Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

11 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

यूएईलाई हराउँदै च्याम्पियन बनेर एसिया कपमा पुग्यो नेपाल

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ ।नेपालले शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा बलियो चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई)लाई ४४ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।यो जीतसँगै नेपालले भारत, पाकिस्तान, श्रीलंकाजस्ता बलिया टेस्ट राष्ट्रसँग आगामी एसिया कप खेल्ने अवसर पनि पाएको छ । नेपाल आगामी एसिया कपमा छनोट हुने छैटौँ तथा अन्तिम टोली बनेको हो ।एसिया कपको आगामी संस्करण सन् २०२७ को जुन १८ देखि जुलाई ४ सम्म बंगलादेशमा आयोजना हुँदैछ । नेपाल दोस्रो पटक एकदिवस

Lokaantar logoLokaantarPrivatestory61 publishers

Earlier today

4

ड्रोन आक्रमणपछि साउदीको प्रमुख तेल पाइपलाइन बन्द

ड्रोन आक्रमणमा साउदी अरेबियाको एक प्रमुख तेल पाइपलाइन प्रणालीमा क्षति पुगेपछि त्यसलाई बन्द गरिएको छ। दुई अमेरिकी अधिकारीहरूका अनुसार साउदी अरेबियाको पूर्व-पश्चिम पाइपलाइनमा प्रजेक्टाइल (क्षेप्यास्त्र/ड्रोन) प्रहार गरिएको हो ।साउदी अरेबियाको ऊर्जा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाइपलाइनमा आक्रमण भएको र सावधानीको उपायस्वरूप यसलाई बन्द गरिएको पुष्टि गरेको सीएनएनले जनाएको छ । एक अमेरिकी अधिकारीका अनुसार प्रारम्भिक विश्लेषणबाट पाइपलाइनसँगै रहेका पम्प स्टेसनहरूमा आक्रमण भएको खुलेको छ। शुक्रव

Lokaantar logoLokaantarPrivatestory17 publishers

एसिया कपको टिकट काट्ने निर्णायक भिडन्त- दुई चिरपरिचित प्रतिद्वन्द्वी आमने-सामने

लगातार दोस्रो पटक एकदिवसीय ढाँचाको एसिया कप खेल्ने लक्ष्यमा रहेको नेपालले आज (शनिबार) संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईबीचको फाइनल खेल मलेसियामा नेपाली समयअनुसार बिहान ७:१५ बजे शुरू हुनेछ । एसीसी पुरुष प्रिमियर कपको फाइनल खेल जित्ने टोली आगामी एसिया कपका लागि छनोट हुनेछ । नेपालका लागि यूएई परिचित र बलियो प्रतिद्वन्द्वी हो । जारी प्रतियोगितामा सहभागी १० टोलीमध्ये आफूले खेलेका सबै खेल जित्ने यूएई एकमात्र टोली हो । नेपाल भने समूह चरणको एक खेलमा पराजित भए पनि समू

Lokaantar logoLokaantarPrivatestory58 publishers

एसिया कपको टिकट काट्ने निर्णायक भिडन्तमा यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एसीसी प्रिमियर कपअन्तर्गत फाइनल खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । मलेसियाको बायुमास ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । फाइनल खेल जित्ने टोली आगामी एसिया कपका लागि छनोट हुनेछ । नेपालका लागि यूएई परिचित र बलियो प्रतिद्वन्द्वी हो । जारी प्रतियोगितामा सहभागी १० टोलीमध्ये आफूले खेलेका सबै खेल जित्ने यूएई एकमात्र टोली हो । नेपाल भने समूह चरणको एक खेलमा पराजित भए पनि समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल पुगेको हो ।नेपालले समूह चरणमा खेले

Lokaantar logoLokaantarPrivatestory61 publishers

एसिया कपको टिकट काट्ने निर्णायक भिडन्त- मलेसियामा दुई चिरपरिचित प्रतिद्वन्द्वी आमने-सामने

लगातार दोस्रो पटक एकदिवसीय ढाँचाको एसिया कप खेल्ने लक्ष्यमा रहेको नेपालले आज (शनिबार) संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईबीचको फाइनल खेल मलेसियामा नेपाली समयअनुसार बिहान ७:१५ बजे शुरू हुनेछ । एसीसी पुरुष प्रिमियर कपको फाइनल खेल जित्ने टोली आगामी एसिया कपका लागि छनोट हुनेछ । नेपालका लागि यूएई परिचित र बलियो प्रतिद्वन्द्वी हो । जारी प्रतियोगितामा सहभागी १० टोलीमध्ये आफूले खेलेका सबै खेल जित्ने यूएई एकमात्र टोली हो । नेपाल भने समूह चरणको एक खेलमा पराजित भए पनि समू

Lokaantar logoLokaantarPrivatenews58 publishers

Yesterday

2

च्याम्पियन बन्दै एसिया कप खेल्ने लक्ष्यमा नेपाल, अपराजित यूएईसँग भिड्दै

लगातार दोस्रो पटक एकदिवसीय ढाँचाको एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने धुनमा रहेको नेपालले त्यसका लागि ठूलै तगारो पन्छाउनु पर्नेछ ।आफ्नो यो सपना साकार पार्न नेपाली टोलीले शनिबार मलेसियामा हुने एसीसी पुरुष प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराउनु पर्नेछ ।नेपाल र यूएईबीचको फाइनल खेल नेपाली समयअनुसार बिहान ०७:१५ बजे शुरू हुनेछ । नेपालका लागि यूएई बलियो प्रतिद्वन्द्वी हो ।त्यसैले, यो खेलमा नेपालसँग ओमानविरुद्धको सेमिफाइनलमा जस्तो ब्याटिङमा निराशाजनक र कमजोर प्रदर्शन गर्ने छुट फिटि

Lokaantar logoLokaantarPrivatestory58 publishers

कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो, महँगी अझै बढ्ने खतरा

मध्यपूर्वमा प्रमुख ढुवानी मार्गहरूमा आक्रमण तीव्र हुँदै गएपछि र आपूर्तिको दीर्घकालीन अवरोधको डर बढेपछि शुक्रबार कच्चा तेलको मूल्यमा थप वृद्धि भएको छ । यससँगै दुवै प्रमुख बेन्चमार्कहरू मध्य-मे महिनायता पहिलो पटक प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेका छन् । ब्रेन्ट क्रुडको फ्युचर्स १.०५ डलर (१ प्रतिशत)ले बढेर प्रति ब्यारेल १०८.६८ डलर पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड ९५ सेन्ट (१ प्रतिशत) ले बढेर प्रति ब्यारेल १०३.४५ डलर पुगेको छ । बिहीबार मात्रै यी दुवै बेन्चमार्क ६ प्रतिशतभन्

Lokaantar logoLokaantarPrivatestory10 publishers

Older

4

बलरहरूले चमत्कार गरेपछि ओमानलाई जिल्याउँदै नेपाल फाइनलमा, यूएईसँग उपाधि भिडन्त

नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।नेपाल बिहीबार सम्पन्न सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी ओमानमाथि ८७ रनको अविश्वासिलो जीत हासिल गर्दै फाइनलमा पुगेको हो ।नेपाली टोलीले अब शनिबार हुने फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग उपाधिका लागि भिडन्त गर्नेछ । यूएई अर्को सेमिफाइनल खेलमा हङकङलाई सात विकेटले हराउँदै फाइनलमा पुगेको हो ।टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमै अलआउट हुनुअघि एक सय ४७ रनमात्र बनाउन सकेक

Lokaantar logoLokaantarPrivatestory61 publishers

बलरहरूले चमत्कार गरेपछि ओमानलाई जिल्याउँदै नेपाल फाइनलमा, अब यूएईसँग उपाधि भिडन्त

नेपाली टोली मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार दिउँसो सम्पन्न सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी ओमानमाथि ८७ रनको अविश्वासिलो जीत हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो ।नेपाली टोलीले अब शनिबार हुने फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग उपाधिका लागि भिडन्त गर्नेछ । यूएई अर्को सेमिफाइनल खेलमा हङकङलाई सात विकेटले हराउँदै फाइनलमा पुगेको हो ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमै अलआउट हुनुअघि एक सय ४७ रनमात्र बनाउन सकेको थियो ।झ

Lokaantar logoLokaantarPrivatestory61 publishers

ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, ओडीआईमा शेर मल्लको डेब्यू

एसीसी प्रिमियर कपअन्तर्गत नेपालले सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास क्रिकेट ओभलमा बिहीबार बिहान नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।ओमानका कप्तान विनायक शुक्लाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । आजको खेल जित्दै नेपाल फाइनलमा पुग्न चाहन्छ । नेपाल समूह ए को विजेता बनेर सेमिफाइनलमा स्थान बनाएको थियो ।यस्तै, ओमानले समूह बी को उपविजेताको रूपमा सेमिफाइनल खेल्न लागेको हो ।हालसम्म नेपाल र ओमानबीच एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा १० खेलमा भेट भएको छ ।

Lokaantar logoLokaantarPrivatestory61 publishers

कच्चा तेलको मूल्य १०० डलर पार

अमेरिका र इरानबीचको लडाइँ थप चर्किँदै गएपछि तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।मध्यपूर्वमा तेल उत्पादन गर्ने स्थल र जहाजहरूमाथि भएका आक्रमणहरूले विश्वव्यापी आपूर्ति शृङ्खला पहिले नै प्रभावित बनेको थियो । नयाँ आक्रमणसँगै थप जोखिम बढेपछि अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रुड जुलाई महिनायता पहिलो पटक तीन अङ्कमा उक्लिएको हो । कच्चा तेलको मूल्य प्रतिब्यारेल १०१.२१ डलरमा पुगेर बन्द भयो । त्यसैगरी, अमेरिकी बेन्चमार्क क्रुड पनि ९६.०५ डलर प्रतिब्यारेलमा पुग्यो ।युद्ध शुरू भएको ६ म

Lokaantar logoLokaantarPrivatestory10 publishers

Browse by publisher

37