बागमतीले पार गर्यो सतर्कता तह, पानीको सतह २.४१ मिटर मापन, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं। लगातारको वर्षाले काठमाडौंमा बागमती नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगेको छ। गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले जलसतहले सतर्कता तह पारे गरेकाले तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार गौरीघाटमा बागमती नदीको पानीको […] The post बागमतीले पार गर्यो सतर्कता तह, पानीको सतह २.४१ मिटर मापन, उच्च सतर्कता अपनाउन आग्रह appeared first on BIZMANDU.