
नारायणगढ-मुग्लिन-काठमाडौं सडकमा राति १० बजेदेखि सवारीसाधन चलाउन निषेध
काठमाडौं। नारायणगढ-मुग्लिन-काठमाडौं सडकमा आइतबार राति १० बजेदेखि सवारीसाधन चलाउन निषेध गरिएको छ। लगातार वर्षा भइरहेको र थप वर्षाको पूर्वानुमानका कारण जिल्ला प्रशासन कार्यालय चितवनले राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधनको आवागमन निषेध गरेको हो। रातिको समयमा सवारी सञ्चालन गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आवागमन रोक्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले […] The post नारायणगढ-मुग्लिन-काठमाडौं सडकमा राति १० बजेदेखि सवारीसाधन चलाउन निषेध appeared first on BIZMANDU.