Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

7 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

5

हातमा आएको खेल फेरि गुमायो विराटनगरले, रोमाञ्चक प्रतिस्पर्धामा कर्णालीको जित

काठमाडौं। कर्णाली याक्सले विराटनगर किंग्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विराटनगर किंग्समाथि कर्णाली याक्सले ४ विकेटको रोमाञ्चक जित निकालेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको थियो। यो स्कोर जारी सिजनको सबैभन्दा ठूलो स्कोर थियो। तर, कर्णालीले […] The post हातमा आएको खेल फेरि गुमायो विराटनगरले, रोमाञ्चक प्रतिस्पर्धामा कर्णालीको जित appeared first on BIZMANDU.

BizmanduPrivatecontent40 publishers

लोकेशको सानदार अर्धशतकमा कर्णालीलाई यो सिजनको सबैभन्दा ठूलो लक्ष्य

काठमाडौं। कर्णाली याक्सले विराटनगर किंग्सबाट जारी संस्करणकै सबैभन्दा ठूलो लक्ष्य पाएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेल सुरुवाती ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको हो। यो एनपीएलको जारी संस्करणमा बनेको सबैभन्दा ठूलो स्कोर हो। यसअघि दोस्रो खेलमा चितवन राइनोजले विराटनगरविरुद्ध १५७ रनको लक्ष बनाएको थियो। जारी संस्करणमा […] The post लोकेशको सानदार अर्धशतकमा कर्णालीलाई यो सिजनको सबैभन्दा ठूलो लक्ष्य appeared first on BIZMANDU.

BizmanduPrivatecontent40 publishers

वर्षाको चुनौतीबीच कर्णालीले टस जितेर विराटनगरलाई दियो ब्याटिङको निम्ता

काठमाडौं। कर्णाली याक्सले टस जितेर पहिला फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (अन्तर्गत) बिहीबारको दोस्रो खेलमा कर्णालीले टस जितेर विराटनगरलाई पहिला ब्याटिङको निम्ता दिएको हो। विराटनगर ब्याटिङमा उत्रन लागे पनि कीर्तिपुरको मौसम भने प्रतिकुल बन्दै गएको छ। आजको पहिलो खेल सकिएबाटै पानी छिट्याउन सुरु गरिसकेको छ। आज विराटनगर पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रँदै […] The post वर्षाको चुनौतीबीच कर्णालीले टस जितेर विराटनगरलाई दियो ब्याटिङको निम्ता appeared first on BIZMANDU.

BizmanduPrivatecontent40 publishers

अलीको अर्धशतकमा जनकपुरले काठमाडौंलाई हरायो, १७.२ ओभरमै भेट्यो लक्ष्य

काठमाडौं। जनकपुर बोल्ट्सल काठमाडौं गोर्खाजलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी पहिलो खेलमा जनकपुरले काठमाडौंमाथि ८ विकेटको जित निकालेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको काठमाडौंले १९.३ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्यो। ११६ रनको सामान्य लक्ष्य […] The post अलीको अर्धशतकमा जनकपुरले काठमाडौंलाई हरायो, १७.२ ओभरमै भेट्यो लक्ष्य appeared first on BIZMANDU.

BizmanduPrivatecontent96 publishers

एनपीएलमा आज वार्नरदेखि रसेलसम्मको खेल: पहिलो जितको खोजीमा तीन टोली

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुईवटा खेल हुँदैछन्। टीयू क्रिकेट मैदानमा पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स भिड्नेछन्। यी मध्ये कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जित निकाल्दा विराटनगर र जनकपुर पराजित भएका थिए। काठमाडौं चाहिँ सिजनको आफ्नो पहिलो खेलका लागि मैदान उत्रँदैछन्। पाकिस्तानी खेलाडीलाई […] The post एनपीएलमा आज वार्नरदेखि रसेलसम्मको खेल: पहिलो जितको खोजीमा तीन टोली appeared first on BIZMANDU.

BizmanduPrivatecontent96 publishers

Older

2

बलर हाबि भएको खेलमा कर्णालीको सुखद सुरुवात, सामान्य लक्ष्य पछ्याउन जनकपुर असफल

काठमाडौं। कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा कर्णालीले जनकपुरलाई १९ रनले हराएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले अरिफुल इस्लामको ४३ रनको सहायतामा १३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै बोर्डमा १३२ रन जोडेको थियो। […] The post बलर हाबि भएको खेलमा कर्णालीको सुखद सुरुवात, सामान्य लक्ष्य पछ्याउन जनकपुर असफल appeared first on BIZMANDU.

BizmanduPrivatecontent96 publishers

एनपीएल: जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै : यस्तो छ प्लेइङ ११

काठमाडौं। जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा जनकपुरका कप्तान हरमीत सिंहले टस जितेर कर्णालीलाई पहिलो ब्याटिङको निम्ता दिएका हुन्। जनकपुर पहिलो संस्करणको च्याम्पियन टोली हो। दोस्रो संस्करणमा भने उसको प्रदर्शन खराब थियो। कर्णाली भने औशत प्रदर्शन गरिरहेको टोली भएकाले अझै पहिलो उपाधिकै होडमा रहने छ। जनकपुरसँग हरमीत […] The post एनपीएल: जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै : यस्तो छ प्लेइङ ११ appeared first on BIZMANDU.

BizmanduPrivatecontent96 publishers

Browse by publisher

37