
प्रधानमन्त्री शाह काठमाडौं फर्किदै
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह केहीबेरअघि मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका थिए। शनिबारअपराह्न उनले मुक्तिनाथको पूजाअर्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका

