Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

11 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

प्रधानमन्त्री बालेनसँगको भेटपछि चन्द्र ढकालले भने- छलफल निकै सकारात्मक र फलदायी

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले लगानी प्रवर्धनका लागि आवश्यक परे नयाँ कानुन ल्याउने बताएका छन्। बालेनले शुक्रबार उद्योगपति विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकाल, उमेश श्रेष्ठ र पवन गोल्यानसँगलाई बोलाएर छलफल गरी लगानी प्रवर्धनलाई प्राथमिकता दिएर काम गर्ने बताए। बालेनले रोजगारी सिर्जनादेखि राजस्व वृद्धिका विषयमा पनि धारणा राखेका छन्। बालेनले उद्योगी व्यवसायीसँग करिब […] The post प्रधानमन्त्री बालेनसँगको भेटपछि चन्द्र ढकालले भने- छलफल निकै सकारात्मक र फलदायी appeared first on BIZMANDU.

BizmanduPrivatecontent

प्रधानमन्त्री बालेनसँगको भेटपछि चन्द्र ढकालले भने- छलफल निकै सकारात्मक र फलदायी

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले लगानी प्रवर्धनका लागि आवश्यक परे नयाँ कानुन ल्याउने बताएका छन्। बालेनले शुक्रबार उद्योगपति विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकाल, उमेश श्रेष्ठ र पवन गोल्यानसँगलाई बोलाएर छलफल गरी लगानी प्रवर्धनलाई प्राथमिकता दिएर काम गर्ने बताए। बालेनले रोजगारी सिर्जनादेखि राजस्व वृद्धिका विषयमा पनि धारणा राखेका छन्। बालेनले उद्योगी व्यवसायीसँग करिब […] The post प्रधानमन्त्री बालेनसँगको भेटपछि चन्द्र ढकालले भने- छलफल निकै सकारात्मक र फलदायी appeared first on BIZMANDU.

BizmanduPrivatecontent

Earlier today

2

प्रधानमन्त्री शाहले न्यूजिल्याण्डका समकक्षीसँग गरे टेलिफोन वार्ता, बाढीपछिको अवस्थाबारे कुराकानी

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले न्यूजिल्याण्डका समकक्षी क्रिस्टोफर लक्सनसँग शुक्रबार टेलिफोन वार्ता गरेका छन्। वार्तामा नेपालमा हालै आएको विनाशकारी बाढी, खोज तथा उद्धार र मानवीय सहायताका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। कुराकानीका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सरकारले खोज, उद्धार र राहतका कामलाई तीव्रता दिएको जानकारी दिए। बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक […] The post प्रधानमन्त्री शाहले न्यूजिल्याण्डका समकक्षीसँग गरे टेलिफोन वार्ता, बाढीपछिको अवस्थाबारे कुराकानी appeared first on BIZMANDU.

BizmanduPrivatecontent10 publishers

चार उद्योगीसँग छलफलमा बालेन, सरकार र निजी क्षेत्रबीचको सहकार्यसँगै यी विषयमा हुँदैछ चर्चा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र उद्यमी तथा व्यवसायीहरुबीच अहिले छलफल भइरहेको छ। सिंहदरबारमा चलिरहेको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय संचालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान […] The post चार उद्योगीसँग छलफलमा बालेन, सरकार र निजी क्षेत्रबीचको सहकार्यसँगै यी विषयमा हुँदैछ चर्चा appeared first on BIZMANDU.

BizmanduPrivatecontent16 publishers

Yesterday

3

उद्योग मन्त्री नियुक्तिलाई लिएर लेखिएको समाचार प्रति बिजमाण्डूको क्षमायाचना

काठमाडौं। ग्यास आपूर्ति सम्बन्धि विवादास्पद अभिव्यक्ति दिएकी गौरी कुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि रास्वपाबाट गणेश पराजुलीलाई उद्योग मन्त्री बनाउने निर्णय भएको समाचार बिजमाण्डूले प्रकाशित गरेको थियो। तर, स्रोतले जानकारी दिए अनुसार लेखिएको समाचार पुष्टि हुन नसक्दा बिजमाण्डू पाठकहरुप्रति क्षमायाचना माग्दछ। स्रोतले दाबी गरे अनुसार ‘गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउने बालेनको निर्णय, राष्ट्रपति कार्यालय पुग्यो पत्र’ […] The post उद्योग मन्त्री नियुक्तिलाई लिएर लेखिएको समाचार प्रति बिजमाण्डूको क्षमायाचना appeared first on BIZMANDU.

BizmanduPrivatecontent5 publishers

गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउने बालेनको निर्णय, राष्ट्रपति कार्यालय पुग्यो पत्र

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले गणेश पराजुलीलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने निर्णय लिएका छन्। बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सल्लाह गरेर पराजुलीलाई मन्त्री बनाउने निर्णय लिएका हुन्। स्रोतका अनुसार पराजुलीलाई उद्योगमन्त्री नियुक्त गर्न बालेनले गरेको सिफारिस राष्ट्रपति कार्यालय पुगिसकेको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ। राष्ट्रपति कार्यालयमा पराजुलीलाई अपराह्न […] The post गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउने बालेनको निर्णय, राष्ट्रपति कार्यालय पुग्यो पत्र appeared first on BIZMANDU.

BizmanduPrivatecontent5 publishers

उद्योगीको पाता नफर्काएसम्म ग्यास सहज नहुने मन्त्री यादवको भनाइप्रति एफएनसीसीआइले जनायो आपत्ति

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको उद्योगी तथा व्यवसायीलक्षित अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको उद्योग समितिको बुधबारको बैठकमा मन्त्री यादवले एलपी ग्यासको आपूर्ति व्यवस्थाबारे उद्योगी/व्यवसायीलाई लक्षित गर्दै दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको महासंघको ठहर छ। ग्यास आपूर्तिमा समस्या देखिए समाधान खोज्नुपर्ने महासंघको भनाइ छ। सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई नै […] The post उद्योगीको पाता नफर्काएसम्म ग्यास सहज नहुने मन्त्री यादवको भनाइप्रति एफएनसीसीआइले जनायो आपत्ति appeared first on BIZMANDU.

BizmanduPrivatecontent16 publishers

Older

4

शहीदकी आमा खतिवडाको बालेनप्रति आक्रोश,’शहीदले न्याय कति वर्षमा पाउँछ?’

काठमाडौं। जेनजी शहीद रसिक खतिवडाकी आमा तथा सांसद रचना खतिवडाले प्रधानमन्त्री बालेन्द्र शाहमाथि आक्रोश व्यक्त गरेकी छन्। बुधवारको प्रतिनिधि सभाको बैठकमा खतिवडाले बालेन शहीद स्मृति कार्यक्रममा नआएको भन्दै विरोध जनाइन। उनले शाह शहीदप्रति उदासिन बनेको आरोप लगाएकी छन्। ‘निमन्त्रणा दिएर आइदिनुस्। केहि न केहि बोलदिनुस् केहि लेखिदिनुस् भनेर विहान देखि भन्दा बेलुकी ७ बजे स्टाटस […] The post शहीदकी आमा खतिवडाको बालेनप्रति आक्रोश,’शहीदले न्याय कति वर्षमा पाउँछ?’ appeared first on BIZMANDU.

BizmanduPrivatecontent9 publishers

प्रधानमन्त्री शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै, सिग्देलसँग भइरहेको छ छलफल

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन्। उनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा ब्रिफिङ लिन खोजेका हुन्। उनले ब्रिफिङ लिएपछि आवश्यक निर्देशन दिने प्रधानमन्त्री शाह सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। शाहले अहिले प्रधानसेनापति अशोकराज सिग्देलसँग ब्रिफिङ लिइरहेका छन्। ​प्रधानसेनापति […] The post प्रधानमन्त्री शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै, सिग्देलसँग भइरहेको छ छलफल appeared first on BIZMANDU.

BizmanduPrivatecontent207 publishers

भोटेकोशी बाढीबाट प्रभावित कलाकारका परिवारलाई तामाङ कलाकार संघले ९ लाख सहयोग गर्ने

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित कलाकारका परिवारलाई तामाङ कलाकार संघले ९ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। संघका पदाधिकारीबाट ८ लाख ५० हजार संकलन भएको संघका अध्यक्ष विशाल काल्तानले जानकारी दिए। उनका अनुसार संघले त्यसमा आफ्ना तर्फबाट ५० हजार रुपैयाँ थप्नेछ। संघले सहयोग रकम बिहीबार हस्तान्तरण गर्नेछ। ‘संकलित ९ लाख रुपैयाँ बाढी प्रभावित […] The post भोटेकोशी बाढीबाट प्रभावित कलाकारका परिवारलाई तामाङ कलाकार संघले ९ लाख सहयोग गर्ने appeared first on BIZMANDU.

BizmanduPrivatecontent519 publishers

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, कानुनमन्त्री गौतमले विधेयकसँगै दुई प्रस्ताव पेस गर्ने

काठमाडौं। सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने तय भएको छ। यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी […] The post सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, कानुनमन्त्री गौतमले विधेयकसँगै दुई प्रस्ताव पेस गर्ने appeared first on BIZMANDU.

BizmanduPrivatecontent25 publishers

Browse by publisher

37