Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

7 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Earlier today

6

मलेसियालाई १६७ रनले हराउँदै नेपाल समूह विजेता

एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियाविरुद्ध सहज जित निकालेको छ।

भुटानी खेलाडीलाई ‘टाइम आउट’ गरेकोप्रति क्यानद्वारा क्षमायाचना

नेपाल क्रिकेट संघ (क्यान) ले महिला राष्ट्रिय टोलीसँग सम्बन्धित ‘टाइम्ड आउट’ घटनाप्रति माफी मागेको छ।

भुर्तेलको शतकमा नेपालले मलेसियालाई दियो २७६ रनको विशाल लक्ष्य

सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ।

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

चितवन । रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु भएको छ । बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । बागमती प्रदेश सरकारबाट रु नौ करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिए । महानगरपालिकाका डिभिजन […]

टी २० मा कुशल भुर्तेलको लगातार दोस्रो शतक

सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालका ओपनर कुशल भुर्तेलले लगातार दोस्रो शतक प्रहार गरेका छन्।

एसीसी महिला प्रिमियर कपः नेपालले भुटानलाई ५१ रनले हरायो

एसीसी महिला प्रिमियर कप अन्तरगतको म्याचमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ ।

Yesterday

1

लिग २ अघि नेपालले जर्सीसँग दुई अभ्यास खेल खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय किक्रेट टोलीले जर्सीसँग दुई खेलको एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ। नेदरल्यान्ड्समा हुने नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित लिग २ को तयारीस्वरुप नेपालले जर्सीको भ्रमण गर्ने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। नेपालले तयारी क्याम्पुसहित जुलाई १३ र १५ मा जर्सीसँग एनसीसी ग्रेनभिलमा दुई अभ्यास खेल खेल्नेछ। नेपालले लिग २ अन्तर्गत […]

Browse by publisher

38