathmandu. Acting Mayor of Kathmandu Metropolitan City, Sunita Dangol, said that the 132 students, who are currently taking shelter in Kathmandu after being displaced by the Bhotekoshi floods, have started attending Gitamata School in Dallu. Dangol […]

    8. 132 flood displaced students enrolled at school

      One hundred thirty two students displaced by the recent Bhotekoshi flood have been enrolled at a school in Kathmandu. Acting Mayor of Kathmandu Metropolitan City, Sunita Dangol, shared that 132 students who are sheltering in Kathmandu after being displaced by Bhotekoshi flood have started going to the Gitamata School, Dallu. Dangol urged teachers to teach the children with compassion as words and actions could hurt them even more. The students are taking shelter at Nagarjun-based

    9. कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना

      काठमाडौं । विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ । रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका (कामपाका) कार्यवाहक प्रमुख सुनिता डंगोललले वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उनीहरूसँग आत्मीय व्यवहार गरी पढाउन शिक्षासँग आग्रह गरिन् । नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित […] The post कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    10. महानगरवासीले जलन उपचारको लागि २ लाख बराबरको निःशुल्क सेवा पाउने

      काठमाडौं महानगरवासी कुनै कारणवश जलनमा परेमा अव २ लाख बराबरको सुविधा पाउने भएका छन्।

      Nagarik News logoNagarik NewsPrivatehealth6 publishers
    11. कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना

      काठमाडौँ, भदौ २६ गते । विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ । रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुर...

  2. Earlier today
    1. कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना

      रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौंमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ।...

      Nagarik News logoNagarik NewsPrivateeducation4 publishers
    2. रसुवा बाढीपीडित १३२ बालबालिकाको काठमाडौँमा पठनपाठन सुरु

      काठमाडौँ- रसुवा बाढीबाट विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ। बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ। काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोललले वचन र व्यवहारले बालबालिकालाई आत्मिय व्यवहार गरी पढाउन आग्रह गरिन्। नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि, शिक्षा विभागका अधिकारी विद्यालय पुगेका […]

    3. 28 night buses to operate on six new routes in Kathmandu Valley

      By A Staff Reporter, Kathmandu, Sept. 11: In a bid to improve public transport service during late hours, the local bodi...

  3. Yesterday
    1. Night bus service to expand across Kathmandu Valley with six new routes

      KATHMANDU: Night bus services in the Kathmandu Valley will be expanded to six new routes, with 28 buses scheduled to operate from September 19. The decision was made at a meeting chaired by Kathmandu Metropolitan City (KMC) Acting Chief Sunita Dangol, attended by mayors, deputy mayors and officials from municipalities involved in the night transport […]

    2. काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार

      काठमाडौं- आगामी असोज तीनगतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन् । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको रात्रिकालीन यातायात सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख र

      Ajako Artha logoAjako ArthaPrivatestory14 publishers
    3. काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार

      काठमाडौँ, भदौ २५ गते । आगामी असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन् । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसे...

    4. काठमाडौं उपत्यकामा नयाँ रुटसहित रात्रि बसको सेवा विस्तार

      काठमाडौं । आगामी असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन् । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको रात्रिकालीन यातायात सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख र साझेदार अधिकारीबीच सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । काठमाडौँ उपत्यकामा संविधान दिवसको अवसर पारेर आगामी असोज ३ […]

    5. काठमाडौं उपत्यकामा नयाँ रुटसहित रात्रि बसको सेवा विस्तार

      काठमाडौं । आगामी असोज तीनगतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन्। कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको रात्रिकालीन यातायात सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख र साझेदार अधिकारीबीच सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। काठमाडौं उपत्यकामा संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि उपत्यकाका विस्तारित […] The post काठमाडौं उपत्यकामा नयाँ रुटसहित रात्रि बसको सेवा विस्तार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    6. असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

      काठमाडौँ- संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बस सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख, यातायात सेवा प्रदान गर्ने साझा यातायात र सरोकारवाला अधिकारी बीचको बैठकले यो निर्णय गरेको […]

  4. Older
    1. असोज ३ देखि उपत्यकामा २८ रात्रिकालीन बस सञ्चालन हुने

      संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन् ।काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बुधबार भएको बैठकले रात्रिकालीन बस सेवा ६ वटा विस्तारित रुटमा सञ्चालन गर्ने निर्णय गरेको हो ।योजनाअनुसार गोदावरी–बुढानीलकण्ठ र जगाती–रत्नपार्क–ठमेल रुटमा ६–६ वटा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–नागढुङ्गा र कीर्तिपुर–नयाँ सडकमा ४–४ वटा तथा चक्रपथमा दुईतर्फी ८ वटा बस सञ्चालन हु

      Lokaantar logoLokaantarPrivatestory14 publishers
    2. असोज ३ गतेदेखि काठमाडौंमा २८ वटा रात्रिकालीन बस चल्ने

      संविधान दिवस २०८३ को अवसर पारेर आगामी असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन्।...

      Nagarik News logoNagarik NewsPrivateeconomy14 publishers
    3. संविधान दिवसदेखि काठमाडौँ उपत्यकामा २८ रात्रिकालीन बस थपिने

      काठमाडौँ। संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका थप ६ वटा रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन्। रात्रिकालीन सार्वजनिक यातायातलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उपत्यकाको उत्तर–दक्षिण तथा पूर्व–पश्चिम

      Ratopati logoRatopatiPrivatestory14 publishers
    4. Commitment to fulfill Gen-Z martyrs’ dream with zero tolerance to corruption

      KATHMANDU: Acting Mayor of Kathmandu Metropolitan City, Sunita Dangol, has shared commitment of the metropolis to fulfill the dreams of Gen-Z martyrs with citizen-friendly governance and zero tolerance to corruption. In the context of Gen-Z Martyrs’ Day, she paid tributes to martyrs who sacrificed their lives during the Gen-Z Uprising staged on September 8, 2025, […]

    5. Commitment to fulfill Gen Z martyrs’ dream with zero tolerance to corruption

      KATHMANDU: Acting Mayor of Kathmandu Metropolitan City, Sunita Dangol, has shared commitment of the metropolis to fulfill the dreams of Gen Z martyrs with citizen-friendly governance and zero tolerance to corruption. In the context of Gen Z Martyrs’ Day, she paid tributes to martyrs who sacrificed their lives during the Gen Z Uprising staged on […]

    6. काठमाडौंमा रात्रिकालीन यातायात विस्तार गरिँदै, बस संख्या २८ पुर्‍याउने तयारी

      काठमाडौं । काठमाडौंमा रात्रिकालीन यातायात सेवा विस्तार गर्न अन्तरनगर यातायात सञ्जाल विकास गरिने भएको छ। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उपत्यकाका स्थानीय तहको सहभागिता सुनिश्चित गरी दिगो र व्यवस्थित रात्रिकालीन यातायात प्रणाली स्थापना गर्ने तयारी भइरहेको बताएकी छन् । २०८३ वैशाख १ गतेदेखि काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा सञ्चालन गरेको रात्रिकालीन यातायात सेवाको प्रभाव […]

    7. काठमाडौंमा विस्तार हुँदै रात्रिकालीन यातायात सेवा, २८ बस र ६ रुट थप्न प्रस्ताव

      २२ भदौ, काठमाडौं । काठमाडौंमा रात्रिकालीन यातायात सेवा विस्तार गर्ने तयारी गरिएको छ । त्यसका लागि अन्तर नगर यातायात सञ्जाल विकास गरिने काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिएकी छिन् । उपत्यकाका स्थानीय तहको सहभागिता सुनिश्चित गरेर दिगो प्रणाली स्थापना गर्ने तयारीमा महानगर छ । १ वैशाख २०८३ देखि काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा […]

    8. रात्रिकालीन साझा बसमा ३ महिनामा ६७ हजार यात्रु

      –राति ८–९ बजे यात्रुको चाप बढी –आम्दानी ३,१३४, सञ्चालन खर्च ४,८१४ –७ बाट २८ बस पु¥याउन सिफारिस –८ नगरपालिकाको सहभागितामा सेवा विस्तार प्रस्ताव काठमाडौँ। नयाँ वर्षबाट राजधानीमा साझा यातायातले रात्रिकालिन सेवा सुरु गरेपछि हालसम्म ६७ हजार यात्रुले सेवा लिएका छन् । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा साझा बस सञ्चालन गरेको थियो । चार महिनाको अवधिमा […]

    9. उपत्यकाको रात्रीकालीन अर्थतन्त्र चलायमान बनाउन बस थप्न सिफारिस, ४ वटा नयाँ रुट प्रस्ताव

      काठमाडौं। उपत्यकाको रात्रीकालीन अर्थतन्त्र चलायमान बनाउन बस सेवा विस्तार गर्न सिफारिस गरिएको छ। काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित समितिले रात्रीकालीन बस सेवा सञ्चालनका लागि ४ वटा नयाँ रुट प्रस्ताव गरेको छ। काठमाडौं महानगरका साथै ललितपुर महानगर तथा बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको सक्रिय सहभागितामा रात्रीकालीन बस सेवा […] The post उपत्यकाको रात्रीकालीन अर्थतन्त्र चलायमान बनाउन बस थप्न सिफारिस, ४ वटा नयाँ रुट प्रस्ताव appeared first on BIZMANDU.

      BizmanduPrivatecontent14 publishers
    10. रात्रि बस विस्तार कार्यदलले बुझायो प्रतिवेदन, ७ बाट बढाएर २८ पुर्याउन सिफारिस

      काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायातलाई थप व्यवस्थित र प्रभावकारी बनाउन हाल सञ्चालनमा रहेका ७ वटा बसलाई बढाएर २८ वटा पुर्‍याउन कार्यदलले सिफारिस गरेको छ ।काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा गत वैशाख १ गतेदेखि सञ्चालन गरेको रात्रिकालीन यातायात सेवाको प्रभाव र सेवा विस्तारबारे अध्ययन गर्न गठित कार्यदलले यस्तो सिफारिस गरेको हो ।काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले सेवा सञ्चालनको शुरूआती तीन महिना (वैशाखदेखि

      Lokaantar logoLokaantarPrivatestory14 publishers
    11. काठमाडौंमा रात्रि यातायातका लागि २८ वटा बस र ६ वटा नयाँ रुट प्रस्ताव

      अहिले सातवटा बसबाट नागढुंगा– एयरपोर्ट र लगनखेल– बूढानीलकण्ठ रुटमा सेवा प्रदान गरिएको छ । यसलाई बढाएर २८ पुर्‍याउन समितिले सिफारिस गरेको छ ।

      Baahrakhari logoBaahrakhariPrivatedetail14 publishers
    12. विपद प्रतिकार्यका लागि काठमाडौँ महानगर स्काउटलाई सामान प्रदान

      काठमाडौँ । काठमाडौँ महानगरपालिकाको रसुवा भोटेकोशी बाढी प्रतिकार्यका लागि काठमाडौँ महानगर स्काउटलाई खोज तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री प्रदान गरेको छ । राष्ट्रिय सभा गृहमा रहेको महानगर आपतकालीन कार्य सञ्चालन केन्द्रमा मौज्दात रहेका सामानमध्ये घटना स्थलमा तत्काल आवश्यक रहेका सामग्री प्रदान गरिएको हो । विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले, महानगर स्काउटका स्थानीय सामुदायिक […]

    13. उद्धारदेखि राहतसम्म कामपा सक्रिय

      काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हालसम्म २ सय ५० बढीको उद्धार गरेको छ । कामपाले दैनिक उद्धारलाई तीव्रता दिएको छ । बाढीपहिरोबाट पीडितहरूलाई उद्धार गरी राजधानीका विभिन्न स्थानमा आश्रम दिएको छ । उद्धार गरिएका मध्ये ४० बिरामी छन् । उनीहरूलाई नुवाकोट, धादिङ र रसुवाबाट उद्धार गरी ट्रमा, वीर र शिक्षण अस्पतालमा लगिएको छ । हिजो बसेको […]

    14. कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन

      काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विपद् व्यवस्थापन हेल्प डेस्क तथा विपद् सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । भोटेकोशी बाढीबाट प्रभावित व्यक्तिलाई सहयोग गर्न इच्छुक महानगरपालिकाभित्रका व्यक्ति, कम्पनी, संस्था तथा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान

      Ratopati logoRatopatiPrivatestory2 publishers
    15. नुवाकोटका ८० बाढी प्रभावितलाई काठमाडौं ल्याइयो, एम्बुलेन्सको माग घट्दो

      काठमाडौं महानगरपालिकाले बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार र उपचारमा सहजीकरणलाई निरन्तरता दिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs12 publishers
    16. कामपाद्वारा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा

      काठमाडौं– काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । रसुवा बाढी प्रभावितलाई लक्षित गर्दै विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । हेल्प डेस्कले विपद्को समयमा सहयोग गर्न चाहने व्यक्ति, संघ–संस्था, पेशाकर्मी, उद्योगी/व्यवसायी र सरकारी निकायबीच पुल को रूपमा काम गर्ने महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले […]

    17. एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

      चितवन । भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र व्यवस्थापनमा १०० बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन् । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही र कपिलवस्तुका एम्बुलेन्स उद्धारमा

      Ratopati logoRatopatiPrivatestory12 publishers
    18. एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

      चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र व्यवस्थापनमा १०० बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन् । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी(पूर्व), नवलपरासी (पश्चिम), रूपन्देही र कपिलवस्तुका एम्बुलेन्स उद्धारमा प्रयोग भएका हुन् । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार काठमाडौँ उपत्यकाका एम्बुलेन्स पनि उद्धार […]

    19. बाढीपीडित घाइतेका लागि महानगरले केयरटेकर राख्ने

      रसुवाको भोटेकोशीमा आएको बाढीबाट उद्धार गरी काठमाडौं ल्याइएका घाइतेहरूलाई काठमाडौं महानगरपालिकाले केयरटेकरको व्यवस्था गर्ने भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
    20. अस्पतालमा आफन्त नभएका बिरामीलाई महानगरले केयरटेकरको व्यवस्था गरेको छ : सुनिता डंगोल

      १३ भदौ, काठमाडौं । काठमाडौं महानगरको कार्यवाहक प्रमुख सुनिता डंगोलले बाढीबाट घाइते भई उपचाररत विरामीहरुको लागि महानगरले केयरटेकरको व्यवस्था गरेको जानकारी गराएकी छन् । ‘उद्धार भनेको कसैलाई एउटा ठाउँबाट अर्को ठाउँमा ल्याएर छोडिदिनु मात्र होइन । यसैले अहिले परिवारका कोही साथमा नभएका बिरामीहरूका लागि काठमाडौं महानगरपालिकाले केयरटेकरको व्यवस्था गरिरहेको छ,’ कार्यबाहक प्रमुख डंगोलले सामाजिक सञ्जालमार्फत […]

    21. काठमाडौं महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने

      काठमाडौं महानगरपालिकाले भोटेकोशी बाढीका कारण प्रभावितको उद्धार, उपचार तथा राहतका लागि सक्रियताका साथ आफ्ना गतिविधि अगाडि बढाउने भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
    22. काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने

      काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीका कारण प्रभावितको उद्धार, उपचार तथा राहतका लागि सक्रियताका साथ आफ्ना गतिविधि अगाडि बढाउने भएको छ । कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विभिन्न अस्पतालमा उपचारत बाढी प्रभावित घाइते तथा आफन्त बेपत्ता भएका परिवारका सदस्यसँगको भेटघाटपछि आवश्यक सहयोग गर्ने बताएकी हुन् । कार्यवहाक नगरप्रमुख डङ्गोललगायतको टोलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय […]

    23. काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने

      काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीका कारण प्रभावितको उद्धार, उपचार तथा राहतका लागि सक्रियताका साथ आफ्ना गतिविधि अगाडि बढाउने भएको छ ।कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विभिन्न अस्पतालमा उपचाररत बाढी प्रभावित घाइते तथा आफन्त बेपत्ता भएका परिवारका सदस्यसँगको भेटघाटपछि आवश्यक सहयोग गर्ने बताएकी हुन् ।कार्यवहाक नगरप्रमुख डङ्गोललगायतको टोलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुगेर घाइतेको उपचारको प्रबन्ध तथा अन्य विषयमा जानकारी लिएको थियो ।उनले विपद् प्रभावितको उद्धार,

      Lokaantar logoLokaantarPrivatestory7 publishers
    24. विपद् व्यवस्थापनको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल

      काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भोटेकोशी बाढीबाट उत्पन्न मानवीय सङ्कटलाई संयततापूर्वक व्यवस्थापन कार्यमा एकजुट हुन सबैमा अपिल गरेका छन् । अकल्पनीय विपदले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उनले, उद्धारको पर्खाइमा

      Ratopati logoRatopatiPrivatestory7 publishers
    25. विपत्तिलाई समाचारका रूपमा मात्रै हेरेर नबस्नुस् : कार्यवाहक प्रमुख डंगोल

      काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति महानगरपालिका उनीहरूको साथमा रहेको बताएकी छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics7 publishers
    26. दिगो फोहोर व्यवस्थापन प्रणाली

      ल्यान्डफिल साइट सिसडोल र बन्चरेडाँडालाई केन्द्रमा राखेर देखिएका विवाद पुनः राष्ट्रिय राजनीतिको बहसको विषय बनेका छन् । फोहोर व्यवस्थापनको समस्या काठमाडौँमा मात्र सीमित छैन । यो नेपा...

    27. घाइतेको उद्धारका लागि काठमाडौँ महानगरद्वारा ६ एम्बुलेन्स परिचालन

      काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीका कारण घाइते भएका बिरामीलाई तत्काल अस्पताल पुर्‍याउन ‘इमर्जेन्सी मेडिकल टेक्निसियन’सहित ६ वटा एम्बुलेन्स परिचालन गरेको छ । महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । परिचालन गरिएकामध्ये

      Ratopati logoRatopatiPrivatestory12 publishers
    28. घाइतेको उद्धारका लागि काठमाडौँ महानगरद्वारा ६ एम्बुलेन्स परिचालन

      काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीका कारण घाइते भएका बिरामीलाई तत्काल अस्पताल पुर्‍याउन ‘इमर्जेन्सी मेडिकल टेक्निसियन’सहित ६ वटा एम्बुलेन्स परिचालन गरेको छ ।महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । परिचालन गरिएकामध्ये चारवटा एम्बुलेन्स नुवाकोटको विदुर नगरपालिकामा परिचालन गरिएको महानगरले जनाएको छ ।त्यसैगरी, बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइने बिरामीको सहज उपचारका लागि दुईवटा एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम

      Lokaantar logoLokaantarPrivatestory12 publishers
    29. पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

      पोखरा । पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अत्याधुनिक एम्बुलेन्ससहित स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली पठाउने भएको छ । नगरप्रमुख धनराज आचार्यले सहायता टोलीलाई कुन ठाउँमा पठाउने भन्ने विषयमा सुरक्षा निकायसँग आवश्यक परामर्श र

      Ratopati logoRatopatiPrivatestory12 publishers
    30. पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

      गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अत्याधुनिक एम्बुलेन्ससहित स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली पठाउने भएको छ । नगरप्रमुख धनराज आचार्यले सहायता टोलीलाई कुन ठाउँमा पठाउने भन्ने विषयमा सुरक्षा निकायसँग आवश्यक परामर्श र समन्वय भइरहेको जानकारी दिए । प्राकृतिक विपद्को घडीमा राहत तथा उद्धार कार्य एकद्वार प्रणालीमार्फत व्यवस्थित र प्रभावकारी रूपमा […]