Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

14 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, बैठकमा प्रध

Lokaantar logoLokaantarPrivatestory50 publishers

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के-के छन् कार्यसूची ?

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।त्यस्तै, बैठकमा प्रधानम

Lokaantar logoLokaantarPrivatestory50 publishers

Yesterday

2

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ (युएन) को ८१औँ महासभामा भाग लिन आज बेलुकी संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ ।मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रिस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् । साथै, उनले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह भने मङ्गलबार (से

Lokaantar logoLokaantarPrivatestory41 publishers

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्ष र बदलिँदो राजनीतिक परिस्थितिका बारेमा सम्बोधनको तयारी गर्न निर्देशन दिएको छ ।पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालयको बैठकले महासभामा सहभागी हुनजाने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलगायतको कार्यदललाई अन्तरराष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा धारणा राख्ने गरी तयारी गर्न निर्देशन दिएको हो ।बैठकले पार्टीको मधेस प्रदेशको साङ

Lokaantar logoLokaantarPrivatestory9 publishers

Older

10

परराष्ट्रमन्त्री खनाल भोलि अमेरिका जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क शहर प्रस्थान गर्दैछ।परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउने छन् ।साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ।नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्र

Lokaantar logoLokaantarPrivatestory41 publishers

संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्णरूपमा प्रतिवद्ध छ : बालेन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संविधानको भावना र अक्षर दुवैप्रति सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसको अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले जनतासँग गरेका बाचा र देशमा सुशासन कायम गर्ने विषयमा सरकार स्पष्ट रहेको बताएका हुन् ।संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व इमानदार नभए त्यो केवल कागजमा मात्रै सीमित हुने उनले बताए ।सुशासन केवल नारामा सीमित नभई कार्यान्वयनको विषय भएको बताउँदै प्रधानमन

Lokaantar logoLokaantarPrivatestory15 publishers

१३ देशमा राजदूत सिफारिसदेखि बागमतीमा मन्त्रिपरिषद् विस्तारसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-सरकारले विभिन्न १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन अमेरिकालगायतका देशमा राजदूत सिफारिस गरेको हो ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतमा निश्चलनाथ पाण्डे, चीनमा डा. कल्याणराज शर्मा र अमेरिकामा चिरनजंग थापालाई राजदूतका लागि सिफारिश गरिएको छ ।पूर्वप्रधानसेनापति गौरव शमशेर जबरालाई बेलायतको राजदूत प्रस्ताव

Lokaantar logoLokaantarPrivatestory35 publishers

यस्तो छ १३ देशमा प्रस्तावित राजदूतको पृष्ठभूमि [संक्षिप्त परिचयसहित]

शुक्रबारको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको १३ मुलुकका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिलाई भारत, चीन र अमेरिकासहित १३ मुलुकमा राजदूतको लागि सिफारिस गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ती मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गरिएको हो । परराष्ट्रमन्त्री शिशिर खना

Lokaantar logoLokaantarPrivatestory35 publishers

१३ देशमा राजदूत सिफारिस– भारतमा निश्चलनाथ, अमेरिकामा चीरनजंग

सरकारले विभिन्न १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन अमेरिकालगायतका देशमा राजदूत सिफारिस गरेको हो ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतमा निश्चलनाथ पाण्डे, चीनमा डा. कल्याणराज शर्मा र अमेरिकामा चिरनजंग थापालाई राजदूतका लागि सिफारिश गरिएको छ ।पूर्वप्रधानसेनापति गौरव शमशेर जबरालाई बेलायतको राजदूत प्रस्ताव गरिएको छ । प्रस्तावित राजदूतको संसदीय सुनुवाइ पछि मात्र नियुक्ति हुनेछ ।चैतमा बनेको बालेन सरकारले यसअघिका राजदूतलाई फिर्ता बोलाएक

Lokaantar logoLokaantarPrivatestory35 publishers

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

विभिन्न मन्त्रालयका एजेन्डामा छलफल तथा निर्णय गर्न मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार दिउँसो बैठक बसेको हो ।दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी शुरू भएको छ ।

Lokaantar logoLokaantarPrivatestory25 publishers

जेनजी सांसदसँग प्रधानमन्त्री : राजनीतिलाई पेसा नबनाइ आम्दानीको छुट्टै व्यावसायिक आधार निर्माण गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेनजी उमेर समूहका सांसदहरूलाई आफैं उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज जेनजी उमेर समूहका सांसदहरूसँगको अन्तरक्रिया क्रममा उनले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्यो भन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गरेका हुन् ।यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्

Lokaantar logoLokaantarPrivatestory22 publishers

चाडपर्वपछि नयाँ आन्दोलन हुन्छ, संयुक्त मोर्चा बनाएर सडकमा जान्छौं- प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारविरुद्ध वृहत् संयुक्त मोर्चा बनाएर सडक आन्दोलनमा जाने बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सुकुम्बासी, ट्रेड युनियन, मजदुर, किसान तथा बुद्धिजीवीमाथि दमन र ज्यादती गरेको आरोप लगाए।त्यसविरुद्ध वृहत् संयुक्त मोर्चा बनाएर सडक आन्दोलनमा जानुपर्ने आवश्यकता रहेको र त्यसको तयारीमा आफूहरू रहेको उनको भनाइ थियो। ‘अहिलेको नयाँ भनिएक

Lokaantar logoLokaantarPrivatestory10 publishers

जेनजी सांसदसँग प्रधानमन्त्री बालेनको छलफल

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेनजी सांसदसँग अन्तरक्रिया शुरू गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेनजी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया शुरू गरेका हुन् ।बैठकमा नवीनतम् प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवं वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Lokaantar logoLokaantarPrivatestory22 publishers

मन्त्रिपरिषद् बैठक बस्दै

विभिन्न मन्त्रालयका एजेन्डामा छलफल तथा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार दिउँसो ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Lokaantar logoLokaantarPrivatestory25 publishers

Browse by publisher

37