Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

7 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

एसइईमा चिट चोर्न प्रयोग भएका झण्डै पाँच सय मोबाइल र ‘स्मार्टवाच’ नष्ट

मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने बताए।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers

अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड असुल, शिक्षामन्त्री भने- ‘सुशासन’

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षाको क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers

Earlier today

2

शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत ‘समता शुल्क’ अव्यवहारिक :पूर्व अर्थमन्त्री पाण्डे

उनले विगतमा यस्तै प्रकृतिको कर लागू गर्ने प्रयास असफल भएको भन्दै सरकारको यो प्रस्ताव पनि फिर्ता लिनुपर्ने बताएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics20 publishers

अध्ययन बिदा दुरुपयोग गरेकाबाट १० करोड ४६ लाख फिर्ता

त्रिभुवन विश्वविद्यालयको अध्ययन बिदा दुरुपयोग गरेकाहरूबाट सरकारले १० करोड ४६ लाख रुपैयाँ असुल गरेको छ।...

Nagarik News logoNagarik NewsPrivateeducation15 publishers

Yesterday

1

अध्ययन बिदा दुरुपयोग गर्ने ४१ प्राध्यापकबाट दश करोड बढी असुल

अध्ययन बिदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्।...

Nagarik News logoNagarik NewsPrivateeducation15 publishers

Older

2

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं विश्वविद्यालयको १०१ औं सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics10 publishers

समता शुल्क कि आर्थिक भार ?

अहिले फेरि तीन प्रतिशत करले एकातिर अभिभावकमाथि थप आर्थिक भार पार्न खोजेको छ भने अर्कोतर्फ सात खर्ब लगानी रहेको निजी शिक्षालाई ‘नियोजन’ गर्न खोजेको भन्दै निजी विद्यालय सञ्चालक, विद्यार्थी र अभिभावकले विरोध गरिरहेका छन्।...

Nagarik News logoNagarik NewsPrivateeducation20 publishers

Browse by publisher

38