Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

5 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Earlier today

1

फिस्लिङमा पहिरो खस्यो- पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान २:२० बजे पहिरो गएसँगै सडकमा सवारी आवागमन ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ८ बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए ।अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति बन्द गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चा

Lokaantar logoLokaantarPrivatestory19 publishers

Yesterday

3

नारायणगढ–मुग्लिन सडकमा राति १० बजेदेखि सवारी सञ्चालनमा रोक

नारायणगढ–मुग्लिन सडकखण्डमा राति सवारी आवागमन बन्द गरिएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आज राति १० बजेदेखि अर्को सूचना जारी नहुँदासम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको जानकारी दिएको हो ।

Lokaantar logoLokaantarPrivatestory39 publishers

खुल्यो मुग्लिन–नारायणगढ सडक, सावधानीपूर्वक यात्रा गर्न आग्रह

सवारीसाधन एकापसमा ठोक्किएपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान ७:१५ बजे उक्त सडकखण्डको जलवीरेमा दुर्घटना भएपछि सवारी आवागमन प्रभावित भएको थियो । तर, दुर्घटनामा परेका बसलाई साइड लगाएपछि सडकखण्ड पुनः सञ्चालनमा आएको हो । सडक डिभिजनले चालकहरूलाई हतार नगरी, सीमित गतिमा र लेन अनुशासन पालना गर्दै सवारी सञ्चालन गर्न आग्रह गरेको छ।

Lokaantar logoLokaantarPrivatestory7 publishers

जलविरेमा दुई वटा बस ठोक्किए, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

जलविरे क्षेत्रमा दुई बस एकापसमा ठोक्किएपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान ७:१५ बजे उक्त सडकखण्डमा दुर्घटना भएपछि सवारी आवागमन प्रभावित भएको हो ।यसअघि सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार शनिबार राति १० बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । उक्त रोक आइतबार बिहानदेखि हटाएर सवारी सञ्चालन शुरू गरिएको भए पनि जलविरेमा भएको दुर्घटनाले सडक पुनः अवरुद्ध

Lokaantar logoLokaantarPrivatestory7 publishers

Older

1

राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय

अविरल वर्षा र त्यसबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज (शनिबार) राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार साँझ एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि यस सडकखण्डमा सबै प्रकृतिका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भएको जानकारी दिएको हो । चितवन, धादिङ र आसपासका जिल्लाहरूमा पानी परिरहेको र वर्षा अझै बढ्ने पूर्वानुमान रहेकाले रातको समयमा यात्रा गर्दा हुन सक्ने जोखिमलाई कम गर्न यो निर्

Lokaantar logoLokaantarPrivatestory39 publishers

Browse by publisher

37