Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

46 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

18

सोमपाल र गुलशनको विष्फोटक ब्याटिङ: १८७ रनको लक्ष्य पछ्याउँदै कर्णालीको सनसनीपूर्ण जित

कप्तान सोमपाल कामीको ऐतिहासिक अलराउन्ड प्रदर्शनको मद्दतले कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्समाथि सनसनीपूर्ण जित दर्ता गरेको छ। विराटनगरले दिएको १८७ रनको विशाल लक्ष्य कर्णालीले अन्तिम ओभरको थ्रिलरमा पूरा गर्‍यो।...

Nagarik News logoNagarik NewsPrivatesports40 publishers

सोमपाल कामीको आक्रामक अर्धशतक, खेल रोमाञ्चक मोडमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले उत्कृष्ट कप्तानी इनिङ्स खेल्दै मात्र २७ बलमा अर्धशतक पूरा गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatesports6 publishers

एनपीएल थ्रिलर: क्रिजमा सोमपाल र गुलशन, खेल रोमाञ्चक मोडमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी डे-नाइट खेलमा विराटनगर किंग्सले प्रस्तुत गरेको १८७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको कर्णाली याक्सले १५.२ ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको छ।...

Nagarik News logoNagarik NewsPrivatesports40 publishers

लोकेशको विष्फोटक ब्याटिङ, कर्णालीलाई १८७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्ससामु जितका लागि १८७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports40 publishers

९ छक्का प्रहार गरेका लोकेश बम शतक बनाउनबाट चुके

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी खेलमा विराटनगर किंग्सका ब्याटर लोकेश बम विष्फोटक ब्याटिङ गरे पनि व्यक्तिगत शतक बनाउनबाट चुकेका छन्।...

Nagarik News logoNagarik NewsPrivatesports7 publishers

कर्णालीविरुद्ध लोकेश बमको अर्धशतक

लोकेशले ३० बलमा ६ छक्का र एक चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन्।

Nagarik News logoNagarik NewsPrivatesports7 publishers

कर्णालीले टस जितेर फिल्डिङ रोज्यो, विराटनगरलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports40 publishers

आर्या फार्माल्याब र एनपीएलबीच तीन वर्षका लागि सहकार्य

यस सहकार्यको उद्देश्य क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउनु रहेको कम्पनीले जनाएको छ।...

Nagarik News logoNagarik NewsPrivatecorporate9 publishers

विराटनगर र कर्णालीको खेलअघि कीर्तिपुरमा वर्षा, पिच र आउटफिल्ड ढाकियो

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत विराटनगर किंग्स र कर्णाली याक्सबीचको खेल सुरु हुनुअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा छिटपुट वर्षा भएको छ।...

Nagarik News logoNagarik NewsPrivatesports40 publishers

मोइन र राहुल चम्किँदा काठमाडौं निरीह, जनकपुरको एकपक्षीय जित

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार सम्पन्न पाँचौं खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजमाथि ८ विकेटको सानदार जित निकालेको छ। काठमाडौंले प्रस्तुत गरेको ११६ रनको सामान्य लक्ष्य जनकपुरले १६ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गर्‍यो।...

Nagarik News logoNagarik NewsPrivatesports21 publishers

मोइन अलीको अर्धशतकसँगै जनकपुर जितको संघारमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी पाँचौं खेलमा अनुभवी अलराउन्डर मोइन अलीको अर्धशतकको मद्दतले जनकपुर बोल्ट्स सहज जिततर्फ अघि बढेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports4 publishers

१० ओभर: जनकपुरले २ विकेट गुमाएर बनायो ५५ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी पाँचौं खेलमा काठमाडौं गोर्खाजले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले १० ओभरको खेलसम्म २ विकेट गुमाएर ५५ रन बनाएको छ।...

Nagarik News logoNagarik NewsPrivatesports21 publishers

एनपीएलः १७ वर्षीय राहुल चम्किँदा काठमाण्डु ११५ रनमा अलआउट

१७ वर्षीय राहुल यादव चम्किँदा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले काठमाण्डु गोर्खाजलाई ११५ रनमा अलआउट गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports96 publishers

एनपीएलः टिकट सोल्ड आउट, रंगशाला खाली

नेपाल प्रिमियर लिग (एनपीएल) का खेलका टिकट सबै बिक्री भएको भनिए पनि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकको उपस्थिति भने अपेक्षाअनुसार देखिएको छैन।...

Nagarik News logoNagarik NewsPrivatesports31 publishers

एनपीएलः काठमाण्डुको खराब सुरुवात, १० ओभरमा ६६ रन बनाउँदा ४ विकेट गुमायो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोर्खाजले खराब सुरुवात गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports96 publishers

एनपीएलः खराब सुरुवात गरेको काठमाण्डुले पावरप्लेमै गुमायो ३ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोर्खाजले खराब सुरुवात गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports96 publishers

एनपीएल : जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै काठमाण्डु

यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रारम्भ भएको छ।...

Nagarik News logoNagarik NewsPrivatesports96 publishers

एनपीएलः जनकपुर र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै

पहिलो खेलमा कर्णालीसँग १९ रनले पराजित जनकपुर पहिलो जितको खोजीमा हुनेछ।

Nagarik News logoNagarik NewsPrivatesports96 publishers

Older

28

कप्तान दीपेन्द्रको परिपक्व इनिङ्स र अनिलको फिरन्ते जालोमा कसरी चुक्यो पोखरा ?

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा सम्पन्न चौथो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले सहजै पराजित गर्‍यो।...

Nagarik News logoNagarik NewsPrivatesports27 publishers

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिम विजयी, पोखरा ६ विकेटले पराजित

कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्समाथि ६ विकेटको सहज जित हात पारेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports27 publishers

दीपेन्द्र र इशानको सानदार साझेदारी, सुदूरपश्चिम जितको संघारमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्स जित नजिक पुगेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports27 publishers

चम्किए दीपेन्द्र, सुदूरपश्चिमको सय रन पूरा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङको मद्दतमा सय रन पूरा गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports27 publishers

पावरप्लेमा सुदूरपश्चिमको ५१ रन, गुमायो दुई विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा २ विकेट गुमाएर ५१ रन जोडेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports33 publishers

सुदूरपश्चिमलाई सुरुवातमै झट्का, पहिलो ओभरमै आउट भए विनोद भण्डारी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै प्रारम्भिक झट्का व्यहोरेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports33 publishers

धराशायी ब्याटिङबीच चम्किए अर्जुन, पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको चुनौती

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई जितका लागि १ सय ४६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports13 publishers

अनिल खरेल चम्किँदा पोखरा दबाबमा, १५ ओभरमा १०३ रन जोड्दा गुमायो ५ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमको कसिलो बलिङसामु पोखरा एभेन्जर्सले १५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १ सय ३ रन जोडेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports33 publishers

भुर्तेल र शकिब आउट भएपछि दबाबमा पोखरा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्स दबाबमा परेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports27 publishers

सुदूरपश्चिमविरुद्ध पोखराले पावरप्लेमा बनायो ५१ रन, गुम्यो दुई विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्सले पावरप्लेमा २ विकेट गुमाएर ५१ रन जोडेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports27 publishers

एनपीएलः पोखराविरुद्ध सुदूरपश्चिमले पहिला बलिङ गर्ने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरले टस जितेर बलिङ रोजेपछि पोखराले पहिला ब्याटिङ गर्ने भएको हो।...

Nagarik News logoNagarik NewsPrivatesports27 publishers

एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।

Nagarik News logoNagarik NewsPrivatesports23 publishers

हुसेन र युनिश चम्किँदा कर्णालीको रोमाञ्चक जित, जनकपुर १९ रनले पराजित

बलरहरूको अनुशासित र घातक प्रदर्शनको मद्दतले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित दर्ता गरेको छ। कर्णालीले प्रस्तुत गरेको १३३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट...

Nagarik News logoNagarik NewsPrivatesports96 publishers

१० ओभर: जनकपुर ६४ रनमै ५ विकेट गुमाएर संकटमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा हुसेन तलत चम्किँदा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि चर्को दबाब सिर्जना गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports96 publishers

जनकपुर र कर्णालीबीचको खेल हेर्न त्रिवि मैदान पुगिन् मन्त्री बादी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेल प्रत्यक्ष अवलोकन गरेकी छन्।...

Nagarik News logoNagarik NewsPrivatesports

जनकपुर र कर्णालीबीचको खेल हेर्न त्रिवि मैदान पुगिन् मन्त्री बादी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेल प्रत्यक्ष अवलोकन गरेकी छन्।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs

सोमपाल चम्किँदा दबाबमा जनकपुर, पावरप्लेमा २ विकेट गुमाएर ३५ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा कर्णाली याक्सले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सले पावरप्लेमा कमजोर सुरुवात गरेको छ। जनकपुरले ६.२ ओभरमा २ विकेट गुमाएर मात्र ३५ रन जोडेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports96 publishers

त्रिवि मैदानमा पूर्व पाकिस्तानी स्टार शोएब अख्तर

विश्व क्रिकेट इतिहासकै सर्वाधिक तीव्र गतिका पूर्व पाकिस्तानी बलर शोएब अख्तर कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित भएका छन्।...

Nagarik News logoNagarik NewsPrivatesports4 publishers

एनपीएलः कर्णालीले दियो जनकपुरलाई १३३ रनको मध्यम लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्स् सामु १३३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports96 publishers

राहुल यादव चम्किँदा कर्णाली याक्स दबाबमा, ८ ओभरमा ३ विकेट गुमाएर ५२ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको कर्णाली याक्सले ८.१ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५२ रन बनाएको छ।...

Nagarik News logoNagarik NewsPrivatesports96 publishers

कमल ऐरी चम्किँदा विराटनगरको नाटकीय पतन, चितवन राइनोज रोमाञ्चक ८ रनले विजयी

कमल ऐरीको घातक बलिङसामु विराटनगर किंग्सको नाटकीय ब्याटिङ पतन भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले ८ रनको रोमाञ्चक जित हात पारेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports63 publishers

८७ रन जोड्दा विराटनगरको तीन विकेट पतन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा चितवन राइनोजले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सले ११ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ८७ रन बनाएको छ।...

Nagarik News logoNagarik NewsPrivatesports63 publishers

एनपीएलको प्रशंशा र समर्थनमा शीर्ष नेता

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएसँगै प्रधानमन्त्री बालेन्द्र शाहदेखि पूर्वप्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले प्रतियोगिताको प्रशंसा गर्दै सफलताको शुभकामना दिएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics60 publishers

विराटनगरले पावरप्लेमा बनायो ४६ रन, लोकेश बम पेभेलियन फर्किए

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सले पावरप्लेको समाप्तिमा १ विकेट गुमाएर ४६ रन बनाएको छ।...

Nagarik News logoNagarik NewsPrivatesports63 publishers

एनपीएलः मलानको अर्धशतक, बोपारा र मौस्लीको साझेदारीमा चितवनले दियो १५८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ।...

Nagarik News logoNagarik NewsPrivatesports63 publishers

चितवनलाई पहिलो झट्का, खनाल १२ रन बनाएर आउट

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध खेलमा पहिलो विकेट गुमाएको छ।...

Nagarik News logoNagarik NewsPrivatesports63 publishers

एनपीएलः चितवनको आक्रामक सुरुवात, पावरप्ले समाप्त हुँदा ५० रन

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध आक्रामक सुरुवात गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatesports63 publishers

एनपीएलः विराटनगरले टस जित्यो, चितवनले पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेर चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको छ।...

Nagarik News logoNagarik NewsPrivatesports63 publishers

Browse by publisher

37