Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

9 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

3

प्रतिनिधि सभाको बजेट अधिवेशन असोज १६ गते अन्त्य गरिने, समितिमा जुट्यो सहमति

काठमाडौं। प्रतिनिधि सभाको बजेट अधिवेशन असोज १६ गते अन्त्य गरिने भएको छ। कार्यव्यवस्था तथा परामर्श समितिको शुक्रबारको बैठकमा संसद्‍को क्यालेण्डरमाथि छलफल गर्दै असोज १६ गतेको बैठकलाई यो अधिवेशनको अन्तिम बैठकका रुपमा राख्ने सहमति जुटेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले संसद्‍को क्यालेण्डरमा सहमति जुटेको बताए। ‘भदौ ३० र ३१ गते तथा असोज […] The post प्रतिनिधि सभाको बजेट अधिवेशन असोज १६ गते अन्त्य गरिने, समितिमा जुट्यो सहमति appeared first on BIZMANDU.

BizmanduPrivatecontent3 publishers

प्रतिनिधि सभाको बजेट अधिवेशन असोज १६ गते अन्त्य गरिने, समितिमा जुट्यो सहमति

काठमाडौं। प्रतिनिधि सभाको बजेट अधिवेशन असोज १६ गते अन्त्य गरिने भएको छ। कार्यव्यवस्था तथा परामर्श समितिको शुक्रबारको बैठकमा संसद्‍को क्यालेण्डरमाथि छलफल गर्दै असोज १६ गतेको बैठकलाई यो अधिवेशनको अन्तिम बैठकका रुपमा राख्ने सहमति जुटेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले संसद्‍को क्यालेण्डरमा सहमति जुटेको बताए। ‘भदौ ३० र ३१ गते तथा असोज […] The post प्रतिनिधि सभाको बजेट अधिवेशन असोज १६ गते अन्त्य गरिने, समितिमा जुट्यो सहमति appeared first on BIZMANDU.

BizmanduPrivatecontent3 publishers

इ-जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन नेकपाको माग, ‘बन्द हुँदा ठेक्का प्रक्रिया ठप्प भयो’

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक खरिद प्रक्रियालाई सहज र पारदर्शी बनाउन प्रयोग हुँदै आएको विद्युतीय सरकारी खरिद प्रणाली (इ-जीपी) तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। उनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा २०७० देखि सञ्चालनमा रहेको इ-जीपी प्रणाली बन्द हुँदा संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक खरिद तथा ठेक्का प्रक्रिया प्रभावित […] The post इ-जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन नेकपाको माग, ‘बन्द हुँदा ठेक्का प्रक्रिया ठप्प भयो’ appeared first on BIZMANDU.

BizmanduPrivatecontent7 publishers

Yesterday

1

रास्वपा सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेनलाई भने- तपाइँको सत्ता तासको पत्ता हो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार तासको पत्ता जस्तै भएको बताएका छन्। प्रतिनिधि सभाको बिहीवारको बैठकमा उनले मधेशमाथि सरकारले प्रहार गरेको बताए। ‘मधेशीलाई प्रहार भएको छ। तपाईंको सत्ता तासको पत्ता हो। चाहे दीपक शाहको राजीनामा होस्, चाहे गौरीकुमारीको होस्,’ उनले भने। सरकार संविधान अनुसार नचलेको उनको आरोप […] The post रास्वपा सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेनलाई भने- तपाइँको सत्ता तासको पत्ता हो appeared first on BIZMANDU.

BizmanduPrivatecontent5 publishers

Older

5

शहीदकी आमा खतिवडाको बालेनप्रति आक्रोश,’शहीदले न्याय कति वर्षमा पाउँछ?’

काठमाडौं। जेनजी शहीद रसिक खतिवडाकी आमा तथा सांसद रचना खतिवडाले प्रधानमन्त्री बालेन्द्र शाहमाथि आक्रोश व्यक्त गरेकी छन्। बुधवारको प्रतिनिधि सभाको बैठकमा खतिवडाले बालेन शहीद स्मृति कार्यक्रममा नआएको भन्दै विरोध जनाइन। उनले शाह शहीदप्रति उदासिन बनेको आरोप लगाएकी छन्। ‘निमन्त्रणा दिएर आइदिनुस्। केहि न केहि बोलदिनुस् केहि लेखिदिनुस् भनेर विहान देखि भन्दा बेलुकी ७ बजे स्टाटस […] The post शहीदकी आमा खतिवडाको बालेनप्रति आक्रोश,’शहीदले न्याय कति वर्षमा पाउँछ?’ appeared first on BIZMANDU.

BizmanduPrivatecontent9 publishers

ग्यासको हाहाकारले रास्वपाको सांसद भनेर मुख देखाउन पनि नसक्ने भयौं : मधु चौलागाईं

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधु चौलागाईंले खाना पकाउने ग्यास उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा चौलागाईंले सत्तारुढ दलको सांसदको रुपमा आफूलाई लाज लागेको बताएका हुन्। ‘हामीलाई ग्यासको हाहाकारका कारणले बजारमा मुख देखाउन नसक्ने अवस्था भएको छ। सरकार के हेरेर बसेको छ?,’ उनले भने। सरकारको […] The post ग्यासको हाहाकारले रास्वपाको सांसद भनेर मुख देखाउन पनि नसक्ने भयौं : मधु चौलागाईं appeared first on BIZMANDU.

BizmanduPrivatecontent6 publishers

बाढीले अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन, संयोजक सुशील खड्का

काठमाडौं। प्रतिनिधि सभाको अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन गरेको छ। समितिको बुधबार बसेको बैठकले बाढीले अर्थतन्त्रमा परेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन र विश्लेषण गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुशील खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा […] The post बाढीले अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन, संयोजक सुशील खड्का appeared first on BIZMANDU.

BizmanduPrivatecontent7 publishers

प्रधानमन्त्री शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै, सिग्देलसँग भइरहेको छ छलफल

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन्। उनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा ब्रिफिङ लिन खोजेका हुन्। उनले ब्रिफिङ लिएपछि आवश्यक निर्देशन दिने प्रधानमन्त्री शाह सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। शाहले अहिले प्रधानसेनापति अशोकराज सिग्देलसँग ब्रिफिङ लिइरहेका छन्। ​प्रधानसेनापति […] The post प्रधानमन्त्री शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै, सिग्देलसँग भइरहेको छ छलफल appeared first on BIZMANDU.

BizmanduPrivatecontent207 publishers

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, कानुनमन्त्री गौतमले विधेयकसँगै दुई प्रस्ताव पेस गर्ने

काठमाडौं। सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने तय भएको छ। यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी […] The post सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, कानुनमन्त्री गौतमले विधेयकसँगै दुई प्रस्ताव पेस गर्ने appeared first on BIZMANDU.

BizmanduPrivatecontent25 publishers

Browse by publisher

37