
पूर्वराष्ट्रपतिद्वयको सुझाव: तल्लोतहका जनताको हित अनुकूल हुने गरी संविधान संशोधनका अक्षर लेख्नुहोस्
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भई महत्वपूर्ण छलफल गरेको हो।...


