Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

48 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

19

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा ‘म्यान अफ द म्याच’ घोषित भएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सोमपालले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीलाई रोमाञ्चक जित दिलाएका थिए । विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले एक बल बाँकी […]

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले १९।५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । कर्णालीको जितमा कप्तान सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६२ रन बनाए । उनले […]

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो। पहिले ब्याटिङ गरेको विराटनगरले लोकेश बमको आक्रामक ब्याटिङको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो। उनले ५२ […]

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा अर्धशतक प्रहार गरेका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सविरुद्धको खेलमा कर्णाली याक्सका कप्तान सोमपालले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका हुन् । यसअघि बलिङमा प्रभावशाली प्रदर्शन गर्दै आएका सोमपालले यस पटक ब्याटबाट पनि आफ्नो क्षमता देखाएका छन्। उनको अर्धशतकले […]

Khabarhub logoKhabarhubPrivate7 publishers

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा विराटनगरले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याउँदै कर्णालीले जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा कार्णालीले छैठौँ विकेट गुमाएको छ । खेलको १३ ओभर ५ बलमा कर्णालीका पवन सर्राफ आउट भए । प्रतिश जिसीको बलमा उनी शुभम […]

आजका समाचार : कांग्रेस सदस्यको शपथ, प्रधानन्याधीशले भने- इनमलाई चिन्दिनँ,  मेची करिडोरको ठेक्का रद्द र इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । त्रिभुवन विश्वविद्यालयमा सम्पन्न खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो । काठमाडौंले दिएको १ सय १६ रनको सामान्य लक्ष्य जनकपुरले १७ ओभर २ बलमा दुई विकेट गुमाउँदै भेट्टायो । जनकपुरका लागि मोइन अलीले […]

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा विराटनगरले कर्णालीलाई १ सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ […]

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि विराटनगरले अहिले ब्याटिङ गरिरहेको छ । खेलमा विराटनगरले छैठौँ विकेट गुमाएको छ । खेलको १८ ओभर ६ बलमा विराटनगरका आन्द्रे रसेल आउट […]

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि विराटनगरले अहिले ब्याटिङ गरिरहेको छ । खेलमा विराटनगरले पाचौँ विकेट गुमाएको छ । खेलको १८ ओभर १ बलमा विराटनगरका एन्जेलो म्याथ्युज आउट भएका […]

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि विराटनगरले अहिले ब्याटिङ गरिरहेको छ । खेलमा ८७ रन बनाएका विराटनगरका लोकेश बम आउट भएका छन् । विराटनगरको चौथो विकेटका रुपमा बम […]

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि विराटनगरले अहिले ब्याटिङ गरिरहेको छ । खेलमा विराटनगरका ओपनर लोकेश बमले अर्धशतक प्रहार गरेका छन् । खेलको ९ ओभर १ बलमा कर्णालीका […]

एनपीएलमा विराटनगरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि विराटनगरले अहिले ब्याटिङ गरिरहेको छ । खेलमा विराटनगरले दोस्रो विकेट गुमाएको छ । खेलको ५ ओभर २ बलमा विराटनगरका चरिथ असलङ्का आउट […]

विराटनगरले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि विराटनगरले अहिले ब्याटिङ गरिरहेको छ । खेलमा विराटनगरले पहिलो विकेट गुमाएको छ । खेलको २ ओभर ३ बलमा विराटनगरका इमरान शेख […]

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विराटनगर किंग्सविरुद्ध कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । यससँगै अबको केहीबेरमा विराटनगर ब्याटिङमा उत्रिँदैछ ।

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । त्रिभुवन विश्वविद्यालयमा सम्पन्न खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो । काठमाडौंले दिएको १ सय १६ रनको सामान्य लक्ष्य जनकपुरले १७ ओभर २ बलमा दुई विकेट गुमाउँदै भेट्टायो । जनकपुरका लागि मोइन अलीले सर्वाधिक ५८ रन बनाए । ५१ […]

काठमाडौँले जनकपुरलाई दियो ११६ रनको सामान्य लक्ष्य : राहुल यादवले लिए चार विकेट

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले १९ ओभरको तेस्रो बलमा सबै विकेट गुमाएर ११५ रन बनाएको हो । काठमाडौँलाई सस्तैमा समेट्न जनकपुरका राहुल यादवले बलिङमा चार विकेट हात पारे । चार ओभर […]

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर– कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ । विमानका यात्रुको सुविधा र हितलाई ध्यानमा राखी निर्माण भइरहेको नयाँ भवन प्रविधिमैत्री र अत्याधुनिक रहनेछ । सन् १९५८ मा सञ्चालनमा आएको उक्त विमानस्थलको निर्माण कार्य भारतीय सरकार र कोरिया सरकारले सहयोगमा भएको थियो । झण्डै ६८ वर्ष […]

Khabarhub logoKhabarhubPrivate4 publishers

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौँ गोखार्जले टस जितेर ब्याटिङ गरिरहेको छ । १० ओभरको खेल सकिँदा काठमाडौँले चार विकेट गुमाएर ६६ रन बनाएको छ । काठमाडौँले ओपनर स्मृत पटेललाई १३ रनमा गुाउँदा स्याम हेजलेटलाई मात्र एक रनमा आउट भएका छन् । हरिशंकर शाह ९ रन बनाउँदा आउट भएका […]

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोखार्जले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा प्रारम्भ भएको छ । काठमाण्डुको यो पहिलो खेल हो । ऊ जनकपुरलाई हराएर विजयी सुरुआत गर्ने लक्ष्यमा छ । उता जनकपुर पहिलो जितको खोजीमा छ । उसले […]

Older

29

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्दै छन् । यो खेल दिउँसो १२ : ३० बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा पराजित भएकाे जनकपुर पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको […]

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ। कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमा अलआउट भयो। जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन जोड्दा जिमी […]

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स विजयी भएको छ । कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्‍यो । खेलमा कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको जनकपुरले १९ ओभर ३ बलमा ११३ रन बनायो । जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए भने मोइन अली […]

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद् सुरुवात गरेको छ । मंगलबार भएको खेलमा जनकपुर बोल्ट्सलाई कर्णालीले १९ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १३८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले मात्रै ११३ रन बनाउन सक्यो ।

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेल जारी छ । कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको हो । अहिले जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ । […]

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । खेलमा कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा जनकपुरले एकै ओभरमा दुई विकेट गुमाएको छ । खेलको १६ औँ ओभरको पहिलो र दोस्रो बलमा क्रमशः जिम्मी निशम र आदित्य महता आउट […]

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । खेलमा कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा जनकपुरले छैठौँ विकेट गुमाएको छ । खेलको १३ ओभर १ बलमा हर्मित सिंह आउट भए । युनिस ठकुरीबाट कट एण्ड बोल्ड हुनुअघि उनले […]

आजका समाचार : एनपीएलका खेल जारी, चितवनको विजयी सुरुवात, ऊर्जामन्त्री बैंकक उडे, सप्तकोशी बोट दुर्घटना अध्ययन गर्न समिति गठन र इजरायलमा आमनिर्वाचन

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । लिगको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो । जितका लागि चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगर किंग्स १९ ओभर ३ बलमा १ सय ४९ रनमा समेटियो । […]

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । खेलमा कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा जनकपुरले एकै ओभरमा दुई विकेट गुमाएको छ । खेलको ९ ओभर २ बलमा मोइन अली आउट भए । आरिफुल इस्लामको हातबाट क्याच आउट […]

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । खेलमा कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा जनकपुरले चौथो विकेट गुमाएको छ। खेलको ९ ओभर २ बलमा मोइन अली आउट भए । हुसेन तलातको बलमा आरिफुल इस्लामबाट क्याच आउट हुनुअघि […]

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । खेलमा कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा जनकपुरले तेस्रो विकेट गुमाएको छ। खेलको ६ ओभर ४ बलमा अनिल साह आउट भए । नन्दन यादवको बलमा गुलशन झाबाट क्याच आउट हुनुअघि […]

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । खेलमा कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा जनकपुरले दोस्रो विकेट गुमाएको छ। खेलको २ ओभर ४ बलमा मयन यादव रनआउट भए । आउट हुनुअघि उनले ११ बलमा १४ रन बनाए […]

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । खेलमा कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा जनकपुरले पहिलो विकेट गुमाएको छ। खेलको १ ओभर २ बलमा तृतराज दास आउट भए । सोमपाल कामीको बलमा उनी गुल्शन झाबाट क्याच आउट […]

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा जनकपुरले कर्णालीलाई १ सय ३३ रनको लक्ष्य दिएको छ । कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन तयार पार्‍यो । कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए […]

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस जितेको जनकपुरले पहिले फिल्डिङ गरिरहेको छ । खेलमा कर्णालीले आठौँ विकेट गुमाएको छ । खेलको १८ ओभर ५ बलमा पवन सर्राफ आउट भए । ललीतनारायण राजवंशीको बलमा जिम्मी निशमबाट क्याच आउट हुनुअघि उनले […]

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस जितेको जनकपुरले पहिले फिल्डिङ गरिरहेको छ । खेलमा कर्णालीले सातौँ विकेट गुमाएको छ । खेलको १६ ओभर २ बलमा कप्तान सोमपाल कामी आउट भए । हर्मित सिंहको बलमा एलबीडब्लु आउट हुनुअघि उनले ५ […]

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस जितेको जनकपुरले पहिले फिल्डिङ गरिरहेको छ । खेलमा कर्णालीले छैठौँ विकेट गुमाएको छ । खेलको १५ ओभर १ बलमा गुल्शन झा आउट भए । मोइन अलीको बलमा मयन यादवबाट क्याच आउट हुनुअघि उनले […]

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस जितेको जनकपुरले पहिले फिल्डिङ गरिरहेको छ । खेलमा कर्णालीले पाचौँ विकेट गुमाएको छ । जनपुरका लागि हर्मित सिंहले एकै ओभरमा दुई विकेट हात पारेका हुन् । १३ ओभरको पहिलो बलमा कर्णालीले आरिफुल इस्लाम […]

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस जितेको जनकपुरले पहिले फिल्डिङ गरिरहेको छ । खेलमा कर्णालीले तेस्रो विकेट गुमाएको छ । खेलको ५ ओभर ३ बलमा कर्णालीका हुसेन तलात आउट भए । जनकपुरका राहुल यादवले उनलाई आउट गरेका हुन् । […]

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस जितेको जनकपुरले पहिले फिल्डिङ गरिरहेको छ । खेलमा कर्णालीले दुई विकेट गुमाएको छ । खेलको पहिलो ओभरको अन्तिम बलमा कर्णालीका मार्क वाट आउट भए । मोइन अलीले उनलाई आउट गरेका हुन् । आउट […]

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा जनकपुर बोल्ट्सले टस जितेको छ । जनकपुरका कप्तान हर्मित सिंहले टस जित्दै फिल्डिङ गर्ने निर्णय गरेका छन् । यससँगै अबको केही समयपछि कर्णाली ब्याटिङमा उत्रिँदैछ । यसअघि आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई […]

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो । जितका लागि चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगर किंग्स १९ ओभर ३ बलमा १ सय ४९ रनमा समेटियो । विराटनगरका लागि ओपनर इमरान शेखले ३९ […]

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । लिगको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो । जितका लागि चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगर किंग्स १९ ओभर ३ बलमा १ सय ४९ रनमा समेटियो । विराटनगरका लागि ओपनर इमरान शेखले […]

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका छन् । चितवन राइनोजका कमरसिंह ऐरीले रसेललाई १५ ओभर ५ बलमा आउट गरेका हुन् । रसेलले १७ बलमा एक चौका र चार छक्कासहित ३३ रन बनाए । १६ ओभरको खेल सकिँदा विराटनगरले पाँच विकेट गुमाएर १३२ रन बनाएको छ । चितवनले दिएको १५८ रनको लक्ष्य […]

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ नको चुनौती दिएको छ । चितवनले तीन विकेटको क्षतिमा १५७ रन बनाएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले टस जितेर बलिङ रोजेपछि चितवन राइनोजले पहिले ब्याटिङ गरेको हो। चितवनका लागि डेबिड मलानले सर्वाधिक ७० रन बनाए […]

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ नको चुनौती दिएको छ । चितवनले तीन विकेटको क्षतिमा १५७ रन बनाएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले टस जितेर बलिङ रोजेपछि चितवन राइनोजले पहिले ब्याटिङ गरेको हो। चितवनका लागि डेबिड मलानले सर्वाधिक ७० रन […]

एनपीएल तेस्रो संस्करणमा डेबिल मलानले बनाए पहिलो अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा चितवन राइनोजका डेबिल मलानले पहिलो अर्धशतक बनाएका छन् । मंगलबार विराटनगर किंग्सविरुद्ध उनले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले सिजनको पहिलो अर्धशतकका लागि ४१ बलको सामना गर्दा तीन छक्का र पाँच चाैका हिर्काए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले टस जितेर […]

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले टस जितेर बलिङ रोजेपछि चितवन राइनोजले पहिले ब्याटिङ गर्दैछ । सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलिया जस्ता […]

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजबाट मैदानमा उत्रने भएका छन् । एनपीएलअन्तर्गत आज चितवन राइनोज र विराटनगर किङ्ग्स मध्याह्न आमनेसामने हुँदैछन् । चितवन राइनोजले आज आक्रमक तथा स्थिर ब्याटिङका लागि सुरपरिचत मलानलाई पुनः टोलीमा आबद्ध गरेको चितवन […]

Browse by publisher

37