Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

4 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन

काठमाडौँ– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा महत्वपूर्ण सुझाव संकलन गरेको छ। नेपालको संविधानलाई समयसापेक्ष, व्यावहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ उनीहरूबाट मार्गदर्शक सुझावहरू संकलन गरिएको हो। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. […]

Earlier today

3

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आचारसंहिता : स्वार्थ बाझिए बैठकमा भाग लिन नपाइने

काठमाडौँ- नेपालको संघीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सभापति तथा सदस्यहरूका लागि नयाँ आचारसंहिता जारी गरेको छ। यो आचारसंहिता नेपालको संविधान र प्रतिनिधिसभा नियमावलीको भावना अनुरूप तयार गरिएको हो। समितिको कामलाई निष्पक्ष, पारदर्शी र मर्यादित बनाउन १० बुँदे आचरणका मापदण्डहरू निर्धारण गरिएका छन्। यसमध्ये हितको द्वन्द्वसम्बन्धी व्यवस्थालाई विशेष महत्त्व दिइएको छ। हितको द्वन्द्व […]

लुम्बिनीमा ५ मन्त्री नियुक्त, ४ एमाले र एक जसपाबाट थपिए

काठमाडौँ- लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्दै मुख्यमन्त्री आचार्यले पुनर्गठित मन्त्रिपरिषद् गठन गरेका हुन्। नवगठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन् । जसअनुसार नेकपा एमालेबाट चार जना र जनता समाजवादी पार्टी (जसपा)बाट एक जना मन्त्रीलाई जिम्मेवारी दिइएको […]

सामाजिक चेतना, सांस्कृतिक रुपान्तरण, शिक्षा र नागरिक सक्रियताले मात्र विभेदरहित समाज बन्छ : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार भएको उल्लेख गर्दै यसतर्फ सबै पक्ष सचेत हुन उत्तिकै अपरिहार्य रहेको बताएका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ का अवसरमा आज सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन्, “नेपालको संविधानले यसलाई दण्डनीय अपराधका रूपमा परिभाषित गर्दै सबै नागरिकलाई […]

Browse by publisher

38