
हातमा आएको खेल फेरि गुमायो विराटनगरले, रोमाञ्चक प्रतिस्पर्धामा कर्णालीको जित
काठमाडौं। कर्णाली याक्सले विराटनगर किंग्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विराटनगर किंग्समाथि कर्णाली याक्सले ४ विकेटको रोमाञ्चक जित निकालेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको थियो। यो स्कोर जारी सिजनको सबैभन्दा ठूलो स्कोर थियो। तर, कर्णालीले […] The post हातमा आएको खेल फेरि गुमायो विराटनगरले, रोमाञ्चक प्रतिस्पर्धामा कर्णालीको जित appeared first on BIZMANDU.





