Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

14 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

मेसीले फाइनल हार्दा कुन सेलिब्रिटीले के भने ?

काठमाडौं – अमेरिकामा सम्पन्न विश्वकप फुटबल प्रतियोगिताका केन्द्रीय खेलाडी लियोनल मेसी र उनको टिमले उपाधि रक्षा गर्न सकेन, स्पेन दोस्रो पटक च्याम्पियन बन्यो । मेसीले फाइनलमा पुगेर पनि राजत पदकबाहेक अरू केही पाएनन् । उनी खाली हात नै विश्वकपको मैदानबाट बाहिरिए । यस अर्थमा कि- व्यक्तिगत अवार्डहरू गोल्डेन बुट र बल पनि पाएनन् । मेसी […]

Earlier today

1

विश्वकप उपाधि गुमाएपछि रोकिएनन् मेसीका आँसु

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आँसु रोक्न सकेनन् । यस विश्वकपमा उत्कृष्ट लयमा देखिएका कप्तान लियोनल मेसीका लागि फाइनल खेल सुखद रहन सकेन । मैदानमा स्पेनको पूर्ण दबाबका कारण मेसीले आफ्नो स्वभाविक जादु देखाउन सकेनन् । खेलको अन्तिम क्षणसम्म अर्जेन्टिनाका तर्फबाट जति पनि […]

Yesterday

10

विश्वकप २०२६ फाइनल: पहिलो हाफ गोलरहित, स्पेनको दबाब, अर्जेन्टिनालाई मार्टिनेजको चोट

न्यु जर्सी– फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। उपाधिका लागि भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनले सुरुआतदेखि नै बल नियन्त्रणमा राख्दै अर्जेन्टिनामाथि लगातार दबाब बनायो, तर सिर्जना गरेका अवसरलाई गोलमा परिणत गर्न सकेन। पहिलो ४५ मिनेटमा स्पेनले आधा दर्जनजति राम्रो अवसर सिर्जना गरेको थियो। अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट […]

विश्वकप फाइनल : यस्ता छन् मैदानभित्रका सम्भावित ब्याटल

काठमाडाैं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आइतबार स्पेन र अर्जेन्टिना आमनेसामने हुँदैछन् । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने यस खेललाई केवल दुई देशबीचको प्रतिस्पर्धा मात्र होइन, दुई पुस्ता, दुई फुटबल दर्शन र विश्वका उत्कृष्ट खेलाडीहरूको प्रत्यक्ष भिडन्तका रूपमा पनि हेरिएको छ । फुटबल विश्लेषकहरूले फाइनलको नतिजा तय गर्न सक्ने केही व्यक्तिगत प्रतिस्पर्धालाई विशेष […]

विश्वकप फाइनल : दुई महादेशीय च्याम्पियनको भिडन्त

काठमाडौं – युरोप महादेशको वर्तमान च्याम्पियन र दक्षिण अमेरिकी महादेशको च्याम्यिनबीच विश्वकप फाइनल हुँदैछ । स्पेन युरो कप र अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन हुन् । यी दुवै महादेशीय हैसियतका प्रतियोगिता हुन् । युरो कप र कोपा अमेरिका विजेता टोलीबीच प्रतिस्पर्धा गराउने कुरा उठ्दै आएको थियो तर सम्भव भएको थिएन । स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा गराउने […]

एम्बाप्पेका कारण दबाबमा मेसी, फाइनलमा गर्लान् गोल ?

काठमाडौं – अर्जेन्टिनी प्लेमेकर एवम् कप्तान लियोलन मेसीका लागि जारी विश्वकपको फाइनल थर्ड प्लेसका लागि भएको खेलले थप दबाबपूर्ण बनाएको छ । थर्ड प्लेसका लागि फ्रान्स र इङल्यान्ड भिडेका थिए । ६-४ गोलले इङ्ल्यान्ड विजयी भयो । मेसीलाई विश्वकप जित्न प्रतिष्ठाको दबाब छदै थियो । उनलाई गोल्डेन बुट विजेता बन्न र ‘विश्वकपमा सर्वाधिक गोल गर्ने […]

विश्वकपमा नपुगेको चीन आर्थिक रूपमा सबैभन्दा ठूलो विजेता बन्दै !

हङकङ- स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि आमनेसामने हुँदै गर्दा चीन यस पटक छनोट नै हुन सकेन। मैदानमा नउत्रिए पनि चीनले आर्थिक रूपमा प्रतियोगिताको सबैभन्दा ठूलो लाभ उठाएको देखिएको छ। यस वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा आयोजित विश्वकपले खेलकुद सामग्री, जर्सी र अन्य स्मरणिका उत्पादन तथा निर्यात गर्ने चिनियाँ कम्पनीहरूलाई उल्लेखनीय व्यापारिक […]

अर्जेन्टिना इतिहास रच्ने दाउमा हुँदा विश्वकपको फाइनल हुन सक्छ मेस्सीको अन्तिम खेल

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि भिडन्त आइतबार (१९ जुलाई) हुँदैछ। महादेशीय च्याम्पियन स्पेन र साविक विजेता अर्जेन्टिना न्यूयोर्कऔन्यु जर्सी स्टेडियममा विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिका लागि आमनेसामने हुँदैछन्। साविक विश्वविजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छ । उता स्पेन सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने दाउमा रहेको छ। इतिहास रच्ने […]

विश्वकप फाइनल: स्पेन बलियो भएको सुपरकम्प्युटरको अनुमान, उपाधि रक्षा गर्ने दाउमा अर्जेन्टिना

न्युयोर्क – लामो समयदेखि जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ को उपाधिका लागि साविक विजेता अर्जेन्टिना र बलियो प्रतिद्वन्द्वी स्पेन आइतबार मध्यरातमा न्यूजर्सीमा आमनेसामने हुँदै छन्। ३९ दिन लामो यस भव्य प्रतियोगिताको अन्तिम खेलमा विश्व फुटबलका हस्ती मैदान उत्रन लागेका हुन्। न्यूजर्सीको मैदानमा हुने यो भिडन्त एक अनौठो टक्करका रूपमा हेरिएको छ, जहाँ यस विश्वकपकै […]

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी क्षेत्रका बहुसंख्यक फुटबल प्रशंसक अर्जेन्टिनाको विपक्षमा उभिएका छन्। विगतमा आफ्नो क्षेत्रको टोलीलाई समर्थन गर्ने परम्परा रहे पनि यस पटक सामाजिक सञ्जालमा भाइरल मिम्स र आलोचनाका कारण अर्जेन्टिना अपवाद बनेको छ। ब्राजिल, मेक्सिको, कोलम्बिया र चिली जस्ता देशका फुटबल प्रेमी आइतबार हुने फाइनल खेलमा लियोनेल मेसीको […]

विश्वकप फाइनलमा मेसी र यमालको महँगो भिडन्त : एउटा टिकटको मूल्य ३० करोड रुपैयाँ !

काठमाडौँ – अमेरिकाको न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनल खेलको टिकट मूल्यले इतिहासकै सबैभन्दा महँगो खेलकुद इभेन्टको रूपमा नयाँ रेकर्ड कायम गरेको छ । साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच आइतबार हुने उपाधि भिडन्तको टिकट फिफाको आधिकारिक रिसेल प्लेटफर्ममा २३ लाख अमेरिकी डलर (करिब ३० करोड नेपाली रुपैयाँ) सम्म पुगेको […]

माइकल ओलिसेले विश्वकपमा बनाए ७ असिस्टको रेकर्ड : पेलेको कीर्तिमान भङ्ग

काठमाडौँ – जारी विश्वकप २०२६ मा फ्रान्सका मिडफिल्डर माइकल ओलिसेले एउटै संस्करणमा सर्वाधिक असिस्ट (गोलका लागि पास) गर्ने विश्वकीर्तिमान कायम गरेका छन् । इङ्गल्यान्डविरुद्धको तेस्रो स्थानको खेलमा किलियन एमबाप्पेका लागि गोलको अवसर सिर्जना गरेसँगै ओलिसेको यो विश्वकपमा कुल असिस्ट सङ्ख्या ७ पुगेको छ । यससँगै उनले ब्राजिलियन फुटबल लिजेन्ड पेलेले सन् १९७० को विश्वकपमा राखेको […]

Older

2

विश्वकप फाइनल : सबैको नजर मेस्सी र यामालमा

काठमाडौं – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन आमनेसामने हुँदैछन् । न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने यो खेललाई पछिल्ला वर्षकै सबैभन्दा प्रतीक्षित विश्वकप फाइनलका रूपमा हेरिएको छ । ३९ वर्षीय कप्तान लियोनेल मेस्सी आफ्नो सम्भावित अन्तिम विश्वकप फाइनलमा चौथो विश्व उपाधि जित्ने लक्ष्यमा हुनेछन् । अर्कोतर्फ १९ वर्षीय […]

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप जित्दा सम्झिए भावुक भएको नाम हो- डिएगो म्याराडोना । म्याराडोरान अर्जेन्टिनी फ्यानका लागि फुटबलका भगवान् हुन् । उनैले लगाएको १० नम्बर जर्सी कालान्तरमा मेसीले पाए । जारी विश्वकपमा मेसीले जादु देखाइरहँदा म्याराडोनाको पनि चर्चा भइरहेको छ । मेसीसँग एउटा टोली र उनीहरूलाई परिचालन गर्ने स्किलले […]

Browse by publisher

37