
बर्ड फ्लु जोखिम : कुखुराको मासु र अण्डा बिक्रीमा कमी, व्यवसायी चिन्तित
काठमाडौं– पछिल्ला तीन महिनायता देशका ११ जिल्लामा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएपछि कुखुरा उद्योग थप जोखिममा परेको छ । रोगको फैलावटसँगै हजारौं कुखुरा नष्ट गर्नुपरेको छ भने किसान, व्यवसायी र उपभोक्तामा समेत चिन्ता बढेको छ
