उपाधि गुमे पनि एमबाप्पेलाई गोल्डेन बुट
फ्रान्सका कप्तान किलियन एमबाप्पेले फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जितेका छन्। फ्रान्स उपाधि जित्न असफल भए पनि एमबाप्पे व्यक्तिगत प्रदर्शनमा भने सबैभन्दा सफल खेलाडी बने।प्रतियोगिताभर १० गोल गरेका एमबाप्पेले लगातार दोस्रो पटक गोल्डेन बुट जित्दै नयाँ कीर्तिमान कायम गरेका छन्।विश्वकप इतिहासमा लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने उनी पहिलो खेलाडी बने। विश्वकपको उपाधि भने स्पेनले जितेको छ ।