चिलिमेको सुरुङमा जोड्ने पहुँचमार्ग निर्माण, उद्धारका लागि ठूला उपकरण पुर्याउन सकिने
काठमाडौं। नेपाली सेना तथा सम्बद्ध निकायहरूको समन्वय र खटाइबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा सफलता हासिल भएको छ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्मको सडक सञ्जाल जोडिएको हो। भौगोलिक चुनौतीका बीच साढे तीन दिनको अथक प्रयासपछि १ हजार ५० मिटर लामो ट्र्याक खोलिएको […] The post चिलिमेको सुरुङमा जोड्ने पहुँचमार्ग निर्माण, उद्धारका लागि ठूला उपकरण पुर्याउन सकिने appeared first on BIZMANDU.
