Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

6 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

5

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्ष र बदलिँदो राजनीतिक परिस्थितिका बारेमा सम्बोधनको तयारी गर्न निर्देशन दिएको छ ।पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालयको बैठकले महासभामा सहभागी हुनजाने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलगायतको कार्यदललाई अन्तरराष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा धारणा राख्ने गरी तयारी गर्न निर्देशन दिएको हो ।बैठकले पार्टीको मधेस प्रदेशको साङ

Lokaantar logoLokaantarPrivatestory9 publishers

‘राइट टु रिकल’को अवधारणालाई अघि बढाउन रास्वपाले बनायो चार उपसमिति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यसहित ‘राइट टु रिकल’को अवधारणालाई अघि बढाउन चारवटा उपसमिति गठन गरेको छ ।रास्वपाको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठकले चार विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको हो । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा बसेको बैठकले यससम्बन्धी बहसलाई थप विस्तार गर्दै दस्तावेज निर्माण गर्ने निर्णयसमेत गरेको छ ।बैठकले संवैधानिक तथा सम्बन्धित कानुनी

Lokaantar logoLokaantarPrivatestory9 publishers

रास्वपा अनुशासन आयोगको सदस्यमा १० जना मनोनीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिएको छ ।पार्टीको आज चमतीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले आयोगमा रिक्त रहेको पदमा विभिन्न व्यक्तिहरूलाई मनोनीत गरेको हो ।पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार मनोनीत हुनेहरूमा अधिवक्ता हरिचन्द्र भट्टराई‚ अधिवक्ता सुशीला सिंखडा‚ रामचन्द्र कार्की‚ अधिवक्ता शान्ता थापा‚ अधिवक्ता नन्दन तिमिल्सिना‚ अधिवक्ता रोहन बोहजू‚ अधिवक्ता भविन्द्र राई‚ अधिवक्ता सन्तोष आचार्य

Lokaantar logoLokaantarPrivatestory3 publishers

रास्वपा खेलकुद विभागको उपप्रमुखमा ज्ञानेन्द्र मल्ल

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्ललाई खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखको जिम्मेवारी दिएको छ ।आइतबार बसेको सचिवालय बैठकले नेपाली राष्ट्रिय क्रिकेट टोलीको पूर्वकप्तान मल्ललाई उक्त जिम्मेवारी दिएको हो ।पार्टी प्रवक्ता जगदीश खरेलले दिएको जानकारी अनुसार बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग समेत विस्तार गरेको छ ।खरेलका अनुसार उक्त विभागमा महेश भट्ट, टासी लाजोम र हिक्मतजंग कार्कीलाई सदस्यको जिम्मेवारी दिइएको छ ।साथै सार्वजन

Lokaantar logoLokaantarPrivatestory4 publishers

रास्वपा सचिवालय बैठक बस्दै

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज आइतबार बस्ने भएको छ ।रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थली, काठमाडौंमा बस्नेछ ।बैठकमा रसुवा बाढी, त्यसपछिको पुनर्निर्माण, सरकार सञ्चालन र पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

Lokaantar logoLokaantarPrivatestory16 publishers

Older

1

संविधानमा लेखिएको व्यवस्थाले नै संविधानको समीक्षा मागेको छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानमा नै लेखिएको व्यवस्थाले अब यसको गम्भीर समीक्षाको माग गरेको बताएका छन्। संविधान दिवसका अवसरमा जारी शुभकामना सन्देशमार्फत सभापति लामिछानेले संविधान केवल केही अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका हुन् । यद्यपि, नेपालको सन्दर्भमा आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूर्णरूपमा पूरा हुन नसकेको उनले औंल्याएका छन्। सभापति लामिछानेले राजनीतिक अभ्यासब

Lokaantar logoLokaantarPrivatestory9 publishers

Browse by publisher

37