
साताको पहिलो दिन नेप्सेमा हरियाली, ७ अंकले बढ्यो परिसूचक
काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ। अघिल्लो दिन कारोबार बन्द रहेको सेयर बजारमा आज खरिद चाप बढेसँगै नेप्सेमा सामान्य सुधार देखिएको हो। आज १३७ कम्पनीको
